02/08/2026
ढाडको हड्डी भाँचेर सरेको (T11 fracture dislocation) बिरामीको #न्युरोसर्जन/न्यूरो स्पाइन सर्जन डा विक्रमादित्य प्रसाद साहद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पालमा सफल सल्यक्रिया (trans-pedicle screws fixation, reduction with unlocking of facets) गरिएकोछ। यस सल्यक्रियामा संलग्न anaestheisa, स्टाफ नर्स लगायत सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा आगामी कार्यका लागि शुभकामना!।