Madhav Adhikari Uprising

Madhav Adhikari Uprising social-political awareness

28/05/2026

बकर ईद (ईद-उल-अज्हा) २०८३ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
ईद मुबारक !

17/05/2026

जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली !

03/05/2026

स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड हो। सत्य बोल्ने आवाज सधैं सुरक्षित र सम्मानित रहोस्।
विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना !

27/04/2026

आजबाट सुरु हुन गइरहेको कक्षा १२ को परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना!

26/04/2026
भोट कुनै व्यक्तिलाई मात्रै दिने निर्णय होइन, यो हाम्रो सोच, हाम्रो प्राथमिकता र भविष्यप्रतिको दृष्टिकोणको छनोट हो। सही न...
23/02/2026

भोट कुनै व्यक्तिलाई मात्रै दिने निर्णय होइन, यो हाम्रो सोच, हाम्रो प्राथमिकता र भविष्यप्रतिको दृष्टिकोणको छनोट हो। सही नेतृत्वले विकास, पारदर्शिता र अवसर ल्याउँछ भने गलत निर्णयले वर्षौँ पछाडि धकेल्न सक्छ। त्यसैले भावनामा होइन, तर्कमा आधारित निर्णय आवश्यक हुन्छ।
तारा उज्यालोको प्रतीक हो-आशा, दिशा र सम्भावनाको संकेत। यदि हामी परिवर्तन, प्रगति र जिम्मेवार नेतृत्व चाहन्छौँ भने, निर्णय पनि त्यही अनुसार हुनुपर्छ।
सोचौँ, बुझौँ, अनि भोट तारालाई दिऔँ।

19/01/2026

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने सोनाम ल्होसार २०८२ को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कुरो यस्तो आयो ..
08/01/2026

कुरो यस्तो आयो ..

07/01/2026

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

Address

Panauti Village

Alerts

Be the first to know and let us send you an email when Madhav Adhikari Uprising posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhav Adhikari Uprising:

Share

Category