EDCU Sindhuli

EDCU Sindhuli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EDCU Sindhuli, Government Organization, Sindhuli.

Permanently closed.
एसईई, २०८४ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउने सम्वन्धी सूचना ।
28/10/2026

एसईई, २०८४ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउने सम्वन्धी सूचना ।

२०८३ सालमा सञ्चालन हुने एसईई मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्ने भराउनेसम्बन्धी पनिका कक्षा १० काे सूचना ।
27/10/2026

२०८३ सालमा सञ्चालन हुने एसईई मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्ने भराउनेसम्बन्धी पनिका कक्षा १० काे सूचना ।

एसईई, २०८४ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउनेसम्वन्धी पनिका कक्षा १० काे सूचना ।
27/10/2026

एसईई, २०८४ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउनेसम्वन्धी पनिका कक्षा १० काे सूचना ।

15/10/2026

श्री मा. वि. सबै,
सिन्धुली ।
विषय: रजिष्ट्रेशन फारामको Soft Copy पठाइदिने सम्बन्धमा ।
हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको 2083 सालको रजिष्ट्रेशन फाराम विधालयहरुबाट भरिभराइ यस एकाइमा हार्डकपी प्राप्त भई सकेको छ । तर धेरै विद्यालयहरुबाट EXCEL FILE को Soft Copy प्राप्त नभएकोले पहिला पठाईएको र नपठाइएको सबै विद्यालयहरुले २०८३ कार्तिक ६ गते भित्र EXCEL FILE को Soft Copy यस एकाइको email address : [email protected] मा पठाईदिनुहुन अनुरोध छ ।

परीक्षा शाखा EDCU Sindhuli

Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.

प्राथमिक तह प्रथम र द्वितीय श्रेणीमा बढुवा हुनुहुने सर तथा म्याडमहरूलाई हार्दिक बधाई तथा शुभकामना२०८३/०६/२९
15/10/2026

प्राथमिक तह प्रथम र द्वितीय श्रेणीमा बढुवा हुनुहुने सर तथा म्याडमहरूलाई हार्दिक बधाई तथा शुभकामना
२०८३/०६/२९

15/10/2026

एकीकृत ग्रेडसिट तथा मूल प्रमाणपत्रका लागि यस इकाईमा निवेदन पेश गरेको र प्रमाणपत्र बुझ्न् बाकी रहेका सबै विद्यालयहरुको विद्यार्थीहरुको प्रमाणपत्र प्राप्त भई सकेका हुनाले विद्यालयको पत्र सहित बुझिलिनु हुन अनुरोध छ ।

साथै SEE पूरक परीक्षा २०८२ को ग्रेडसिट तथा मुल प्रमाण- पत्र बुझिलिन बाकी रहेका विद्यालयहरुको परीक्षार्थीहरुको उक्त प्रमाणपत्र कार्यालय खुलेको दिन कार्यालय समय भित्र उपस्थित भएर प्रती उत्तीर्ण परीक्षार्थी २५० दरले राजस्व बुझाइएको सक्कलै बैंक भौंचर सहित बुझुलिन हुन अनुरोध छ ।

बेरुजु फर्छ्यौट सम्बन्धमा ।
08/10/2026

बेरुजु फर्छ्यौट सम्बन्धमा ।

विषयः एकीकृत ग्रेडसिट तथा मुल- प्रमाण पत्र बुझिलिने सम्बन्धमा सूचना ।
05/10/2026

विषयः एकीकृत ग्रेडसिट तथा मुल- प्रमाण पत्र बुझिलिने सम्बन्धमा सूचना ।

दावी विराेध सम्बन्धमा
02/10/2026

दावी विराेध सम्बन्धमा

दावी विराेध सम्बन्धमा।
25/09/2026

दावी विराेध सम्बन्धमा।

Address

Sindhuli

Telephone

+97747520175

Website

Alerts

Be the first to know and let us send you an email when EDCU Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to EDCU Sindhuli:

Shortcuts

Share