Nepal Mali Samaj

Directions Contact the organization

Nepal Mali Samaj Welcome to Nepal Mali Samaj, a community encouraging unity and progress among the Mali, Malakar, and related groups.

Join us in our pursuit of welfare and solidarity.

Our Youtube Channel 👇
https://youtube.com/?si=UeiiPp32SPI00kyS

07/11/2026
हाम्रो कार्यकारी समितिसँगको परिचय। हाम्रो पहिचानलाई अझ सशक्त र जीवन्त बनाउने शक्ति। श्री बुद्धिमान सिंह माली, सदस्य     ...
05/11/2026

हाम्रो कार्यकारी समितिसँगको परिचय। हाम्रो पहिचानलाई अझ सशक्त र जीवन्त बनाउने शक्ति।
श्री बुद्धिमान सिंह माली, सदस्य

हाम्रो कार्यकारी समितिसँगको परिचय। हाम्रो पहिचानलाई अझ सशक्त र जीवन्त बनाउने शक्ति। श्री देव रत्न माली, सदस्य
03/10/2026

हाम्रो कार्यकारी समितिसँगको परिचय। हाम्रो पहिचानलाई अझ सशक्त र जीवन्त बनाउने शक्ति।
श्री देव रत्न माली, सदस्य

इन्द्र जात्रा (यें याः) को दिन जिवित देवी कुमारी भवानी को नित्य पूजामा काठमाडौंका ५८ घर माली ( गथु ) हरुले पंखा फूल (स्व...
25/09/2026

इन्द्र जात्रा (यें याः) को दिन जिवित देवी कुमारी भवानी को नित्य पूजामा काठमाडौंका ५८ घर माली ( गथु ) हरुले पंखा फूल (स्वाँ), सचिका स्वाँ, सम्ये ज्वलँ, फलफूल, मिठाई सहित पूजा ज्वलँ चढाउने प्रचलन रहिआएको छ । केही दशकदेखि निरन्तरता पाउन नसकेको यो परम्परालाई मरु सतः हः गुठीका नायः सुरज मालाकारको पहलमा २०८१ सालदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
यसैको निरन्तरता स्वरूप २०८३ सालको इन्द्र जात्राका दिन आज २०८३ असोज ९ गते शुक्रबार बिहान ९:०० बजे कुमारी भवानीमा विधिपूर्वक पूजा गरिएको छ । कार्यक्रममा नेपाल माली समाजसँगै मालीहरूको ठुलो गुठी तथा सानो गुठीको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
आफ्नो मौलिक परम्परा, संस्कृति र धार्मिक विधिलाई पुस्तान्तरण गर्दै संरक्षण तथा निरन्तरता दिने यस कार्यमा सहभागी सम्पूर्णमा हार्दिक आभार ।

हालैको भोटेकोशी बाढीमा दिवंगत भएका सम्पूर्ण नागरिकहरु प्रति हार्दिक श्रद्धान्जली दिनका लागि हनुमानढोका दरवार परिसरको महा...
08/09/2026

हालैको भोटेकोशी बाढीमा दिवंगत भएका सम्पूर्ण नागरिकहरु प्रति हार्दिक श्रद्धान्जली दिनका लागि हनुमानढोका दरवार परिसरको महादेव पार्वती डबलीमा नेवाः देय् दबूले हिजो १३औं दिन आयोजना गरेको द्विप प्रज्वलन कार्यक्रममा नेपाल माली समाज सहभागि भएको छ र यसै अवसरमा बाढी पिडितहरुसाई राहत वितरण गर्ने नेवाः देय् दबूसंगै हातेमालो गर्न नेपाल माली समाजले दबूका केन्द्रिय महासचिव श्रीकृष्ण डंगोलको उपस्थितीमा केन्द्रिय सभापति श्री रश्मी प्रजापति ज्यूलाई चेक हस्तान्तरण गरिएको छ ।

हाम्रो कार्यकारी समितिसँगको परिचय। हाम्रो पहिचानलाई अझ सशक्त र जीवन्त बनाउने शक्ति। श्री याेगेन्द्र वीर मालाकार, सह-काेष...
03/09/2026

हाम्रो कार्यकारी समितिसँगको परिचय। हाम्रो पहिचानलाई अझ सशक्त र जीवन्त बनाउने शक्ति।
श्री याेगेन्द्र वीर मालाकार, सह-काेषाध्यक्ष

ललितपूर महानगरपालिकाका उपमेयर श्री मन्जली शाक्य बज्राचार्य ज्यूको प्रमुख आतिथ्य एवं नेपाल माली समाज केन्द्रीय पदाधिकारीह...
15/08/2026

ललितपूर महानगरपालिकाका उपमेयर श्री मन्जली शाक्य बज्राचार्य ज्यूको प्रमुख आतिथ्य एवं नेपाल माली समाज केन्द्रीय पदाधिकारीहरु उपस्थित भएको एक कार्यक्रम बीच समाजको धापाखेल ईलाका समितीले आज धापाखेलका एसईई परिक्षामा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Mali Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Mali Samaj:

Shortcuts

Share

Category