We Belongto Panauti

We Belongto Panauti एतिहासिक नगरि पनौति मा हार्दिक स्वागत छ 🙏

05/09/2026

MRR Team काठमाडौँ सहित हरेक हप्ता आज ४:३० देखि काभ्रेको पनौति इन्द्रेश्वरमा शनिबार हुँदै आएको MRR टिम काभ्रेको भजन श्रद्धाञ्जली, प्रार्थना र आत्मबलका लागि समर्पित हुदै भजनकीर्तन हुने भएको छ , सम्पूर्णमा हार्दिक निमन्त्रणा🙏❤️


जो पिडामा हुन्छ त्यसले MRR लाइ साथमा भेट्छ !  देश रोइरहेको छ MRR का सम्पुर्ण दाजुभाइहरु आआफ्नो ठाउँबाट आशु पुछ्न हरदम ला...
04/09/2026

जो पिडामा हुन्छ त्यसले MRR लाइ साथमा भेट्छ !
देश रोइरहेको छ MRR का सम्पुर्ण दाजुभाइहरु आआफ्नो ठाउँबाट आशु पुछ्न हरदम लागिरहनु भएको छ ,
MRR काभ्रेको टोलि अति आवश्यक राहत बोकि रसुवा बाढि प्रभावित क्षेत्र तर्फ जाँदै हुनुहुन्छ ,
भने यता हुनुभएको दाजुभाइहरुले भोलि पनौतीको इन्द्रेश्वर मन्दिरमा भजन आयोजना गर्नु भएको छ !

शोकलाई शक्तिमा बदलौँ, प्रार्थनामा जोडिऔँ।

देशले भोगेको पीडाप्रति श्रद्धासहित, दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा पीडितहरूको शीघ्र उद्धार र शान्तिको कामना गर्दै MRR समूह काभ्रेको यस शनिबार काभ्रेको पनौतीमा हुने भजनकीर्तन कार्यक्रम श्रद्धाञ्जली, प्रार्थना र आत्मबलका लागि समर्पित हुनेछ।
ॐ शान्ति शान्ति शान्ति

04/09/2026

Now this🥹

04/09/2026

🥹

03/09/2026

MP Manish Jha : The time has come.
All Nepali political parties must stand together and draw the attention of the international community.
We must demand compensation, not just relief.
Countries historically responsible for carbon emissions must compensate Nepal for the climate-related damage we are suffering.
We cannot simply hand this country over to the next generation in the same condition. We have a responsibility to protect Nepal’s future and demand climate justice.
Nepal must stand united.
We don’t want charity. We want justice.

03/09/2026

रसुवामा राहतको लागि ड्रोनको प्रयोग हुदै !

Balen Shah in Parliament says : यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन.. यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपा...
02/09/2026

Balen Shah in Parliament says : यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन.. यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकापसमा बिलौना गर्ने समय छैन। संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा ल'ड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडि'रहेका छौँ।

🙏🫡
01/09/2026

🙏🫡

धन्यवाद पनौती नगरपालिका परिवार🥹🙏Source: जय लामा , वडा अध्यक्ष पनौती १
31/08/2026

धन्यवाद पनौती नगरपालिका परिवार🥹🙏
Source: जय लामा , वडा अध्यक्ष पनौती १

Address

Kavrepalanchwok
Panauti Village

Website

Alerts

Be the first to know and let us send you an email when We Belongto Panauti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category