Lalbandi,Sarlahi

Call Directions Website Contact the organization

Lalbandi,Sarlahi • Wellcome To Sarlahi🙏❤️

• If you would like to advertise, please contact us. ❤️‍🩹

06/11/2026

लालबन्दी बजारमा तिहारको माहोल ❤️

06/11/2026

लालबन्दीको भूमिहीन बासिन्दालाई लालपुर्जा दिलाउन सातै दिन १८ घण्टा कामगर्न तयार छु : मेयर बासुदेव अधिकारी

Video cr: Web TV Khabar

05/11/2026

सर्लाहीको बागमतीका भूमीहीनले भने- चुनाव अघि लालपुर्जा नपाए भोट हाल्दैनौं ।।
लालपुर्जा दिने भन्दै भोट बैंक बनाएकोमा स्थानीय आक्रोशित ।।
Video by:

एक लाख घुससहित सर्लाही मालपोतका नासु पक्राउ।।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको विशेष टोलीले...
04/11/2026

एक लाख घुससहित सर्लाही मालपोतका नासु पक्राउ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको विशेष टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नासु निर्मल तिमिल्सिनालाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेका थिए। सेवाग्राहीसँग घुस रकम लिइरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ।

FIFA U-15 विश्वकप तथा फेस्टिभल २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर फर्किएका लालबन्दी नगरपालिका–१७ का खेलाडी **सुरज बराइली**ला...
04/11/2026

FIFA U-15 विश्वकप तथा फेस्टिभल २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर फर्किएका लालबन्दी नगरपालिका–१७ का खेलाडी **सुरज बराइली**लाई स्थानीयवासीले गरे भव्य स्वागत ❤️👏
सुरजलाई हार्दिक बधाई तथा आगामी यात्राको शुभकामना। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण नेपाली खेलाडीहरूलाई हार्दिक स्वागत एवं बधाई! 🇳🇵⚽

03/11/2026

"Lalbandi Dumdume Mandir🍀❤️

02/11/2026

लालबन्दीका दुई "भाइहरूको उत्कृष्ट कला! बत्ती र मोटर जडान गरेर बनाएको एकदमै राम्रो मिनी ट्रक 🚛✨"

उहाँहरूको मेहनत, लगनशीलता र अद्भुत सिर्जनशीलतालाई हृदयदेखि नै सम्मान छ। ❤️🙏

सानै उमेरमा यस्तो प्रतिभा देखाउनु साँच्चिकै प्रशंसनीय छ। दुवै भाइलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 👏❤️

31/10/2026

- लालबन्दीमा देखिएको झरी पछिको सफा आकाश अनि इन्द्रेणी ❤️

Video click: shrestha

30/10/2026

लालबन्दी नगरपालिका–९ स्थित नगर अस्पताल पछाडि रहेको पार्क अहिले फोहोर फाल्ने ठाउँमा परिणत भएको छ। लालबन्दी–९ को वडा कार्यालयले तत्काल ध्यान दिन स्थानीयवासीले माग गरेका छन्।

"प्रशंसनीय कार्य"जन्मदिनको अवसरमा गरियो बत्ती वितरण 🙏गङ्गा खतिवडाको जन्मदिनको उपलक्ष्यमा लालबन्दी नगरपालिका वडा नम्बर ६ ...
29/10/2026

"प्रशंसनीय कार्य"
जन्मदिनको अवसरमा गरियो बत्ती वितरण 🙏
गङ्गा खतिवडाको जन्मदिनको उपलक्ष्यमा लालबन्दी नगरपालिका वडा नम्बर ६ मा बत्ती वितरण गरिएको छ।।🙏

Address

Lalbandi
Patharkot
4001

Alerts

Be the first to know and let us send you an email when Lalbandi,Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lalbandi,Sarlahi:

Shortcuts

Share

Nearby government services