Council Of GenZ Nepal

Directions Contact the organization

Council Of GenZ Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Council Of GenZ Nepal, Social service, Kathmandu.

The official Council of Gen Z Nepal, influenced under the leadership - Founder Sudan gurung (Home Minister Of Nepal ) With Genz Community Led by President Aditya Singh and Vice President Prajwal Bhattarai | We work For Better Nepal 🇳🇵

17/11/2026

Sudan Gurung Style and entry 🫡🔥

Homeminister- Nepal
Founder - Council Of GenZ Nepal

Press Release on Participation of Hon. Home Minister Mr. Sudhan Gurung in the Opening Ceremony of the 5th World Police S...
17/11/2026

Press Release on Participation of Hon. Home Minister Mr. Sudhan Gurung in the Opening Ceremony of the 5th World Police Summit (WPS) in Dubai.

Shantanu Dhakal Genz  को बिहान ८ बजे देखी निरन्तर अपरेसन चलीरहेको छ  ।।। अहिले सम्म ठीकै छ ।।। मुख भित्रको हड्डीमा संक्र...
17/11/2026

Shantanu Dhakal Genz को
बिहान ८ बजे देखी निरन्तर अपरेसन चलीरहेको छ ।।। अहिले सम्म ठीकै छ ।।।
मुख भित्रको हड्डीमा संक्रमण रहको कारणले हड्डी काटने काम सकेर अब खुट्टाको हड्डी निकालेर अनुहारमा राखनू पर्ने छ जोखिम धेरै छ अहिले सम्म ठीकै छ ।।।
मुख भित्रको हड्डीमा संक्रमण रहको कारणले हड्डी काटने काम सकेर अब खुट्टाको हड्डी निकालेर अनुहारमा राखनू पर्ने छ जोखिम धेरै छ ।।।
हाम्रा अध्यक्ष श्री आदित्य सिंहज्यू नेपालको स्वास्थ्य मन्त्रालयसँग निरन्तर समन्वय र प्रत्यक्ष सम्पर्कमा रहनुभएको छ। आर्थिक अभावका कारण कोही Gen-Z उपचार, औषधि वा शल्यक्रियाबाट वञ्चित हुनु नपरोस् भन्ने दृढ संकल्पका साथ, उपचारका सम्पूर्ण खर्चहरू निःशुल्क बनाउने दिशामा उहाँले ऐतिहासिक र निर्णायक पहल गरिरहनुभएको छ।

Aditya Singh

17/11/2026

Homeminister Sudan Gurung At UAE .

16/11/2026

आस्था, विश्वास र परिवर्तनको यात्रा। 🙏 सप्तरी राजविराजको ऐतिहासिक सखडा भगवती मन्दिरमा सभापति रवि दाइसँगको विशेष क्षण। मधेशदेखि पहाडसम्म, अब घण्टी बज्छ! Aditya Singh
Council Of GenZ Nepal

15/11/2026

मलाई कामको सूची दिनुहोस्, मलाई 'सर' भन्नु पर्दैन। - सुदन गुरुङ, गृहमन्त्री, नेपाल Our founder - Sudan Gurung Homeminister Nepal

15/11/2026

Hon. Home Minister of Nepal Sudan Gurung meets with H.E. Dr. Thani bin Ahmed Al Zeyoudi, UAE Minister of State for Foreign Trade, to strengthen bilateral cooperation and mutual ties..


14/11/2026

आज संयुक्त अरब इमिरेट्स (यूएई) का माननीय वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता भयो। भेटका क्रममा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयाममा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा यूएईको लगानी तथा सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेँ। त्यसैगरी, Faceless Policing, Non-lethal Security Gears को उत्पादन तथा सुरक्षा निकायको आधुनिकीकरण र प्रविधिमैत्री रूपान्तरणका विषयमा समेत विचार आदानप्रदान भयो।

नेपालका प्रस्तावित परियोजनाहरूमा सहकार्य गर्न डा. थानीले देखाउनुभएको सकारात्मक तत्परता उत्साहजनक रहेको छ।



14/11/2026

सत्य, निष्ठा र उज्यालोको प्रतीक छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा, आपसी सद्भाव र समाज रूपान्तरणको नयाँ संकल्प प्रदान गरोस्। छठी माताको कृपा सबैमा सधैँ बनिरहोस्। शुभ छठ पर्व! ✨

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Council Of GenZ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Council Of GenZ Nepal:

Shortcuts

Share

Category