District Hospital Sankhuwasabha

District Hospital Sankhuwasabha District Hospital Sankhuwasabha was established to provide health care to the people.

27/05/2026

गृह मन्त्रालयको मिति २०८३/०२/०८ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०२/१४ गते बिहिबारका दिन बकर ईद (ईद-उल-अज्हा) को अवसरमा सार्वनिक बिदा गरिने छ।

गृह मन्त्रालयको २०८३ साल भरिमा सार्वजनिक बिदा सम्बन्धी सूचना बमोजिम मिति २०८३/०२/१५ गते शुक्रबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा रहेको भएपनि बुदा नं. १०. सार्वजनिक सेवा प्रवाह सम्बन्धि विशेष व्यवस्था प्रकरण ६.१. अन्तर्गतका सार्वजनिक दिवस बिदामध्ये खण्ड (ख) को गणतन्त्र दिवस 15 गते नियमित सार्वजनिक सेवा प्रवाह गर्न/गराउन व्यवस्था भए बमोजिम सम्पूर्ण सेवाहरु सुचारु हुने व्यहोरा अनुरोध छ।
अस्पताल प्रशासन

06/05/2026
17/04/2026

सरकारको अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयानुसार यस जिल्ला अस्पताल संखुवासभाको नियमित नियमित ओपिडि सेवा शनिबार र आइतबार बन्द रहने साथै आकस्मिक र अन्तरंग सेवाहरू भने २४सैँ घण्टा सुचारु हुने व्यहोरा अनुरोध छ।
अस्पताल प्रशासन

13/04/2026

गृह मन्त्रालयको मिति २०८२/११/१८ गतेको २०८३ सालभरिका सार्वजनिक बिदा सम्बन्धी सूचनाअनुसार मिति २०८३/०१/०१ गते नयाँ वर्ष तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगरको मिति २०८२/१२/१२ गतेको राजपत्र बमोजिम मिति २०८३/०१/०२ गते सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा रहेको हुँदा सो दिनहरूमा अस्पतालको बहिरंग (OPD) सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।

अस्पताल प्रशासन

जिल्ला अस्पताल संखुवासभामा आज मिति २०८२/१२/१३ गतेबाट हेमोडायलाईसिस सेवाको सुरूवात ।
27/03/2026

जिल्ला अस्पताल संखुवासभामा आज मिति २०८२/१२/१३ गतेबाट हेमोडायलाईसिस सेवाको सुरूवात ।

Address

Khandbari

Alerts

Be the first to know and let us send you an email when District Hospital Sankhuwasabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Hospital Sankhuwasabha:

Share