Nepali Congress Ward No. 20 Committee, Tarahara,Itahari

Call Directions

Nepali Congress Ward No. 20 Committee, Tarahara,Itahari Nepali Congress Ward No. 20 Committee, Tarahara, Itahari,sunsari

सम्पूर्णमा काग तिहारको शुभकामना व्यक्त गर्दछु ।जय नेपाल 🙏🙏
07/11/2026

सम्पूर्णमा काग तिहारको शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल 🙏🙏

30/10/2026

हार्दिक श्रद्धाञ्जली !😔

स्वर्गीय विष्णुकुमारी राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

समस्त नेपाली कांग्रेस इटहरी वडा नं. २० परिवार
Nepali Congress

29/10/2026

आज इटहरीमा मोरङ जिल्ला सभापति आदरणीय डिकबहादुर लिम्बुज्यूसँग नेपाली कांग्रेसलाई संस्थागत रूपमा बलियो बनाउँदै जनतासँग जोड्ने विषयमा छलफल गरियो
जय नेपाल🙏
Nepali Congress

29/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीको वरीयता तोकिएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीको वरीयता तोकिएको छ बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीहरूको वरीयता तोकेको छ ।एक पदाधिकारीका अनुसार पहिलो वरीयतामा सभापति गगन थापा छन् । दोस्रो वरीयतामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, तेस्रो वरीयतामा महिला उपसभापति पुष्पा भुसाल छन् ।चौथो र पाँचौँ वरीयतामा खुलातर्फ उपसभापति जितेका डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य छन्। छैटौँ वरीयतामा समावेशीतर्फ उपसभापति जितेका विनोद चौधरी, सातौँ वरीयतामा महामन्त्री प्रदीप पौडेल, आठौँ वरीयतामा महामन्त्री डा. डिला संग्रौला पन्त र नवौँ वरीयतामा महामन्त्री उदय शमशेर राणा छन्। पौडेल र राणाले खुलातर्फ र डा. संग्रौलालले महिलातर्फ महामन्त्री जितेका थिए । ११ सहमहामन्त्रीमध्ये पहिलो वरीयतामा बहादुर सिंह लामा तोकिएका छन् । उनको वरीयाता १० औँ नम्बर हो भने जनजातितर्फ सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।११ औँ वरीयतामा सहमहामन्त्री योगेन्द्र चौधरी, १२ औँ वरीयतामा सहमहामन्त्री प्रकाश स्नेही रसाइली १३ औँ वरीयतामा जीवन शाही, १४ औँ वरीयतामा अजय चौरासिया, १५ औँ वरीयतामा आङ्गेलु शेपा, १६ औँ वरीयतामा रामहरि खतिवडा, १७ औँ वरीयतामा प्रतिमा गौतम, १८ औँ वरीयतामा अजयबाबु सिवाकोटी र १९ औँ वरीयतामा डा. फिरदोश आलम तोकिएका छन्।
Nepali Congress

जय नेपाल 🙏 हार्दिक समवेदना तथा उपस्थितिका लागि अनुरोध 🙏
24/10/2026

जय नेपाल
🙏 हार्दिक समवेदना तथा उपस्थितिका लागि अनुरोध 🙏

🙏🎉 बडादसैँ, दीपावली तथा सम्पूर्ण चाडपर्वको हार्दिक मंगलमय शुभकामना! 🎉🙏हजुर लगायत सम्पूर्ण परिवारजन तथा देश–विदेशमा छरिएर...
18/10/2026

🙏🎉 बडादसैँ, दीपावली तथा सम्पूर्ण चाडपर्वको हार्दिक मंगलमय शुभकामना! 🎉🙏

हजुर लगायत सम्पूर्ण परिवारजन तथा देश–विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैँ, दीपावली र सम्पूर्ण चाडपर्वको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🌺🙏
यी पावन पर्वहरूले हामी सबैको जीवनमा सुख, शान्ति, खुसी र उमङ्ग ल्याऊन्। परिवार तथा आफन्तजनबीचको प्रेम, सद्भाव, एकता र आत्मीयता अझ प्रगाढ बनोस्। देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको जीवन सुखमय बनोस् र सबैको मनोकामना पूरा होऊन्। ❤️🌸
सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना! 🇳🇵🙏🎊
जय नेपाल 🙏
Nepali Congress
Gagan Thapa
Arjun Basnet
Tanuj Gurung
Prabin Raut Xettri

