Dhulikhel Municipality

Call Directions Website Contact the organization

Dhulikhel Municipality Smart Sustainable City: a center of Health, Education, Tourism and Culture "Official page"

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित  धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रति...
07/11/2026

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत आज अन्तिम दिन संचालित विभिन्न खेलकुद क्रियाकलापमा विभिन्न नतिजा हासिल गर्ने छात्र छात्रा तथा बिद्यालयलाई मेडल तथा प्रमाणपत्र वितरण सहित राष्ट्रपति रनिङ्गशिल्ड २०८३ सम्पन्न !!

धुलिखेल खेल मैदानमा आयोजित  धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज  अन्तिम दिन  संचा...
07/11/2026

धुलिखेल खेल मैदानमा आयोजित धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज अन्तिम दिन संचालित खेलकुदको एकिकृत नतिजा !!

धुलिखेल खेल मैदानमा आयोजित  धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज संचालित खेलकुदको ...
06/11/2026

धुलिखेल खेल मैदानमा आयोजित धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज संचालित खेलकुदको एकिकृत नतिजा !!

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित  धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रति...
06/11/2026

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत आज दोस्रो दिन संचालित विभिन्न खेलकुद क्रियाकलापमा विभिन्न नतिजा हासिल गर्ने छात्र छात्रा तथा बिद्यालयलाई मेडल तथा प्रमाणपत्र वितरण सम्पन्न !!

नगर प्रमुख ज्यू तथा वडा अध्यक्ष ज्यूहरुबाट नगर प्रहरी जवानहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुहुँदै !!
06/11/2026

नगर प्रमुख ज्यू तथा वडा अध्यक्ष ज्यूहरुबाट नगर प्रहरी जवानहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुहुँदै !!

धुलिखेल खेल मैदानमा आयोजित  धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको एकिकृत नतिजा !!
05/11/2026

धुलिखेल खेल मैदानमा आयोजित धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको एकिकृत नतिजा !!

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित  धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रति...
05/11/2026

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत आज संचालित विभिन्न खेलकुद क्रियाकलापमा विभिन्न नतिजा हासिल गर्ने छात्र छात्रा तथा बिद्यालयलाई मेडल तथा प्रमाणपत्र वितरण सम्पन्न !!

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित  धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रति...
05/11/2026

धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल खेल मैदानमा आयोजित धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता का.वा नगर प्रमुख निराजन जंगम ज्यूको प्रमुख आतिथ्यता सामाजिक विकास समिति संयोजक गणेश आचार्यको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी ज्यूको विशेष आतिथ्यतामा भब्यताकासाथ समुद्घाटन सम्पन्न !!

Address

Dhulikhel Kavrepalanchok
Dhulikhel

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97711490330

Alerts

Be the first to know and let us send you an email when Dhulikhel Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhulikhel Municipality:

Shortcuts

Share