Sujit gupta

Sujit gupta समाजलाई सुधार्नु छ भने सुरुवात आफू बाट हुनुपर्छ।

12/08/2026

जनताको पैसा नेताको गोजीमा ...

12/08/2026

बेला बेलामा बुढाले मज्जाले हसाउँछ ...😃😃

यस्तो अयोग्यता देखाउने वडा अध्यक्ष लाई के भन्ने ?म तिनीहरू संग प्रश्न गर्न चाहन्छु जसले सदभाव र्याली निकालेका थिए के यही...
12/08/2026

यस्तो अयोग्यता देखाउने वडा अध्यक्ष लाई के भन्ने ?
म तिनीहरू संग प्रश्न गर्न चाहन्छु जसले सदभाव र्याली निकालेका थिए के यही हो तपाईंको सदभाव वा भाइचारा जहाँ हिन्दूले द्वन्दमा क्षति भएको आफ्नो पसल मरम्मत गर्न पनि सक्दैन???
यदि यही सदभाव र भाइचारा हो भने माफ गर्नु होला मलाई यस्तो सदभाव वा भाइचारा चाहिँदैन ।🤬
B***n

11/08/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

11/08/2026

हिजो पनि परेको बेला साथी सँग घुम्न जाने बेला क्यामेरामा कैद गरिएको केही दृश्यहरू एक साथ...✅✅✅

10/08/2026

🌨️🌨️🌨️🌨️

10/08/2026

वर्षातका दिन आए, मुलाकातका दिन आए,
भिजेका ती बाटाहरूमा, तिम्रा यादका दिन आए।
बादलसँगै मनमा पनि, प्रेमका बादल छाए,
लामो समयपछि फेरि, तिमीसँग भेट्ने दिन आए। ❤️🌧️

प्रकृतिको अनुपम उपहार...
10/08/2026

प्रकृतिको अनुपम उपहार...

10/08/2026

हेटाैडा कपडा उद्याेग चलाउन खाेज्दा,
हिजाे बन्द गरेकाहरूमा
अनौठो किसिमको बेचैनी तथा छटपटी भइरहेकाे छ ।😀

10/08/2026

पत्रकार भनेको राजेन्द्र बानियाँ सरको जस्तो कडा हुनुपर्छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sujit gupta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category