JamachoranibanClub

JamachoranibanClub JamachoranibanClub is a community-based group dedicated to protecting and managing social service.

The club plays an important role in maintaining social harmony, connect with sports.

Blood Donation Program Successfully Completed – 2083.01.05. Thank you all for your kind coordination and support to us.
19/04/2026

Blood Donation Program Successfully Completed – 2083.01.05. Thank you all for your kind coordination and support to us.

सबैंमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौै । रक्तदान जीवनदान !
10/04/2026

सबैंमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौै । रक्तदान जीवनदान !

जामाचो -  पदयात्रा 2082 चैत्र १४ गते
01/04/2026

जामाचो - पदयात्रा 2082 चैत्र १४ गते

18/03/2026
18/03/2026

Meeting time !

जामाचो रानीबन क्लवको बैठक बस्दै गर्दाको केही झलक ।
18/03/2026

जामाचो रानीबन क्लवको बैठक बस्दै गर्दाको केही झलक ।

रंगहरूको पर्व फागु पूर्णिमा २०८२ को पावन अवसरमा हाम्रो जामाचो रानीबन क्लब परिवारको तर्फबाट सम्पूर्ण सदस्यज्यू, शुभेच्छुक...
04/03/2026

रंगहरूको पर्व फागु पूर्णिमा २०८२ को पावन अवसरमा हाम्रो जामाचो रानीबन क्लब परिवारको तर्फबाट सम्पूर्ण सदस्यज्यू, शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस पर्वले हामी सबैको जीवनमा प्रेम, सद्भाव, एकता र आपसी भाईचाराको रंग झन् गाढा बनाओस्। आपसी समझदारी, सहकार्य र सकारात्मक सोचका साथ समाज रूपान्तरणको यात्रामा अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं। आजका यी खुसीका पलहरूलाई तस्वीरमार्फत सम्झनायोग्य बनाएका छौं। सबैलाई सुरक्षित, सभ्य र मर्यादित तवरले होली पर्व मनाउन अनुरोध गर्दछौं।

रंगीन शुभकामना सहित,
जामाचो रानीबन क्लब परिवार

मिति २०८२ फाल्गुन ०७ गते  ७६ औ राण्ट्रिय  प्रजातन्त्र दिवसको अवसरमा जामाचो रानीवन क्लव कार्यालय परिसरमा सदस्यज्यूहरूको उ...
19/02/2026

मिति २०८२ फाल्गुन ०७ गते ७६ औ राण्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जामाचो रानीवन क्लव कार्यालय परिसरमा सदस्यज्यूहरूको उपस्थितिमा मैनवत्ती प्रज्जवलन गरि दिपावली गरियो ।

19/02/2026

सबैमा हार्दिक नमस्कार
आज मिति २०८२ फाल्गुन ०७ गते ७६ औ राण्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जामाचो रानीवन क्लव कार्यालय परिसरमा सदस्यज्यूहरूको उपस्थितिमा मैनवत्ती प्रज्जवलन गरि दिपावली गरियो ।

First AGM
19/02/2026

First AGM

Address

Raniban
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when JamachoranibanClub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category