🎂💐 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 💐🎂तरुण दल सुनसरीका सभापति तथा कोशी प्रदेश सभा सदस्य सिजन गुरुङ ज्यू,सुनसरी क्षेत्र...
18/10/2026

🎂💐 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 💐🎂

तरुण दल सुनसरीका सभापति तथा कोशी प्रदेश सभा सदस्य सिजन गुरुङ ज्यू,सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुवेच्छु देवान राई ज्यू र इटहरी नगर सदस्य निर्मल श्रेष्ठ ज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🎉🙏
यहाँहरू दुवैको जीवन सधैँ सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र सफलताले भरिपूर्ण रहोस्। आगामी दिनहरूमा समाज र जनताको सेवामा अघि बढ्ने ऊर्जा, उत्साह र सफलता प्राप्त भइरहोस्। भगवानले सधैँ आशीर्वाद दिऊन् र यहाँहरूका सम्पूर्ण मनोकामना पूरा गरून्। ❤️💐

जन्मदिनको पुनः हार्दिक शुभकामना! 🎂🎉

जय नेपाल! 🇳🇵

16/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति यस प्रकार छन । जय नेपाल 🙏Nepali Congress
१. सभापति
१. गगनकुमार थापा
२. उपसभापतिहरु
१. विश्वप्रकाश शर्मा (वरिष्ठ उपसभापति, निर्विरोध)
२. पुष्पा भुसाल (महिला उपसभापति, निर्विरोध)
३. डा. चन्द्रकान्त भण्डारी (खुल्ला)
४. ई. मधु आचार्य (खुल्ला)
५. विनोद चौधरी(समावेशी तर्फ)
३. महामन्त्रीहरु
१. प्रदीप पौडेल
२. उदयशमशेर जबरा
३. डा. डिला संग्रौला (पन्त)
४. सहमहामन्त्रीहरु
१. प्रतिमा गौतम (महिला)
२. रामहरि खतिवडा (खुला)
३. अजयबाबु शिवाकोटी (खुला)
४. बहादुरसिंह लामा (तामाङ)
५. प्रकाश रसाइली (स्नेही)
६. अजयकुमार चौरसिया
७. मनोजमणि आचार्य
८. योगेन्द्र चौधरी
९. डा. फिरदोश आलम
१०. जीवनबहादुर शाही
११. आङ्गेलु शेर्पा
५. केन्द्रीय सदस्य (महिला खुला तर्फ)
१. वासना थापा
२. उर्मिला थपलिया
३. निमा गिरी
४. कुसुमदेवी थापा
५. धनाकुमारी खतिवडा
६. अनिता देवकोटा
७. लक्ष्मी पाण्डे
८. सृजना अधिकारी
९. मुना भुसाल
१०. चिनी पोखरेल (चिनु)
११. कल्पना तिवारी
१२. रीता थापा मगर
१३. गंगा दाहाल
१४. उमा दाहाल
१५. कान्तिका सेजुवाल
६. केन्द्रीय सदस्यहरु (खुला तर्फ)
१. चिरिबाबु महर्जन
२. निष्कल राई
३. इन्द्रबहादुर बानियाँ
४. प्रा.डा. गोविन्द पोखरेल
५. ई. मोहन आचार्य
६. जितनारायण श्रेष्ठ
७. प्रबल थापा
८. गणेश लामा
९. राजीव कोइराला
१०. हिमालदत्त श्रेष्ठ
११. डा. शोभाकर पराजुली
१२. विद्वान गुरुङ
१३. अर्जुनप्रसाद जोशी
१४. ई. अमृत ज्ञवाली
१५. ई. नवराज त्रिपाठी
१६. सन्दीप राना
१७. भरतकुमार शाह
१८. नरेन्द्रकुमार केरुङ
१९. मिनकृष्ण महर्जन
२०. बलदेव तिमिल्सिना
२१. महेश खरेल
२२. जन्मजय तिमिल्सिना
२३. युवराज पाण्डेय
२४. कुमार लुइटेल
२५. ई. ऋषि कोइराला
२६. ई. दीपकबाबु कँडेल
२७. उज्ज्वलप्रसाद बराल
२८. किरण केसी
२९. दीपक भट्टराई
