28/08/2026
🚨 हराइरहनुभएका व्यक्ति मेरो भाई—
कृपया सहयोग गरिदिनुहोस् 🚨
नाम: विशाल तामाङ
उमेर: २७ वर्ष
ठेगाना: सिद्धिचरण नगरपालिका–०८, ओखलढुंगा, नेपाल
कम्पनी: अपर त्रिशूली–१ जलविद्युत आयोजना, २१६ मेगावाट — पावर चाइना
अन्तिम पटक देखिएको स्थान: मेलुङ, रसुवा, आर्मी क्याम्प नजिक
मिति: २६ अगस्ट २०२६
बाढी आएदेखि हामीले हाम्रो भाई विशाल तामाङसँग सम्पर्क गर्न सकेका छैनौँ र उहाँको अवस्था तथा whereabouts बारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।
परिवार, आफन्त तथा उद्धार टोलीहरूले निरन्तर खोजी गरिरहनुभएको भए पनि हालसम्म कुनै पत्ता लागेको छैन।
सम्बन्धित प्रशासन, प्रहरी, नेपाली सेना, उद्धार टोली तथा स्थानीय समुदायहरूलाई मेरो भाई विशाल तामाङको खोजी तथा उद्धारमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा कृपया तलका सम्पर्क नम्बरमा खबर गरिदिनुहोस्।
📞 सम्पर्क नम्बर:
+९७७ ९८६४१५६२६८
+९७७ ९८०३८६८२४१
+९७७ ९८४१०७४८९९
+९७७ ९८४१५२३६२२
🙏 कृपया यो पोस्टलाई सकेसम्म धेरै शेयर गरिदिनुहोस्।
तपाईंको एउटा शेयरले हाम्रो हराइरहनु भएको हाम्रो प्रियजनलाई खोज्न ठूलो सहयोग पुग्न सक्छ। 🙏
कृपया विशाललाई सकुशल घर फर्काउन सहयोग गरिदिनुहोस्।