Bodebarsain Municipality

Directions Contact the organization

Bodebarsain Municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bodebarsain Municipality, Government Organization, bode barsain saptari, Rajbiraj.

शिलबन्दी सम्बन्धि सूचना !!! बिड कागजातहारुको लागि सम्पर्क न. 9852823277 र कार्यालयको ईमेल  info@bodebarsainmun.gov.np वा...
29/10/2026

शिलबन्दी सम्बन्धि सूचना !!!
बिड कागजातहारुको लागि सम्पर्क न. 9852823277 र कार्यालयको ईमेल [email protected] वा [email protected] मा सम्पर्क गर्नु हुन अनुरोध छ |

जिल्ला प्रशासन कार्यालय, सप्तरीको अत्यन्त जरुरी सूचनारसुवा भोटेकोसीमा सम्पर्कविहीन/ बेपत्ता सम्बन्धमा |||
26/10/2026

जिल्ला प्रशासन कार्यालय, सप्तरीको अत्यन्त जरुरी सूचना
रसुवा भोटेकोसीमा सम्पर्कविहीन/ बेपत्ता सम्बन्धमा |||

25/10/2026
आज मिति २०८३/६/१९ गते यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत  श्री जिवन  प्रसाद आचार्य ज्यू तथा लेखा अधिकृतआस्मीन खातुन ...
05/10/2026

आज मिति २०८३/६/१९ गते यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री जिवन प्रसाद आचार्य ज्यू तथा लेखा अधिकृतआस्मीन खातुन ज्यूलाई यस कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नु भएकोमा हार्दिक स्वागत गर्दछौँ।
यहाँहरूको अनुभव, दक्षता र नेतृत्वबाट कार्यालयको सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएका छौँ।सफल कार्यकालको हार्दिक शुभकामना!

रसायनिक मलखादको कोटा निर्धारण र वितरण सम्बन्धि सूचना |||
30/09/2026

रसायनिक मलखादको कोटा निर्धारण र वितरण सम्बन्धि सूचना |||

विधालयमा सार्वजनिक विदा सम्बन्धि सूचना |||
24/09/2026

विधालयमा सार्वजनिक विदा सम्बन्धि सूचना |||

मेयर गोल्डकप प्रतियोगिता संचालन सम्बन्धि सूचना |||
23/09/2026

मेयर गोल्डकप प्रतियोगिता संचालन सम्बन्धि सूचना |||

Address

Bode Barsain Saptari
Rajbiraj
56415

Website

Alerts

Be the first to know and let us send you an email when Bodebarsain Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bodebarsain Municipality:

Shortcuts

Share