३०. महेन्द्रकुमार शर्मा
३१. डा. सुरजराज काफ्ले
३२. डा. मुकेशराज काफ्ले
३३. मदनकृष्ण श्रेष्ठ
३४. प्रमोदहरि गुरागाईं
३५. लेखनाथ पोखरेल
३६. किरणकिशोर घिमिरे
३७. रवि सिंह
३८. डा. कृष्णप्रसाद पौडेल
३९. तिलबहादुर रानाभाट
४०. प्रदीपकुमार सुनुवार
४१. प्रकाश सिंह कार्की
४२. डा. मुक्तिराज श्रेष्ठ
४३. कृष्ण रिजाल
४४. निलकण्ठ रिजाल
४५. सुधांशु कोइराला
७. केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला)
१. तीर्थ लामा
२. ई. अनुप श्रेष्ठ
३. डा. प्रेमध्वज लामा
४. कर्माछिरिङ शेर्पा
५. टेकप्रसाद गुरुङ
६. भीम श्रीस मगर
७. रामकृष्ण चित्रकार
८. बुद्ध लामा
९. गल्जे लामा (शेर्पा)
१०. वंशलाल तामाङ
११. अमृत गुरुङ
१२. सुशील गुरुङ
८. केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला)
१. गीता गुरुङ
२. डा. गंगालक्ष्मी अवाल
३. रेनुका काउँचा
४. सपना राजभण्डारी जोशी
५. सीताकुमारी राना
६. प्रमिला राई
७. लीलादेवी बोखिम लिम्बु
८. पुनम लामा
९. केन्द्रीय सदस्य (दलित महिला)
१. सीता मिजार
२. शान्ति परियार विक
३. रूपा विक
४. कमला नेपाली
५. छाया सुनार
१०. केन्द्रीय सदस्य (दलित मधेसी)
१. धमेन्द्र पासवान
११. केन्द्रीय सदस्य (दलित खुला)
१. डा. डीबी सुनार
२. सागर परियार
३. शरिशरण नेपाली
४. शिवबहादुर सुनार
५. मन्जित ताम्राकार
६. राजु परियार
७. अम्बरबहादुर बराइली
८. दीपक सोनी
१२. केन्द्रीय सदस्य (मधेसी खुला)
१. अनिलकुमार रुंगटा
२. रामकृष्ण यादव
३. डा. गरिवदास ठाकुर
४. दिनेशकुमार यादव
५. जितेन्द्रनारायण देव
६. असर्फी शाह
७. अशोककुमार शाह
८. उमेशचन्द्र यादव
१३. केन्द्रीय सदस्य (मधेसी महिला)
१. डा. मधुकुमारी ठाकुर
२. रेखाकुमारी यादव
३. अञ्जु झा
४. मिनाक्षी झा
५. गीताकुमारी यादव
१४. केन्द्रीय सदस्य (खसआर्य खुला)
१. ई. लक्ष्मण केसी
२. भीम पराजुली
३. जगदीशचन्द्र उपाध्याय
४. राजेन्द्र केसी
५. जनार्दनसिंह क्षेत्री
६. उत्तमराज जोशी
७. अनुज चापागाईं
८. कृष्णप्रसाद कोइराला
९. माइकल रामचन्द्र अर्याल
१०. गणेश सापकोटा
१५. केन्द्रीय सदस्य (खसआर्य महिला)
१. डा. भद्रा पराजुली भण्डारी
२. जानुका पन्त
३. गीता देवकोटा
४. कृष्णकुमारी बस्नेत
५. विनिता अधिकारी
६. जानकी सिंह
७. देवकी गौतम
८. चम्पादेवी खड्का
१६. केन्द्रीय सदस्य (थारु खुला)
१. डा. भोगेन्द्रप्रसाद चौधरी
२. जनकराज चौधरी
३. वेदनारायण गच्छदार
४. साजनकुमार महतो
१७. केन्द्रीय सदस्य (थारु महिला)
१. डा. जीवन राना
२. डा. प्रमिलाकुमारी गच्छदार
१८. केन्द्रीय सदस्य (मुस्लिम खुला)
१. डा. अताबुल मंसुरी
२. मो. इर्शाद अन्सारी
३. अब्दुल रज्जाक गद्दी
१९. केन्द्रीय सदस्य (मुस्लिम महिला)
१. जमिला खातुन
२. सनम बेगम
२०. केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र)
१. दीपकजंग शाह (खुला)
२. सुशीला बम (महिला)
