Itahari Sunsari Leo Club

Directions

Itahari Sunsari Leo Club Itahari Sunsari Leo Club

🌕❤️ दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको पावन अवसरमा, आमाको हातबाट टीका, आशीर्वाद र मायाको अमूल्य उपहार! 🙏🌺Itahari Suns...
27/10/2026

🌕❤️ दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको पावन अवसरमा, आमाको हातबाट टीका, आशीर्वाद र मायाको अमूल्य उपहार! 🙏🌺

Itahari Sunsari Leo Club द्वारा आयोजित यस विशेष कार्यक्रमले पारिवारिक आत्मीयता, संस्कार, सद्भाव र एकताको सुन्दर सन्देश दिएको छ। ❤️✨

सबैको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। हार्दिक मंगलमय शुभकामना! 🌸

38 Years of Service, Leadership & Impact! 💙Celebrating the 38th Charter Day of Itahari Sunsari Leo Club — a journey buil...
02/10/2026

38 Years of Service, Leadership & Impact! 💙

Celebrating the 38th Charter Day of Itahari Sunsari Leo Club — a journey built on service, leadership, fellowship, and a commitment to creating positive change in our community.

From 1988 to 2026, our spirit continues to shine stronger with every generation. ✨

Together for a Better Tomorrow.
Serving Since 1988 |

धन्यवाद Purbeli News ❤️
08/09/2026

धन्यवाद Purbeli News ❤️

इटहरी लियो क्लबद्वारा रसुवा बाढीपीडितका लागि ३८ हजार रुपैयाँ सहयोग

इटहरी / रसुवामा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले इटहरी सुनसरी लियो क्लबले ‘लियो सोलिडारिटी प्रोग्राम–रिबिल्ड रसुवा’ अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत लस्सी वितरण तथा सहयोग संकलन कार्यक्रमबाट ३८ हजार ३ सय ५२ रुपैयाँ संकलन गरिएको क्लबले जनाएको छ।

क्लबका अनुसार संकलित सम्पूर्ण रकम कुनै पनि सञ्चालन खर्च कटौती नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। कार्यक्रमको सञ्चालन खर्च भने क्लबका प्रेसिडेन्ट, इमिडिएट पास्ट प्रेसिडेन्ट तथा पास्ट प्रेसिडेन्टहरूले व्यक्तिगत रूपमा व्यहोरेका थिए। अभियानअन्तर्गत ‘आई स्ट्यान्ड विथ रसुवा’ सोलिडारिटी वाल निर्माण गरी इटहरीवासीले रसुवाका बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता र समर्थनसमेत जनाएका थिए।

https://www.facebook.com/share/19WhDKiUVv/
08/09/2026

https://www.facebook.com/share/19WhDKiUVv/

इटहरी । रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लाग...

धन्यवाद Prades Khabar
08/09/2026

धन्यवाद Prades Khabar

❤️ धन्यवाद तथा पारदर्शिताको सन्देश 🙏सानो प्रयास, ठूलो आशा!श्रीकृष्ण जन्माष्टमीको अवसरमा Itahari Sunsari Leo Club द्वारा ...
08/09/2026

❤️ धन्यवाद तथा पारदर्शिताको सन्देश 🙏

सानो प्रयास, ठूलो आशा!

श्रीकृष्ण जन्माष्टमीको अवसरमा Itahari Sunsari Leo Club द्वारा आयोजित “Leo Solidarity Program – Rebuild Rasuwa” अन्तर्गत सञ्चालन गरिएको सहयोग संकलन अभियानबाट हामीले जम्मा रु. ३८,३५२/- (अक्षरूपी अठतीस हजार तीन सय बाउन्न रुपैयाँ मात्र) संकलन गर्न सफल भएका छौँ।

हामीलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरू, स्वयंसेवकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏❤️

हामी गर्वका साथ जानकारी गराउन चाहन्छौँ कि संकलित सम्पूर्ण रकम रु. ३८,३५२/- कुनै पनि प्रशासनिक वा सञ्चालन खर्च कटौती नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

यस अभियान सञ्चालनका सम्पूर्ण व्यवस्थापकीय तथा सञ्चालन खर्च भने क्लबका President, Immediate Past President तथा Past Presidents हरूबाट व्यक्तिगत रूपमा स्व-प्रायोजन गरिएको थियो।

यो केवल रकम संकलन गर्ने अभियान थिएन, यो पीडामा परेकाहरूप्रति हाम्रो ऐक्यबद्धता, मानवता र साथको प्रतिबद्धता थियो।

तपाईंहरूको सानो सहयोग कसैको लागि ठूलो आशा बन्न सक्छ। ❤️

🤝 “हामीले रसुवा पुनर्निर्माण गर्न नसकौँला, तर आशा पुनर्निर्माण गर्ने प्रयास अवश्य गरेका छौँ।”

सहयोग गर्नुहुने सम्पूर्ण मनकारी हातहरूलाई हृदयदेखि धन्यवाद!🙏

❤️‍🩹 Leo Solidarity Campaign | Relief & Rebuild Rasuwa 🏔️🇳🇵Standing together, serving with purpose, and rebuilding with ...
06/09/2026

❤️‍🩹 Leo Solidarity Campaign | Relief & Rebuild Rasuwa 🏔️🇳🇵

Standing together, serving with purpose, and rebuilding with hope. 🤝❤️

Together for Rasuwa. Together for Humanity. 🦁

05/09/2026

भोटेकोशी बाढीपीडितका लागि राहत संकलनमा जुट्यो इटहरी सुनसरी लियो क्लब

🌸 FINAL INVITATION | LEO SOLIDARITY PROGRAM🌸With the spirit of service, solidarity & humanity, we warmly invite all our ...
03/09/2026

🌸 FINAL INVITATION | LEO SOLIDARITY PROGRAM🌸

With the spirit of service, solidarity & humanity, we warmly invite all our Well-Wishers, Leos & Lions to join us in the LEO Solidarity Program – “Rebuild Rasuwa.”❤️🤝

🕯️ Let’s come together to show our support, spread hope, and stand with Rasuwa.

📍 Venue: Sangeet Chowk, Itahari, Sunsari
📅 Tomorrow | 2083/05/19
⏰ Time : 10 :00 AM onwards
Let’s meet tomorrow at Sangeet Chowk!

Your presence, support and solidarity will make this initiative more meaningful. 🙏

Together, we heal. Together, we rebuild. ❤️ Organjzed by: Itahari Sunsari Leo Club
Sponsered by :Lions Club of Itahari Sunsari

Together We Rise! 🤝💙Itahari Sunsari Leo Club proudly presents “Leo Solidarity Program” — A Relief & Solidarity Campaign:...
01/09/2026

Together We Rise! 🤝💙

Itahari Sunsari Leo Club proudly presents “Leo Solidarity Program” — A Relief & Solidarity Campaign: Rebuild Rasuwa.

🥤 Lassi Distribution & Donation Collection
🕯️ Candle Lighting Tribute
📍 Itahari | Bhadra 19, 2083

Let’s come together, stand in solidarity, and extend our helping hands to the people of Rasuwa. ❤️

“Small acts of kindness can rebuild lives.”

Address

Itahari Sunsari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Sunsari Leo Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category