Lord's Home Nepal

Lord's Home Nepal ➡️Orphanage running in Dharan-04, Nepal.
➡️ननिरन्तर सामाजिक सेवामा समर्पित।
➡️मानव हित,मानव कल्याणकारी।
➡️जय बालबालिका।
➡️जय मानबता।

"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मा...
01/10/2026

"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan, वार्ड नं.- 07, निवासी, लर्ड्स होम नेपालको संरक्षक अभिभावक सामाजिक ब्याक्तित्व आदरणिय "कुमार तामाङ्ग" ज्यु र पतिवारले आत्मीय र भावनात्मक रुपमा सम्मान गर्दै लर्ड्स होम नेपालले संचालन गरिरहेको बालगृहमा पटकपक विभिन्न प्रकारका अत्यावश्यक खाद्य सामाग्रीहरू सहित पटकपटक आफ्नै हातले उत्कृष्ट भोज तयार पारेर बालकहरुलाई खुवाउनुका साथै स-साना अत्यावश्यक कुराहरु समेत ध्यानमा राखी निरन्तर बालबालिकाको मुहारमा खुशी थप्ने अमूल्य भूमिका निभाउदै आउने क्रममा पुन बालबालिकाहरुको लागि अत्यावश्यक स्टेसनरी सामाग्री उपलब्ध गराउदै उच्च प्रेम प्रकट गर्दै यस सामाजिक घरको गरिमा बढाईदिनु भएकोमा Lord's Home Nepal को संरक्षक अभिभावक तथा समाजसेवी आदरणीय "कुमार तामाङ्ग" ज्यु र परिवार प्रति अभार ब्यक्त गर्दै धन्यवाद सहित उच्च सम्मान गर्दछौ।
🗓️15 असोज 2083
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

01/10/2026

"Children are precious gifts from God."
नेपाल सरकार कोशी प्रदेश मन्त्रालयका सचिब ज्युहरु,राष्ट्रिय बालअधिकार कोशी प्रदेश समन्वय अधिकृत ज्यु,नेपाल प्रहरीका अधिकृत ज्यु, तथा बालअधिकारकर्मी ज्युहरुको उपस्थितमा "बालबालिका बैकल्पिक हेरचाह तथा संरक्षण" सम्बन्धि चुनौती,संभावना र बाल अधिकार सम्बन्धि बृहत् छ्लफलमा Lord's Home Nepal को उपस्थिति सहित कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गरियो।
स्थान:- होटल श्रीकृष्ण बिराटनगर,कोशी प्रदेश।

🗓️14-06-2083
"जय मानबता।"
"जय बालबालिका।"
"धन्यवाद।"
-लर्ड्स होम परिवार।

30/09/2026

"Children are precious gifts from God."
नेपाल सरकार कोशी प्रदेश मन्त्रालयका सचिब ज्युहरु,कोशी प्रदेश बाल अधिकार समन्वय अधिकृत तथा बालअधिकारकर्मी ज्युहरुको उपस्थितमा "बालबालिका बैकल्पिक हेरचाह तथा संरक्षण" सम्बन्धि चुनौती,संभावना र बाल अधिकार सम्बन्धि बृहत् छ्लफलमा Lord's Home Nepal बाट आफ्नो धारणा समेत प्रस्तुत गरियो।
स्थान:- होटल श्रीकृष्ण बिराटनगर,कोशी प्रदेश।

🗓️14-06-2083
"जय मानबता।"
"जय बालबालिका।"
"धन्यवाद।"
-लर्ड्स होम परिवार।

,"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्म...
29/09/2026

,"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावक ज्यूहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan, वार्ड नं- 04, निवासी सामाजिक कार्य प्रती आफुले सकेको अमुल्य योगदान दिदै आउनुभएको सामाजिक व्यक्तित्व तथा लर्ड्स होम नेपालको अभिभावक आदरणिय " Projet Rai ज्यु र परिवार"बाट Lord's Home Nepal लाई सम्मान गर्दै यस सामाजिक घरलाई आत्मिय प्रेम सहित आर्थिक,भौतिक तथा खाद्य सामाग्री सहित विभिन्न प्रकारको अत्यावश्यक बस्तुहरु पटकपटक हस्तानतरण गर्दै आउने क्रममा भेडेटार स्थित आफ्नो बारिमा उत्पादन गरिएको अर्गानिक फलफुलहरु, तरकारीहरु, लगाएतका उत्कृष्ट लोकल सामाग्रीहरु हस्तान्तरण गर्दै लर्ड्स होम नेपालको गरिमा बढाईदिनु भएकोमा सम्मानित अभिभावक आदरणिय "प्रोजेक्ट राई ज्यु र परिवार"लाई आदर पुर्वक यस लर्ड्स होम नेपाल धन्यबाद सहित उच्च सम्मान गर्दछौं।
🗓️13-06-2083
"जय मानबता।"
"जय बालबालिका।"
"धन्यवाद।"
-लर्ड्स होम परिवार।

