Harka Sampang Support

Harka Sampang Support Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Harka Sampang Support, Social service, Dharan.

मरेको मान्छे सडेको बस्ती, भ्रष्ट र दुष्टकै शासन छ मस्ती, सिनोको टुक्रा मा झिंगा रमाउछन, देशको माया के लाग्दो रहेछ र, पार्टी कै भक्ति भाव ठुलो, हिमाल ढलोस कि सिमा सरोस...

04/07/2026

प्रेमले जीवनलाई अर्थ दिन्छ

04/07/2026
04/07/2026

हर्क साम्पाङले चलाउनु भएको श्रमदान महाअभियानलाई बिल्ला र #खिसिटिउरी गर्ने घण्टीका कार्यकर्ताहरू अन्त:त हर्क-वाद लाई पच्छ्याउदै श्रमदान गर्न थालेका छन् । ढिलो चाँडो मात्र हो एकदिन यो देश हर्क-वादमा नहिडी सुखै छैन?

इटहरी चोकमा रास्वपाले आज श्रमदान गर्दै । राम्रो कामको थालनी, यो काम नरोकियोस् । हामी राम्रो कामको संधै समर्थन र प्रशंसा गर्छौ । #जयमाटो #जयदेश #हर्कवाद

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Harka Sampang Support posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Harka Sampang Support:

Shortcuts

Share

Category