20/09/2026
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा आ.व. २०८३/०८४ मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, हृदयघात रोगको रोगथाम , नियन्त्रण, निदान र उपचार सहुलियत तथा सहजिकरण कार्यक्रम सञ्चालनका लागि यस मन्त्रालयका माननीय मन्त्रिज्यू तथा श्रीमान् सचिवज्यूको समुपस्थितिमा मिति २०८३/०५/३१ गते, जनस्वास्थ्य कार्यालय काठमाडौंको सभाहलमा सम्झौंता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।