Apan Golbazar

Apan Golbazar Follow for Daily Updates
तपाईंको आफ्नो Apan Golbazar
यहाँ पाइन्छ सबै खबर, भिडियो र अपडेट Apan Golbazar delivers fast, reliable, and trusted news updates.

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ को अवसरमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको शुभकामना ...
05/09/2026

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ को अवसरमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको शुभकामना सन्देश।

05/09/2026

बेत्रावतीमा चमत्कारिक उद्धारः घरको भग्नावशेषबाट नेपाली महिला जीवितै उद्धार

05/09/2026

बेत्रावतीमा भर्खरै एक नेपाली महिलालाई घरको भग्नावशेषभित्रबाट जीवितै उद्धार गरिएको छ। कठिन परिस्थितिका बीच भएको यस उद्धारलाई अत्यन्तै आशालाग्दो र चमत्कारिक घटनाका रूपमा हेरिएको छ।

बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।
05/09/2026

बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

05/09/2026

नेपाली सेना र दक्षिण कोरियाली उद्धार टोलीको समन्वित तथा अथक प्रयासमा २१६ मेगावाट क्षमताको यूटी–१ जलविद्युत् आयोजनामा फसेका एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको छ। चुनौतीपूर्ण परिस्थितिका बीच गरिएको उक्त उद्धार अभियान सफल भएपछि उद्धार टोलीको साहस, दक्षता र समर्पणको प्रशंसा गरिएको छ। 🙏

सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडान गर्दै।
05/09/2026

सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडान गर्दै।

05/09/2026

#अपरत्रिशुली१ सुरङबाट विदेशी नागरिकको जीवितै उद्धार

04/09/2026

अपर त्रिशूली १ मा ६ जनाको शव भेटिएको छ ।

चौलानी नदी आधा थुनिएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिने जोखिम बढेको छ। सम्भावित जोखिमलाई ध्यान...
04/09/2026

चौलानी नदी आधा थुनिएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिने जोखिम बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, दार्चुलाले नदीको तटीय तथा तल्लो तटीय क्षेत्र र आसपास बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भोटेकोशी बाढीको त्रासदीपूर्ण १० दिनपछि त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङबाट सकुशल उद्धार गरिएका सञ्जयकुमार साहलाई भे...
04/09/2026

भोटेकोशी बाढीको त्रासदीपूर्ण १० दिनपछि त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङबाट सकुशल उद्धार गरिएका सञ्जयकुमार साहलाई भेट्न उहाँका बुबा रामफल साह र काका कुशेश्वर साह काठमाडौं आइपुग्नुभएको छ। आफ्नो प्रियजन जीवित र सकुशल भेट्ने आशाले बिताएका ती पीडादायी दिनपछि परिवारको आँखामा देखिएको खुसी, आँसु र राहतले सबैको मन भावुक बनाएको छ। 🙏🥹❤️

Address

Golbazar
Siraha
56500

Website

Alerts

Be the first to know and let us send you an email when Apan Golbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share