Lions Club Of Kathmandu Subha Aarambha

Call Directions Contact the organization

Lions Club Of Kathmandu Subha Aarambha One Team
One vision
One Mission

06/11/2026
👉WARM CLOTHES & FOOD DISTRIBUTION PROGRAM Lions Club Of Kathmandu Subha Aarambha successfully completed a Warm Clothes a...
06/11/2026

👉WARM CLOTHES & FOOD DISTRIBUTION PROGRAM

Lions Club Of Kathmandu Subha Aarambha successfully completed a Warm Clothes and Food Distribution Program on 6th November 2026 at Sunaulo Paila Nepal, Jorpati, Gokarneshwor, Shivapuri Chowk.

🎂💐 जन्मदिनको हार्दिक बधाई तथा शुभकामना 💐🎂सामाजिक संस्थामार्फत सधैँ दिनदुःखी तथा असहायहरूको सेवामा समर्पित रहँदै लायनिजमक...
26/10/2026

🎂💐 जन्मदिनको हार्दिक बधाई तथा शुभकामना 💐🎂

सामाजिक संस्थामार्फत सधैँ दिनदुःखी तथा असहायहरूको सेवामा समर्पित रहँदै लायनिजमको नेतृत्वमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आउनुभएका लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका आजीवन सदस्य एवम् पूर्व अध्यक्ष लायन राजेश श्रेष्ठ ज्यूलाई जन्मदिनको हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु। 🎉🎈🎂

यस शुभ अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, आरोग्य, ऐश्वर्य, समृद्धि, सफलता र पारिवारिक सुख–समृद्धि सदैव कायम रहोस्। आगामी दिनहरू अझ उज्ज्वल, सुखद र उपलब्धिमूलक बनून् भन्ने हार्दिक शुभेच्छासहित जन्मदिनको पुनः हार्दिक मंगलमय शुभकामना! 💐🙏

🎊🎂🎈 Happy Birthday,
Lion Rajesh Shrestha Sir 🎈🎂🎊

Regards
Lions Club Of Kathmandu Subha Aarambha Family

🎂💐 जन्मदिनको हार्दिक बधाई तथा शुभकामना 💐🎂सामाजिक संस्थामार्फत सधैँ दिनदुःखी तथा असहायहरूको सेवामा समर्पित रहँदै लायनिजमक...
19/10/2026

🎂💐 जन्मदिनको हार्दिक बधाई तथा शुभकामना 💐🎂

सामाजिक संस्थामार्फत सधैँ दिनदुःखी तथा असहायहरूको सेवामा समर्पित रहँदै लायनिजमको नेतृत्वमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आउनुभएका लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका आजीवन सदस्य एवम् कोषाध्यक्ष लायन मणि प्रसाद श्रेष्ठ ज्यूलाई जन्मदिनको हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु। 🎉🎈🎂

यस शुभ अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, आरोग्य, ऐश्वर्य, समृद्धि, सफलता र पारिवारिक सुख–समृद्धि सदैव कायम रहोस्। आगामी दिनहरू अझ उज्ज्वल, सुखद र उपलब्धिमूलक बनून् भन्ने हार्दिक शुभेच्छासहित जन्मदिनको पुनः हार्दिक मंगलमय शुभकामना! 💐🙏

🎊🎂🎈 Happy Birthday,
Mani Shrestha sir 🎈🎂🎊

Lions Club of Kathmandu Subha Aarambha Family

🚨 नगद सहयोग वितरण कार्यक्रम 🚨 रु. २,५०,०००/- (अक्षरेपी दुई लाख पचास हजार रुपैयाँ)“Our Community, Our Responsibility” मित...
18/10/2026

🚨 नगद सहयोग वितरण कार्यक्रम 🚨
रु. २,५०,०००/- (अक्षरेपी दुई लाख पचास हजार रुपैयाँ)

“Our Community, Our Responsibility”

मिति: २०८३ कार्तिक १ गते
विजयादशमी तथा दीपावलीको पावन अवसरमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित"जुम्ला, पातरासी क्षेत्रका ४९ पीडित परिवारहरूलाई लायन्स क्लब अफ काठमाडौँ शुभ आरम्भद्वारा कुल रु. २,५०,०००/- (अक्षरेपी दुई लाख पचास हजार रुपैयाँ) नगद राहत सहयोग वितरण गरिएको छ।

यस मानवीय सेवाकार्य महेश चन्द्र महतज्यूको संयोजनमा सफलतापूर्वक सम्पन्न भएको थियो। विपत्तिको यस घडीमा पीडित परिवारहरूको घाउमा मलम लगाउने प्रयासमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।

आभार
Lions Club of Kathmandu Subha Aarambha Family

 👉Dashain Greeting Exchange and Friendship Football Program Lions Club Of Kathmandu Subha Aarambha under the coordinatio...
17/10/2026



👉Dashain Greeting Exchange and Friendship Football Program

Lions Club Of Kathmandu Subha Aarambha under the coordination of Program Coordinator Vice President Lion Suraj Karki sir successfully organized a Dashain Greeting Exchange and Friendship Football Program at Jawalakhel, Lalitpur, on October 17, 2026.

🎂💐 जन्मदिनको हार्दिक बधाई तथा शुभकामना 💐🎂सामाजिक संस्थामार्फत सधैँ दिनदुःखी तथा असहायहरूको सेवामा समर्पित रहँदै लायनिजमक...
17/10/2026

🎂💐 जन्मदिनको हार्दिक बधाई तथा शुभकामना 💐🎂

सामाजिक संस्थामार्फत सधैँ दिनदुःखी तथा असहायहरूको सेवामा समर्पित रहँदै लायनिजमको नेतृत्वमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आउनुभएका लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका आजीवन सदस्य लियो-लायन Stha Simu (सिमरन) ज्यूलाई जन्मदिनको हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु। 🎉🎈🎂

यस शुभ अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, आरोग्य, ऐश्वर्य, समृद्धि, सफलता र पारिवारिक सुख–समृद्धि सदैव कायम रहोस्। आगामी दिनहरू अझ उज्ज्वल, सुखद र उपलब्धिमूलक बनून् भन्ने हार्दिक शुभेच्छासहित जन्मदिनको पुनः हार्दिक मंगलमय शुभकामना! 💐🙏

🎊🎂🎈 Happy Birthday,
Leo-Lion Simran Shrestha 🎈🎂🎊

Lions Club of Kathmandu Subha Aarambha Family

Address

Balaju
Kathmandu
44600

Telephone

+9779841226136

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club Of Kathmandu Subha Aarambha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club Of Kathmandu Subha Aarambha:

Shortcuts

Share

Category