२१. केन्द्रीय सदस्य (अल्पसंख्यक/अपाङ्गता)
१. अर्जुन शेरचन २. प्रकाश पन्थ
२२. केन्द्रीय सदस्य (कोशी प्रदेश)
१. डम्बरबहादुर खड्का
२. मेदनीप्रसाद सिटौला
३. दीपनकुमार श्रेष्ठ
४. मृदुला कोइराला
५. ई. हेमकाजी बस्नेत
६. डा. याशिका भट्टराई
२३. केन्द्रीय सदस्य (मधेस प्रदेश)
१. डा. अञ्जनीकुमार झा
२. शम्भुबहादुर बुढाथोकी
३. विनोद खनाल ४. मेघा शाही
५. गौरव पाण्डे
६. ममता शर्मा
२४. केन्द्रीय सदस्य (बागमती प्रदेश)
१. प्रा.डा. सूर्यकान्त घिमिरे
२. ई. रोहित पौडेल
३. सन्तोष चालिसे
४. हरिप्रभा खड्की
५. अंशुल केसी
६. रजनी थापा
२५. केन्द्रीय सदस्य (गण्डकी प्रदेश)
१. किरणबाबु श्रेष्ठ
२. रेशमबहादुर बानियाँ
३. खुमाप्रसाद अर्याल
४. सरस्वती अर्याल तिवारी
५. ई. सुवास पौडेल
६. डा. कला पन्त
२६. केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)
१. कमलकिशोर घिमिरे
२. अमरबहादुर भण्डारी
३. प्रचण्डविक्रम न्यौपाने (गुण्टु)
४. बालकुमारी भण्डारी
५. अनुराग खड्का ६. सुष्मा पाण्डे
२७. केन्द्रीय सदस्य (कर्णाली प्रदेश)
१. राजीवविक्रम शाह
२. खड्गबहादुर शाही
३. दिक्पालकुमार शाही
४. रामदेवी खड्का
५. मोहन राना
६. भगवती शाही
२८. केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश)
१. जनक चटौत
२. दिवानसिंह विष्ट
३. बहादुरसिंह थापा
४. अम्बिकाकुमारी चलाउने
५. रीता शाही
६. ई. भुवन भट्ट
२९. केन्द्रीय सदस्य (सात प्रदेशबाट ३५ वर्षमुनिका युवा)
१. सचिन तिमल्सेना
२. ई. अभिषेक आत्रेय
३. सुशील भट्ट
४. डा. आयुस बगाले
५. आदर्श मल्ल
६. ई. रोशन बस्नेत
७. ई. सैलेश मिश्र
३०. केन्द्रीय सदस्य (जनसम्पर्क समिति)
१. सीता सापकोटा घिमिरे
२. चन्द्रा अधिकारी
३. जितेन्द्रविक्रम शाही
४. सीए विद्या भूषण कार्की
५. पुरुषोत्तम खनाल
६. डा. बलराम श्रेष्ठ
७. बालकृष्ण पाण्डे
३१. केन्द्रीय सदस्य (पेसागत क्षेत्र खुला)
१. डा. केदारनरसिंह केसी
२. प्रा.डा. जगदीशचन्द्र पोखरेल
३. वरिष्ठ अधिवक्ता सीताराम केसी
४. डा. प्रदीप मिश्र
५. केशव निरौला
३२. केन्द्रीय सदस्य (पेसागत क्षेत्र महिला)
१. डा. सीता पोख्रेल घिमिरे
२. बाला अधिकारी
३३. केन्द्रीय सदस्य (श्रमिक तथा अन्य विशेष क्षेत्र)
१. खिलानाथ दाहाल
२. योगेन्द्रकुमार कुँवर
३. सीतादेवी काफ्ले ४. मोहनबहादुर बस्नेत
५. सत्यनारायण माझी थारु
६. बालकृष्ण दाहाल
७. जनार्दन अर्याल
३४. केन्द्रीय सदस्य (काठमाडौँ उपत्यका महिला, निर्विरोध) १. प्रा.डा. अमिता प्रधान शाक्य
Nepali Congress
Tanuj Gurung
Prabin Raut Xettri
Arjun Basnet

Address

Tarahara 20
Itahari

Telephone

+9779825319917

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Ward No. 20 Committee, Tarahara,Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share