Pragatishil Yuba Samuha

Directions Website

Pragatishil Yuba Samuha दक्षिण काठमाडौं भेग कै पहिलो सामाजिक संस्थाका रूपमा स्थापित संस्था

समुदाय विकास र सामाजिक न्यायको लागी समर्पित संस्था

हार्दिक बधाई तथा शुभकामना !आज मिति २०८३ असोज ३१ गते शनिवारका दिन​विनायक युथ क्लबद्वारा टौदह फुटसलमा आयोजित एक दिने 'विजय...
17/10/2026

हार्दिक बधाई तथा शुभकामना !

आज मिति २०८३ असोज ३१ गते शनिवारका दिन​विनायक युथ क्लबद्वारा टौदह फुटसलमा आयोजित एक दिने 'विजयोत्सव फुटसल टुर्नामेंट' को उपाधि जित्न सफल भएकोमा हाम्रा प्रगतिशील यूवा समूहका सम्पूर्ण टोली (टिम) लाई हार्दिक बधाई ज्ञापन गर्दछु!

​खेलाडी साथिहरुलाई विशेष धन्यवाद दिँदै - टिमलाई निरन्तर हौसला प्रदान गर्ने सम्पूर्ण क्लबका सदस्यहरू, शुभचिन्तकहरू, प्राविधिक टोली तथा आयोजक विनायक युथ क्लब लाई यो उत्कृष्ट प्रतियोगिता आयोजना गर्नुभएकोमा र सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
​हाम्रो यो विजयी यात्रा यसरी नै अगाडि बढिरहोस् र आगामी दिनहरूमा पनि क्लबले अझ ठूला सफलताहरू हासिल गर्दै जाओस् भन्ने कामना गर्दछु।
​बधाई छ सम्पूर्ण टिमलाई!

दशैंको सातौं दिन शुभ फूलपातीको पावन अवरमा हाम्रो प्रगतिशील युवा समूहको तर्फबाट हार्दिक मंगलमय शुभकामना! 🙏🌺
17/10/2026

दशैंको सातौं दिन शुभ फूलपातीको पावन अवरमा हाम्रो प्रगतिशील युवा समूहको तर्फबाट हार्दिक मंगलमय शुभकामना! 🙏🌺

प्रगतिशील युवा समूहको तर्फबाट दशैंको पहिलो दिन घटस्थापनाको पावन उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना!
11/10/2026

प्रगतिशील युवा समूहको तर्फबाट दशैंको पहिलो दिन घटस्थापनाको पावन उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना!

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना!🙏हाम्रो प्रगतिशील युवा समूहको तर्फबाट तपाईं तथा सम्पूर्णमा श्रीकृष्...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना!🙏

हाम्रो प्रगतिशील युवा समूहको तर्फबाट तपाईं तथा सम्पूर्णमा श्रीकृष्ण जन्माष्टमीको आत्मीय शुभकामना। योगेश्वर श्रीकृष्णको कृपाले तपाईंको जीवनबाट अज्ञान र निराशाको अन्त्य भई ज्ञान, सफलता र खुसीको उज्यालो छाओस्।

हाम्रो यस क्लबमा सधैँ एकता, सद्भाव र सहकार्यको भावना कायम रहोस् भन्ने कामना गर्दछौँ।

01/09/2026

केही समय अगाडि भूतखेल चोक/ पानी ट्याङ्की पछाडि चितुवा देखा परेको हुँदा उक्त क्षेत्र आसपासका आदरणीय स्थानीय बासिन्दाहरू तथा आवतजावत गर्नुहुने पैदल यात्री एवम् सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

साँझ तथा रातिको समयमा एक्लै बाहिर ननिस्कन, बालबालिका र घरपालुवा जनावरको विशेष ख्याल गर्न र जथाभावी नहिँड्नका लागि आग्रह छ।

साथै, स्थानीय निकाय, वडा कार्यालय तथा प्रहरी प्रशासनलाई यस विषयमा यथाशीघ्र ध्यान दिई चितुवालाई सुरक्षित नियन्त्रणमा लिन वा नियन्त्रणका लागि आवश्यक कदम चाल्न जोडदार अनुरोध गर्दछौँ।

Credit: Ksh*tiz Maharjan

महत्त्वपूर्ण सूचना - हराइरहेका व्यक्तिहरूको खोजीका लागि अनुरोध !!!रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक एवं विनाशका...
31/08/2026

महत्त्वपूर्ण सूचना - हराइरहेका व्यक्तिहरूको खोजीका लागि अनुरोध !!!

