Dolalghat Online

Dolalghat Online Dolalghat is Very Beautiful Place for Traveling / Boating / Shooting / Picnic / Campfire etc.

दोलालघाट नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक गाँउ विकास समिति हो। इन्द्रावती र भोटे कोशीको दोभान नजीक काठमाडौं देखि ५६ कि.मि. (१६ कोष ) पूर्व रहेको बजार क्षेत्रको परिचय दोलालघाटबाट भएको छ। यो क्षेत्र समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित छ।

अरनिको राजमार्गको निर्माणले थप मद्दत पुर्याए तापनि दोलालघाटको ब्यापारिक महत्व अघिदेखिकै हो। अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको छ। हुन त राजमार्गकै केही दूरीमा बलेफी, बाह्रबिसे र लामोसागूँमा बजार नभएको र तिनको ब्यापारिक प्रभाव नपरेको अवश्य होइन। प्रस्तावित दोलालघाट-धनकुटा राजमार्ग एवं दोलालघाट-चौतारा सडकको पनि संगमस्थल भएकाले अझ बढी महत्व थपिएको छ।

30/09/2026

🇬🇧 𝐔𝐊 𝐄𝐃𝐔𝐂𝐀𝐓𝐈𝐎𝐍 𝐄𝐗𝐏𝐎 𝟐𝟎𝟐𝟔

𝐑𝐞𝐚𝐝𝐲 𝐭𝐨 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞 𝐲𝐨𝐮𝐫 𝐔𝐊 𝐬𝐭𝐮𝐝𝐲 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐢𝐞𝐬? 🎓✈️

Join Admizz Education and get expert guidance to plan your journey to the UK.

PROGRAM HIGHLIGHTS
🎓 Explore UK Universities & Courses
💰 Scholarship & Fee Guidance
📄 Application & Admission Assistance
🛂 Expert Visa Guidance
🎯 Profile-Based University Counselling

Your UK Study Journey Starts Here.

𝐁𝐨𝐨𝐤 𝐚 𝐂𝐨𝐮𝐧𝐬𝐞𝐥𝐢𝐧𝐠 𝐟𝐨𝐫 𝐅𝐮𝐫𝐭𝐡𝐞𝐫 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬:
🌐 www.admizzeducation.com/register

25/09/2026
27/08/2026

बालबाल मृत्युको मुखबाट फर्किएका एक व्यक्ति 🙏
बाढीको भयावह क्षणबाट जोगिएको यो दृश्य साँच्चै भावुक बनाउने खालको छ।

Very sad news😢: काभ्रेको भुम्लु गाउँपालिका घर भएका महेश पन्त बसमा टुरिस्ट लिएर रसुवा जानुभएको थियो उक्त बस सहित उहाँहरु ...
26/08/2026

Very sad news😢:
काभ्रेको भुम्लु गाउँपालिका घर भएका महेश पन्त बसमा टुरिस्ट लिएर रसुवा जानुभएको थियो उक्त बस सहित उहाँहरु सबै सम्पर्कविहिन हुनुभएको पाईएको हुँदा कहि कतै भेटेमा वा देखेमा 9851160778, 9842748678 मा खबर गरिदिनुहुन अनुरोध छ।
SOURCE: Routine of Kavre

Help post:😢 काभ्रेको कोशिपारी चौरिदेउरालिका ३२ बर्षिय हेमन्त चौलागाईंलाई बिहान ७:३० पछि अहिलेसम्म सम्पर्क हुन सकेको छैन।...
26/08/2026

Help post:😢 काभ्रेको कोशिपारी चौरिदेउरालिका ३२ बर्षिय हेमन्त चौलागाईंलाई बिहान ७:३० पछि अहिलेसम्म सम्पर्क हुन सकेको छैन।उनि रसुवाको भन्सारमा काम गर्दै आएका थिए र उहा बिहान टिमुरे मै रहेको पाईएको हुनाले उहाको अवस्था बारे केहि जानकारी भएमा परिवार सम्म 9769686841 मा सम्पर्क गरि जानकारी पुर्याईदिन परिवार बाट अनुरोध आएको छ।कृपया पोस्ट सेयर गरेर सहयोग गरिदिनुहुन अनुरोध छ।
source

26/08/2026

त्रिशूलीको बाढीले बैरेनी बजार डुबानमा
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको गल्छी–६ स्थित बैरेनी बजार डुबानमा परेको छ। बाढीका कारण बजार क्षेत्रका सडक तथा आसपासका क्षेत्रमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ।

26/08/2026

ओढारमा लुकेर ज्यान जोगाएका पीडितको बिलौना— “राज्य छ भने उद्धारका लागि हेलिकप्टर पठाइदिनुस्।”

Address

Dolalghat, Bazar
Dolalghat

Alerts

Be the first to know and let us send you an email when Dolalghat Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dolalghat Online:

Shortcuts

Share