Dhamathu Dharmasthali

Dhamathu Dharmasthali The place where people live together with their cultural and traditional beliefs, where Lord Buddha, symbol of peace lives in people's heart.

05/08/2026

Cash भएर पनी
Gas नपाऊनेहरु
हाजीर गरौं!🥲

05/08/2026

मछिन्द्रनाथ मन्दिरको पुनः निर्माण हंदैछ 🙏
धेरै धेरै धन्यवाद समयमै सचेत गाऊनुहुने महानुभावहरुलाई🙏
अब बन्दा मछिन्द्रनाथ मन्दिरको जस्तै मन्दिर बनोस🙏

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा प्रती हार्दिक श्रद्धाञ्जलि  ।
01/08/2026

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा प्रती हार्दिक श्रद्धाञ्जलि ।

01/08/2026

प्रकोप❤️🇳🇵🙏
📷 mtthmndir

01/08/2026

मछिन्द्रनाथ!❤️🇳🇵🙏
📷विकास चित्रकार
हाम्रो मठमन्दिर

31/07/2026

औंसीमा बनाको पुर्णेमा भत्केछ!🙏
Quantity and quality!

प्रधानमन्त्री बालेन शाहले देशवासीका नाममा सम्बोधन गर्दै भन्नुभयो, “प्रत्येक नागरिकको जीउधनको सुरक्षा गर्नु, सामाजिक सद्भ...
30/07/2026

प्रधानमन्त्री बालेन शाहले देशवासीका नाममा सम्बोधन गर्दै भन्नुभयो, “प्रत्येक नागरिकको जीउधनको सुरक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च तथा प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य अझ बढी सतर्क, जिम्मेवार र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र परिचालित रहनेछन्। शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारामा आँच पुर्‍याउने कुनै पनि गतिविधिप्रति सरकार पूर्ण रूपमा सचेत छ, र यस्ता कार्यमा संलग्न जोसुकैमाथि पनि कडा कारबाही गरिनेछ।”

कती जना नेपाली मरेपछि बोल्ने सरकार!🙏
30/07/2026

कती जना नेपाली मरेपछि बोल्ने सरकार!🙏

ता•न•पा• छ  घर्मस्थलीको धूर्खाटारमा अबस्थित 189 बर्ष अघिको अभिलेख यस्तो हालतमा!Source:-  bahadur Shrestha
29/07/2026

ता•न•पा• छ घर्मस्थलीको धूर्खाटारमा अबस्थित 189 बर्ष अघिको अभिलेख यस्तो हालतमा!
Source:- bahadur Shrestha

Address

Dhamathu Dharmasthali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dhamathu Dharmasthali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhamathu Dharmasthali:

Shortcuts

Share