Hansh Raj Manav

Hansh Raj Manav A dreamer, learner and strategist

03/08/2026

शिरीषको फूल दोहोर्याएर पढ्दाको छोटो अनुभव यहाँ पस्केको छु । सुन्नुहोस् र तपाइलाई यसका पात्र मध्ये पारिजात स्वयं को हो जस्तो लाग्छ ?


27/07/2026

नेपालीको मन भित्र नेपालनै हुन्छ ।
लेखक: भुवनहरि सिग्देल
वाचक: श्रेहश जोशी



26/07/2026
19/07/2026

Chandragiri Hills
Chandragiri Cable Car
चन्द्रागिरी जाने केवल कारको बाटो



19/07/2026

तपाइलाई आज विहान फ्रान्स र इंगल्यान्ड बीच भएको खेलमा केहि पाकेको बास्ना आयो?

18/07/2026

कत्ति सुन्दर, कत्ति अदभूत ।

09/07/2026

आत्मदाह र आत्महत्या !

आज एकैपटक दुईवटा दु:खद खबर आए, काठमाण्डौना गणेश नेपालीको आत्मदाह प्रयास र धोविखोलामा एक महिलाको आत्महत्या😢

यी घटनाले सिंगो समाजको मथिंगल हल्लाएको हुनुपर्छ । दिवंगत अज्ञात महिलाप्रति हार्दिक श्रद्दान्जली, घाईते गणेश नेपालीको सिघ्र स्वास्थ्य लाभको कामना🙏

यी दु:खद घटना सामान्य तथ्याङ्क रुपमा मात्र होइनन्, नागरिक समाज र राज्यका लागि गंभीर चेतावनी हुन् ।

अहिले सुन्नमा आएका कारण जेसुकै भएपनि, एउटा नागरिक यो हदसम्मको चरम निराशामा पुग्नु हाम्रो प्रणाली कुनै न कुनै रुपमा कमजोर हुनुको प्रमाण हो ।

यसमा बिषयमा, हामी कसैले एक अर्कालाई दोषारोपण गरेर पन्छिने छुट छैन । यस्ता सामाजिक दु:खान्त रोक्न राज्यले नीति र व्यवहारमा तत्काल गंभीर बन्नैपर्छ । किनकी राज्य नै जनताको अविभाक हो । नागरिक बँचाउनु राज्यको पहिलो धर्म हो । सबै जिम्मेवार बनौं, आत्महत्याको संभावित महामारीबाट बचौं, बँचाऔं ।🇳🇵

06/07/2026

फुल्चोकिको बाटोमा पर्ने बाघबघिनी गुफाको बारेमा यो भिडियो ।
डोटेली (बैतडेली) भाषाको जैविक भिडियोको आनन्द लिनुहोस् ।



29/06/2026

फुल्चोकी, ललितपुर




28/06/2026

Address

Sudurpaschim
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hansh Raj Manav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby government services