Galkot Ghumte Development Forum

Directions

Galkot Ghumte Development Forum ... Non-profitable social organization

09/11/2026

तिहार विशेष २०८३

09/11/2026
हार्दिक श्रदॅाजली बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ३ हटिया स्थाई वसोवास भई हाल किर्तिपर (मच्छेगॅाउ) काठमाडौ ...
02/11/2026

हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ३ हटिया स्थाई वसोवास भई हाल किर्तिपर (मच्छेगॅाउ) काठमाडौ वस्ने पुरुसोत्म/माया कडेलकी आमा श्री लिल कुमारी कॅडेलको दुखद निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।

दाहसन्स्कारका लागि आजै कार्तिक १६ गते , विहान ८:०० वजे आर्यघाटमा (मूलघाट) मा श्रदॅाजली अर्पणका लागी उपस्थिति भईदिनुहुन काठमाडौंमा रहनुहुने सम्पुर्ण गल्कोटेवासीहरु , सुभचिन्तक, ईष्टमित्रहरुमा सादर अनुरोध गर्दछु ।

अध्यक्ष
गलकोट घुम्टे विकास मन्च, काठमाडौ

हार्दिक श्रदॅाजली बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ६ भुजॅुगे स्थाई वसोवास भई हाल वागडोल ललितपुर वस्ने पूर्व ...
27/10/2026

हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ६ भुजॅुगे स्थाई वसोवास भई हाल वागडोल ललितपुर वस्ने पूर्व SP श्री ललित श्रीसज्यूकी धर्मपत्नी श्री पूर्णिमा श्रीसको दुखद निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।

दाहसन्स्कारका लागि आजै कार्तिक १० गते , दिनको १२:३० वजे आर्यघाटमा (मूलघाट) मा श्रदॅाजली अर्पणका लागी उपस्थिति भईदिनुहुन काठमाडौंमा रहनुहुने सम्पुर्ण गल्कोटेवासीहरु , सुभचिन्तक, ईष्टमित्रहरुमा सादर अनुरोध गर्दछु ।

अध्यक्ष
गलकोट घुम्टे विकास मन्च, काठमाडौ

  बागलुङ गलकोट महिला समूह , काठमाडौं
14/10/2026

बागलुङ गलकोट महिला समूह , काठमाडौं

हार्दिक श्रदॅाजली बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ५ सर्दाखेत स्थाई वसोवास गर्नुहुने  श्री चित्र वहादुर मल्ल...
08/10/2026

हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ५ सर्दाखेत स्थाई वसोवास गर्नुहुने श्री चित्र वहादुर मल्लज्यूको ७१ वर्षको उमेरमा (काठमाडौं टोखा मा ) दुखद निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।
दाहसन्स्कारका लागि आजै असोज २२ गते , ४:०० वजे पसुपति आर्यघाट (विजुली घर) मा श्रदॅाजली अर्पणका लागी उपस्थिति भईदिनुहुन काठमाडौंमा रहनुहुने सम्पुर्ण गल्कोटेवासीहरु , सुभचिन्तक, ईष्टमित्रहरुमा सादर अनुरोध गर्दछु ।

अध्यक्ष
गलकोट घुम्टे विकास मन्च, काठमाडौ
सम्पर्क : 985-1185630
योगेन्द्र मल्ल

10/09/2026
📢 सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सञ्चालनमागलकोट नगरपालिका तथा गलकोट क्षेत्रबाट काठमाडौं आई हाल बसोवास गर्दै आउनुभएका...
10/09/2026

📢 सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सञ्चालनमा

गलकोट नगरपालिका तथा गलकोट क्षेत्रबाट काठमाडौं आई हाल बसोवास गर्दै आउनुभएका सामाजिक सुरक्षा भत्ता लाभग्राही महानुभावहरूका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य नेरिक एकेडेमी, शंखमुलमा सञ्चालन भइरहेको जानकारी गराउँदछौँ।

सम्बन्धित लाभग्राही महानुभावहरूलाई आवश्यक कागजातसहित उपस्थित भई समयमै आफ्नो सामाजिक सुरक्षा भत्ता नवीकरण गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

📍 स्थान: नेरिक एकेडेमी, शंखमुल, काठमाडौं

🙏 गलकोट क्षेत्रवासी सम्पूर्ण महानुभावहरूमा जानकारीका लागि अनुरोध।

#सामाजिकसुरक्षाभत्ता #भत्तानवीकरण #गलकोट #काठमाडौं

आवश्यक कागजातहरू: (सक्कल सॅगै प्रतिलिपी लियर आउनुहोला )१. राष्ट्रिय परिचयपत्र २. नागरिकता प्रमाणपत्र३. सामाजिक सुरक्षा भ...
09/09/2026

आवश्यक कागजातहरू: (सक्कल सॅगै प्रतिलिपी लियर आउनुहोला )

१. राष्ट्रिय परिचयपत्र
२. नागरिकता प्रमाणपत्र
३. सामाजिक सुरक्षा भत्ता कार्ड

Address

New Road
Kathmandu
0977

Website

Alerts

Be the first to know and let us send you an email when Galkot Ghumte Development Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category