District Police Office, Sindhuli

District Police Office, Sindhuli Welcome to District Police Office,Sindhuli Official page.For Emergencies,Dial 100 for Police Support.

उच्च सतर्कता अपनाउनु हुन अनुरोध ।
29/07/2026

उच्च सतर्कता अपनाउनु हुन अनुरोध ।

महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको !!!मिति २०८३/०४/११ गते यस कार्यालय मातहत प्रहरी चौकी दुधौली सिन्धुलीमा कार्यरत ...
27/07/2026

महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको !!!

मिति २०८३/०४/११ गते यस कार्यालय मातहत प्रहरी चौकी दुधौली सिन्धुलीमा कार्यरत रहि उत्कृष्ट कार्य सम्पादन गर्नु हुने प्रहरी हवल्दार हरेराम खतिवडालाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month) घोषणा गरी पुरस्कृत गरिएको छ । सो अवसरमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र बहादुर सिंहले हार्दिक बधाई ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा पनि सफलताको शुभकामना व्यक्त गर्नु भएको ।

व्यक्तिगत टर्नआउट निरीक्षण तथा निर्देशन सम्पन्न !!आज मिति २०८३ साउन ११ गते बिहान ०८:०० बजे जिल्ला प्रहरी कार्यालय सिन्धु...
27/07/2026

व्यक्तिगत टर्नआउट निरीक्षण तथा निर्देशन सम्पन्न !!

आज मिति २०८३ साउन ११ गते बिहान ०८:०० बजे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले यस कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको व्यक्तिगत टर्नआउट क्वाटर गार्ड र हिरासत कक्षको निरीक्षण गर्नु भई आवश्यक निर्देशन दिनु भयो ।

21/07/2026
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न ।तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश बिभागको पत्र आदेशले प...
20/07/2026

दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न ।

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश बिभागको पत्र आदेशले प्रहरी बरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी कर्मचारीलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको । सुशोभित हुने प्रहरी कर्मचारीहरूलाई बढुवा–नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना प्रदान गर्नुका साथै नयाँ जिम्मेवारीलाई राष्ट्रसेवा, कर्तव्यनिष्ठा र समर्पणका साथ सम्पन्न गर्न निर्देशन दिनु भएको ।

असार महिनाको प्रगति विवरण !!!
19/07/2026

असार महिनाको प्रगति विवरण !!!

उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना !!!
19/07/2026

उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना !!!

Address

Kamalamai Municipality, Ward No. 6
Sindhuli

Alerts

Be the first to know and let us send you an email when District Police Office, Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Sindhuli:

Shortcuts

Share