25/11/2026
🎓 आफ्नो उज्ज्वल भविष्यको तयारी गर्न उपयुक्त ठाउँ खोज्दै हुनुहुन्छ?
Kritishree Girls Hostel मा आउनुहोस्। यहाँबाट आफ्नो लक्ष्यअनुसार जहाँ जान पनि सहज, पढाइका लागि उपयुक्त वातावरण, मिठो र स्वच्छ खाना तथा आरामदायी बसाइको सुविधा उपलब्ध छ। ❤️
भविष्य निर्माणमा अघि बढौँ! 🌸 ゚viralシ