,"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्म...
28/09/2026

,"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावक ज्यूहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan, वार्ड नं- 15, निवासी सामाजिक कार्य प्रती आफुले सकेको अमुल्य योगदान दिदै आउनुभएको सामाजिक व्यक्तित्व तथा लर्ड्स होम नेपालको अभिभावक आदरणिय "Linkha Raj ज्यु र परिवार"बाट Lord's Home Nepal लाई सम्मान गर्दै यस सामाजिक घरलाई आत्मिय प्रेम सहित आर्थिक,भौतिक तथा खाद्य सामाग्री सहित विभिन्न प्रकारको अत्यावश्यक बस्तुहरु पटकपटक हस्तानतरण गर्दै आउने क्रममा आफ्नो खेतीबाट अर्गानिक फलफुलहरु, तरकारीहरु,आफ्नै खेतिमा उत्पादित कुचोहरु लगाएतका उत्कृष्ट लोकल सामाग्रीहरु हस्तान्तरण गर्दै लर्ड्स होम नेपालको गरिमा बढाईदिनु भएकोमा सम्मानित अभिभावक आदरणिय "Linkha Raj ज्यु र परिवार"लाई आदर पुर्वक यस लर्ड्स होम नेपाल धन्यबाद सहित उच्च सम्मान गर्दछौं।
🗓️12-06-2083
"जय मानबता।"
"जय बालबालिका।"
"धन्यवाद।"
-लर्ड्स होम परिवार।

सशस्त्र प्रहरी बल,नेपालका काबिल सदस्य तथा हाम्रो यस सामाजिक घर Lord's Home Nepal को संरक्षक अभिभावक आदरणीय Ram Basnet ज्...
26/09/2026

सशस्त्र प्रहरी बल,नेपालका काबिल सदस्य तथा हाम्रो यस सामाजिक घर Lord's Home Nepal को संरक्षक अभिभावक आदरणीय Ram Basnet ज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
🗓️ 10-06-2083
-लर्ड्स होम परिवार

2083 भाद्र 10 गते भोटेकोसिको सिरबाट उर्लिएको बिपत्तिले ल्याएको अत्यन्तै चरम पीडा पस्चात उद्वार, खोज, राहत, उपचार, ब्यवस्...
24/09/2026

2083 भाद्र 10 गते भोटेकोसिको सिरबाट उर्लिएको बिपत्तिले ल्याएको अत्यन्तै चरम पीडा पस्चात उद्वार, खोज, राहत, उपचार, ब्यवस्थापन लगाएत विभिन्न मानबिय अत्यावश्यक व्यवस्थापनमा आफू भित्रका कष्ट र पिडालाई लुकाएर रसुवा जिल्लामा अहोरात्र खट्दै उत्कृष्ट मानवसेवा प्रस्तुत गर्दै महत्त्वपूर्ण भुमिका निभाउनु भएकोमा ईश्वरीय हृदयका भण्डार आदरणीय Bimal Ghimire ज्यु लगाएत त्यस मानबिय सेवामा अहोरात्र खटिनुहुने सम्पुर्ण निकायहरुलाई हार्दिक धन्यवाद सहित उच्च सम्मान गर्दछौ।
"जय मानवता।"

.
- Lord's Home परिवार।

23/09/2026

भोटेकोसीले दिएको अत्यन्तै चरम पीडा पछि पुर्व,पश्चिम,उत्तर, दक्षिण लगाएत पृथ्वीको कुना कुना देखि राहात बितरण गरिरहेका महान हृदयहरुरुको हातबाट राहत थाप्ने निर्दोष र पिडितहरुलाई सामाजिक संजालमा देख्दा चाहिँ अब रसुवा नुवाकोट लगायत प्रकृतिले नस्ट पारेको भुमी र टुक्रीएको मुटुहरुमा पक्का हरियाली छाउछ भन्ने बिश्वास लिएका छौ।
पृथ्वीका कुना कुनाबाट यस्तो पिडामा नेपालसँग अभिनुहुने ईश्वरिय हृदयलाई उच्च सम्मान गर्दछौं।
- Lord's Home परिवार।

"उच्च शुभकामना सहित हार्दिक बधाई।"यस सामाजिक घर Lord's Home Nepal को सुरुवाती समय देखि नै बिल्डिङ्ग निर्माणमा पुर्ण निशु...
21/09/2026

"उच्च शुभकामना सहित हार्दिक बधाई।"

यस सामाजिक घर Lord's Home Nepal को सुरुवाती समय देखि नै बिल्डिङ्ग निर्माणमा पुर्ण निशुल्क सेवा दिदै आउनु भएको इन्जिनियर तथा यस संस्थाका कार्यसमिति पदाधिकारी सामाजिक ब्याक्तित्व युवा व्यवसायी इन्जिनियर आदरणीय Arjun Biswakarma ज्युले सुरु गर्नु भएको आफ्नो व्यवसाय को सफलताको उच्च शुभकामना सहित हार्दिक बधाई दिदछौ।

PM Sumnima Engineering Consultancy को कार्यलय :धरान उपमहानगरपालिका - Dharan Sub-Metropolitan City गेट।
-लर्ड्स होम परिवार

"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मा...
20/09/2026

"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावक ज्यूहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan, वार्ड नं- 15, निवासी सामाजिक कार्य प्रती आफुले सकेको अमुल्य योगदान दिदै आउनुभएको सामाजिक व्यक्तित्व आदरणिय "Linkha Raj " ज्यू र परिवारबाट Lord's Home Nepal लाई सम्मान गर्दै यस सामाजिकमा आत्मिय प्रेम सहित आर्थिक,खाद्यान्न लगाएतका विभिन्न प्रकारको अत्यावश्यक सामाग्रीहरु पटकपटक हस्तानतरण गर्दै लर्ड्स होम नेपालको गरिमा बढाईदिनु भएकोमा सम्मानित अभिभावक आदरणिय "Linkha Raj ज्यु र परिवार"लाई आदर पुर्वक यस लर्ड्स होम नेपाल धन्यबाद सहित उच्च सम्मान गर्दछौं।
"जय मानबता।"
"जय बालबालिका।"
"धन्यवाद।"
-लर्ड्स होम परिवार।

Address

Dharan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851041095

Website

Alerts

Be the first to know and let us send you an email when Lord's Home Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category