16/11/2026
लायन्स क्लब अफ काठमाडौं परोपकारका संस्थापक सदस्य तथा क्लब डाइरेक्टर, परोपकारी मनका धनी व्यक्तित्व श्री राम खरेलज्यू लाई जन्मदिनको पावन अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति र समृद्ध जीवनको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। गर्दछौं।
संस्थापक अध्यक्ष
पार्वती खरेल पाण्डे
र सम्पूर्ण लायन्स क्लब अफ काठमाडौं परोपकार परिवार 🌸