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक एवं विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रमा रहेका कीर्तिपुर नगरपालिका वडा नं. ४ का केही बासिन्दा हालसम्म सम्पर्कविहीन रहेको वडा कार्यालयले जनाएको छ।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यमा सुरक्षाकर्मी, रेडक्रसकर्मी तथा स्थानीयवासीहरूबाट सहयोग भइरहेको छ। उहाँहरूबारे कुनै जानकारी वा सूचना प्राप्त भएमा कीर्तिपुर नगरपालिका वडा नं. ४ कार्यालय तथा सम्बन्धित निकायमा तत्काल जानकारी गराइदिनुहुन हार्दिक अनुरोध।

सम्पर्कविहीन व्यक्तिहरू:
• मुकेश खड्का — साँझा पसल
• गोपाल खनाल - सत्यनाथस्थान
• सिता खनाल - सत्यनाथस्थान
• सिता कुमारी न्यौपाने - सत्यनाथस्थान
• हरि बहादुर खड्का - प्रगतिनगर

एक सेयरले पनि खोजी कार्यमा महत्वपूर्ण सहयोग पुग्न सक्छ। कृपया यो सूचना सकेसम्म धेरै शेयर गरिदिनुहोस्।

Kabir Maharjan and his team have been missing inside the Trishuli 3A Tunnel, and every passing moment feels like an eter...
31/08/2026

Kabir Maharjan and his team have been missing inside the Trishuli 3A Tunnel, and every passing moment feels like an eternity for their families. We are still waiting, still hoping, and still praying for their safe return.

🙏 Please share this post as much as possible.

Your one share could help reach the right person and bring hope to the family.

प्रगतिशील युवा समूहको तर्फबाट गाईजात्राको यस पवित्र दिनमा यस वर्ष हामीबाट बिदा हुनुभएका सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति भ...
29/08/2026

प्रगतिशील युवा समूहको तर्फबाट गाईजात्राको यस पवित्र दिनमा यस वर्ष हामीबाट बिदा हुनुभएका सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। 🙏शोकलाई शक्तिमा बदल्ने सामर्थ्य परिवारजनमा मिलोस् र समाजमा सधैँ हाँसो र सद्भाव छाइरहोस्।

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामन!🙏प्रगतिशील युवा समूहको तर्फबाट पवित्र जनै पूर्णिमा तथा दाजुभाइ–दिदीबहिनीब...
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामन!🙏

प्रगतिशील युवा समूहको तर्फबाट पवित्र जनै पूर्णिमा तथा दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पर्व रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏

यस पावन पर्वले आपसी प्रेम, सद्भाव, एकता र भाइचारालाई अझ प्रगाढ बनाओस्

प्रगतिशील युवा समूहको तर्फबाट नाग पञ्चमीको पावन अवसरमा भगवान नागदेवताले तपाईं र तपाईंको परिवारको रक्षा गरून्। नागदेवताको...
17/08/2026

प्रगतिशील युवा समूहको तर्फबाट नाग पञ्चमीको पावन अवसरमा भगवान नागदेवताले तपाईं र तपाईंको परिवारको रक्षा गरून्। नागदेवताको कृपाले तपाईंको घरमा सुख, शान्ति र समृद्धिको बास होस्। नाग पञ्चमीको हार्दिक शुभकामना!

Address

Kathmandu
009771

Alerts

Be the first to know and let us send you an email when Pragatishil Yuba Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category