New Raising Birbas youth Club

Call Directions

New Raising Birbas youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Raising Birbas youth Club, Gulmidarbarbar R. M-4 birbas Gulmi, Wamitaksar.

न्यू राइजिङ्ग वीरबास युथ क्लब सामाजिक सेवाप्रति प्रतिबद्धतालाई प्रोत्साहन गर्दै र खेलकुद मार्फत टिमवर्क तथा अनुशासनलाई बढावा दिएर बलियो, बहुमुखी युवाहरू विकास गर्न समर्पित छ।

29/10/2026

❤️

वीरबास सराय नाच को समीक्षा तथा क्लब का सहयोगी हरुलाई सम्मान तथा वैदेशिक यात्रा मा जानुहुने प्रेम पल्ली ज्यू र सागर झेडी ...
28/10/2026

वीरबास सराय नाच को समीक्षा तथा क्लब का सहयोगी हरुलाई सम्मान तथा वैदेशिक यात्रा मा जानुहुने प्रेम पल्ली ज्यू र सागर झेडी ज्यू लाई शुभकामना सहित सम्मान आदर्णिय अग्रज हरु सङ्गै तिहार विशेष सरसल्लाहा सम्पन्न गरियो ।

Happy birthday to you 🔥🔥😍😍Naniii❤️
27/10/2026

Happy birthday to you 🔥🔥😍😍
Naniii❤️

27/10/2026

कोजाग्रत पुर्णिमा मेला २०८३ छत्रकोट देवालय मन्दिर चोयगा मा हाम्रो वीरबास सराय नाच 🙏🙏🙏🌹🌹

24/10/2026

आदर्णिय वीरबास बासी आमा बाबा दाजु भाइ तथा दिदी बहिनी हरु सम्पुर्ण मा हार्दिक अनुरोध 🙏🙏🙏 भोलि मिती २०८३/०७/०८ गते का दिन कोजाग्रत पुर्णिमा मेला छत्रकोट मन्दिर को निमन्त्रणा मा न्यू राईजिङ्ग वीरबास यूथ क्लब वीरबास सराय नाच पनि सहभागी हुने भयको ले भोलि ठिक मध्यान्न १२:३० बजे यसै क्लब को खेल मैदान मा जम्मा भैई श्री छत्रकोट देवालय मन्दिर मा प्रस्थान न गरिने भयको हुदा प्रस्थान टोलि वीरबास सराय नाच सङ्गै सहभागी भैई दिनु हुन सबैमा हार्दिक बिनम्र अनुरोध गर्दछौ ।

सर्ब प्रथम त श्री छत्रकोट देवालय  परिवार लाई निमन्त्रणा को लागि धेरै धेरै धन्यबाद तथा सम्मान छ । साथै पुर्णिमा मेला २०८३...
21/10/2026

सर्ब प्रथम त श्री छत्रकोट देवालय परिवार लाई निमन्त्रणा को लागि धेरै धेरै धन्यबाद तथा सम्मान छ । साथै पुर्णिमा मेला २०८३ मा सबैलाई स्वागत सहित सहभागिता को लागि हार्दिक अनुरोध गर्दछौ । वीरबास सराय नाच परिवार

🙏❤️ विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🇳🇵
21/10/2026

🙏❤️ विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🇳🇵

Address

Gulmidarbarbar R. M-4 Birbas Gulmi
Wamitaksar
977

Telephone

+9779869845294

Website

Alerts

Be the first to know and let us send you an email when New Raising Birbas youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share