Gair Hanumaan Chowk

Gair Hanumaan Chowk Visit here to explore the article of the Village as the Market of this area.

The Place for humanity, integrity, cultural and social beliefs, traditional follows, educational institutions, unity in diversity, arts, excellence, talent and so on.

“बजेटको लागि विकास”सहरमा निकास राम्रो होस् भनेर विकास हुन्छ, तर हाम्रो गाउँतिर बजेट निकास राम्रो होस् भनेर विकास हुन्छ।T...
27/09/2026

“बजेटको लागि विकास”
सहरमा निकास राम्रो होस् भनेर विकास हुन्छ, तर हाम्रो गाउँतिर बजेट निकास राम्रो होस् भनेर विकास हुन्छ।

Thoughts by: Krishna Shah

27/09/2026

“बजेटको लागि विकास”
सहरमा निकास राम्रो होस् भनेर विकास हुन्छ, तर हाम्रो गाउँतिर बजेट निकास राम्रो होस् भनेर विकास हुन्छ।

    अति आवश्यक काम नभएमा यात्रा नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। सुरक्षित बस्नुहोला र अरूलाई पनि सुरक्षित राख्ने प्रय...
24/09/2026

अति आवश्यक काम नभएमा यात्रा नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। सुरक्षित बस्नुहोला र अरूलाई पनि सुरक्षित राख्ने प्रयास गरिदिनुहोला। धन्यबाद !!!

12/09/2026

#कार्यक्रम नं. १९ (नैहर मत जाई गौरा - बोलबम गीत)
गैर जय हनुमान बोलबम काँवरिया युवा सेवा समिति तथा साँस्कृतिक कार्यक्रम आयोजना समिति गैर हनुमान चौक द्वारा आयोजित साँस्कृतिक कार्यक्रमको मिठो झलक प्रस्तुत गरिएको छ। हरेक वर्ष श्रावण महिनाको पावन अवसरमा स्थानीय बालबालिकाहरू द्वारा प्रस्तुत गरिने यो कार्यक्रम यस वर्ष पनि धेरै नै राम्रो भएको छ। यस कार्यक्रममा बोलबम गीत, मैथिली साँस्कृतिक गीत, भोजपुरी साँस्कृतिक तथा धार्मिक गीत र नेपाली राष्ट्रिय तथा साँस्कृतिक गीतको प्रस्तुत धेरै नै रमाइलो तरिकाले गरिएको छ।

हरेक वर्ष श्रावणमा आयोजना हुने यस कार्यक्रमले हाम्रा गाउँ तथा स्थानीय बालबालिकालाई आफ्ना कला प्रस्तुत गर्ने तथा कलालाई प्रस्फुटन गर्ने एउटा सही ठाउँ दिएको छ। बोलबम काँवरिया सेवाका साथ साथै यहाँका युवाहरुले बोलबम तथा भक्तजनहरूको रमाइलोको लागि यस कार्यक्रम को आयोजना भएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रमको संयोजक तथा व्यवस्थापक Rupesh Shah तथा सम्पूर्ण गैर हनुमान चौक का युवाहरुको सहयोगबाट यस कार्यक्रम लाई सफल पारिएको छ।

जय बजरंगबली !
हर हर महादेव !!
बोलबम!!!
#बोलबम
#हरहरमहादेव
#कार्यक्रम

12/09/2026

#कार्यक्रम नं. १८ (चार चक्का बाली गाडी लाइद - २)

Address

Malangwa
Malangwa

Telephone

9801651146

Website

Alerts

Be the first to know and let us send you an email when Gair Hanumaan Chowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share