Shree Jagannath Dedraj Janata Secondary School

Shree Jagannath Dedraj Janata  Secondary School 1) Ten Plus Two Management
2) Ten Plus Two Education
3) The Plus Two Science, Computer , Law
(1)

Jagannath Ded Raj Janata Higher Secondary School is located in Kalabanjar, Sunsari . This higher secondary school is affiliated with Higher Secondary Education Board (HSEB) and offers plus two (10+2) programs.

04/08/2026

शोक बिदा समन्धमा😥😥

यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा रोशनी बस्नेत (Roshani Basnet) को निमोनियाको उपचारका क्रममा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान मा दुःखद निधन भएको खबरले विद्यालय परिवार अत्यन्त मर्माहत तथा स्तब्ध भएको छ।

दिवंगत छात्राप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भोलि मिति २०८३/०४/२० गते बुधबार (बिहानी तथा दिवा सत्र) का सम्पूर्ण पठनपाठन तथा विद्यालयका नियमित शैक्षिक क्रियाकलापहरू एक दिनका लागि शोक बिदास्वरूप बन्द रहने जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा सूचित गरिन्छ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै शोक सन्तप्त परिवारजन तथा आफन्तहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भने भगवानसँग प्रार्थना गर्दछौं।💐💐💐💐

Registration form भर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना
03/08/2026

Registration form भर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना

02/08/2026
31/07/2026

बस सेवा सञ्चालन हुने सम्बन्धी सूचना ।।

स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा तथा कर्फ्यु जारी रहेकोले " महेन्द्र राजमार्ग" एरियामा बस सञ्चालन गर्न नसकिने भएको हुँदा पकली तथा झुम्का एरियाका विद्यार्थीहरूका लागि कल्प वृक्ष पार्टी प्यालेस (गोलचोक) र कान्छीचोकदेखि अलिकति माथि रहेको बस स्टपसम्म बस सेवा उपलब्ध हुने जानकारी विद्यार्थी तथा अभिभावकहरुमा गराइन्छ।
उक्त एरियाका विद्यार्थीहरू तोकिएको स्थानमा आएर बसिदिनुहोला त्यहीँबाट तपाईंहरुलाई विद्यालय बसले लिएर विद्यालय आउनेछ।

30/07/2026

विद्यालय बस सेवा बन्द हुने जरुरी सूचना !!!

तराईका जिल्लाहरूमा देखिएको विषम परिस्थितिबाट उत्पन्न समस्याका कारण स्थानीय प्रशासनले जारी गरेको निषधाज्ञा तथा कर्फ्यु अहिले पनि निरन्तर रहेको र अवस्था असामान्य रहिरहेको अवस्थामा बालबालिकालाई ओसार्नका लागि सवारी साधन चलाउनु केही जोखिम युक्त ठानी भोलि मिति २०८३ साल साउन १५ गतेका दिन बिहानी सत्रका लागि विद्यालय बस सञ्चालन नहुने कुरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा सरोकारवाला ज्यूहरुमा सूचित गरिन्छ।

यस विषम परिस्थितिमा आफ्नो व्यक्तिगत सुरक्षालाई ख्याल गर्दै सामाजिक सद्भाव कायम गर्न सहयोग गरौ।🙏🙏

30/07/2026

अत्यन्त जरुरी सूचना।

सुनसरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तथा कर्फ्यु कायम रहेको हुनाले झुम्का, कान्छीचोक, पकली लगायत महेन्द्र राजमार्ग वरिपरि सबैतिर वरिपरिका क्षेत्रबाट बिहानी सत्रमा आउने बिध्यार्थिहरूलाई विद्यालयको बस सेवा आज मिति 2083 साल साउन 14 गतेको लागि उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ। आफ्नो व्यक्तिगत सुरक्षाको ख्याल गरी विद्यार्थी भाइबहिनीहरुलाई घरमै बस्नको निमित्त अनुरोध गरिन्छ।

अवस्था सामान्य भएमा तत्कालै अर्को सूचना आउनेछ।

29/07/2026

अत्यन्त जरुरी सूचना।

सुनसरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तथा कर्फ्यु कायम रहेको हुनाले झुम्का, कान्छीचोक, पकली लगायत महेन्द्र राजमार्ग वरिपरि सबैतिर वरिपरिका क्षेत्रबाट बिहानी सत्रमा आउने बिध्यार्थिहरूलाई विद्यालयको बस सेवा भोलि मिति 2083 साल साउन 14 गतेको लागि उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ। आफ्नो व्यक्तिगत सुरक्षाको ख्याल गरी विद्यार्थी भाइबहिनीहरुलाई घरमै बस्नको निमित्त अनुरोध गरिन्छ।

नोट: 1) नोट यो सूचना हाल्नमा केही ढिलाई गरिएको हो। यसको खास कारण अवस्था सामान्यकरण हुन्छ कि भनेर पर्खिएको हो।
2) यो सूचना बिहानी सत्रका लागि मात्र हो । अबस्था सामन्य भए भोलि दिउँसोका भाइबहिनीका लागि बस आउनेछ । यदि अबस्था उस्तै रहे भोलि दिवा सत्रका लागि बिहान सूचना आउनेछ ।

29/07/2026

अत्यन्त जरुरी सूचना।

सुनसरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तथा कर्फ्यु कायम रहेको हुनाले जारी गरेको हुनाले झुम्का, कान्छीचोक, पकली लगायत महेन्द्र राजमार्ग वरिपरि सबैतिर वरिपरिका क्षेत्रबाट आउने बालबालिकाहरूलाई विद्यालयको बस सेवा आजको लागि उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ। आफ्नो व्यक्तिगत सुरक्षाको ख्याल गरी विद्यार्थी भाइबहिनीहरुलाई आज घरमै बस्नको निमित्त अनुरोध गरिन्छ

Registration फारम भर्ने अत्यन्तै जरुरी सूचना।।CTEVT तर्फ  शैक्षिक सत्र ८३ / ८४ को प्रवेश परीक्षामा छनोट भई नियमित अध्ययन...
25/07/2026

Registration फारम भर्ने अत्यन्तै जरुरी सूचना।।

CTEVT तर्फ शैक्षिक सत्र ८३ / ८४ को प्रवेश परीक्षामा छनोट भई नियमित अध्ययन गरिरहनुभएका सम्पूर्ण विद्यार्थीले यही मिति २०८३ साल साउन २२ गतेभित्र रजिस्ट्रेसन फारम भरिसक्नुहोला।।

CTEVT तर्फको स्थगन भएको परीक्षा आबेदन भर्ने अत्यन्त जरुरी सुचना।।।सम्पुर्ण बिध्यार्थीले लेखा शाखामा सम्पर्क गरि 2083  सा...
25/07/2026

CTEVT तर्फको स्थगन भएको परीक्षा आबेदन भर्ने अत्यन्त जरुरी सुचना।।।
सम्पुर्ण बिध्यार्थीले लेखा शाखामा सम्पर्क गरि 2083 साउन 16 गते भित्र परिक्षा फारम भरी सक्नु होला। अन्यथा विद्यालय परिवार जिम्मेवार हुने छैन।

Address

Itahari
56705

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779852059790

Alerts

Be the first to know and let us send you an email when Shree Jagannath Dedraj Janata Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Jagannath Dedraj Janata Secondary School:

Shortcuts

Share

Category