Sachchai Kendra Nepal

Sachchai Kendra Nepal Equity is a powerful force for positive change. It recognizes the dignity and worth of every person, regardless of background or status.

Embracing equity creates a just, compassionate society where all people are treated with love, respect, and honor.

ईश्वरलाई करोड करोड धन्यवादईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालशाखा पुतलीबजार न.पा–९, कोल्मा, स्याङ्जाप्रथम वार्ष...
24/09/2026

ईश्वरलाई करोड करोड धन्यवाद
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल
शाखा पुतलीबजार न.पा–९, कोल्मा, स्याङ्जा
प्रथम वार्षिकोत्सव तथा भवन समुद्घाटन कार्यक्रमका
केही तस्बिरहरू:

Sachchai Kendra Nepal Qatar अन्तर्राष्ट्रिय शाखा दोहा, कतार महिमा समुद्घाटन समारोह एवं ईश्वरको महिमा
24/09/2026

Sachchai Kendra Nepal Qatar अन्तर्राष्ट्रिय शाखा दोहा, कतार महिमा समुद्घाटन समारोह एवं ईश्वरको महिमा

उत्साही महिमा, आत्मिक बचनको भिडियो हेर्नको लागी हाम्रो यस युट्युब च...

परमेश्वरसँग असम्भव केही छैन     Ishworiya Marga Bhajan Manda
24/09/2026

परमेश्वरसँग असम्भव केही छैन Ishworiya Marga Bhajan Manda

यस्तै रमाईलो भजन, ईश्वरले दिनुभएको सत्य गबाई र उत्साही महिमाको भिडि...

सच्चाईकेन्द्रनेपाल शाखाः भक्तपुर न पा वडा नं १०, कमलविनायक, पाइपलाइन रामबहादुर शाही मंगला देवी शाही
24/09/2026

सच्चाईकेन्द्रनेपाल शाखाः भक्तपुर न पा वडा नं १०, कमलविनायक, पाइपलाइन रामबहादुर शाही मंगला देवी शाही

सच्चाईकेन्द्रनेपाल शाखाः समीर श्रेष्ठ,सम्झना श्रेष्ठठेगाना ललितपुर महानगरपालिका वडा नं. ०६, सानागाउँ
24/09/2026

सच्चाईकेन्द्रनेपाल शाखाः समीर श्रेष्ठ,सम्झना श्रेष्ठठेगाना ललितपुर महानगरपालिका वडा नं. ०६, सानागाउँ

हाम्रो यस युट्युब च्यानललाई Subscribe गर्न नभुल्नु होला !Man Bhitr...

म तिमीलाई बलियो पार्नेछु, म तिमीलाई सहायता गर्नेछु।🙏Ishworiya Marga Bhajan Mandal Sachchai Kendra
23/09/2026

म तिमीलाई बलियो पार्नेछु, म तिमीलाई सहायता गर्नेछु।🙏Ishworiya Marga Bhajan Mandal Sachchai Kendra

यस्तै रमाईलो भजन, ईश्वरले दिनुभएको सत्य गबाई र उत्साही महिमाको भिडि...

23/09/2026

ईश्वरलाई करोड करोड धन्यवाद
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको मङ्गलबार महिमाका केही झलकहरू

Audio Bachanयसरी सम्पन्न भयो मंगलबारको केन्द्रको महिमा Gawai Bachan Sikshya || Sachchai Kendra Nepal
22/09/2026

Audio Bachanयसरी सम्पन्न भयो मंगलबारको केन्द्रको महिमा Gawai Bachan Sikshya || Sachchai Kendra Nepal

यस्तै रमाईलो भजन, ईश्वरले दिनुभएको सत्य गबाई र उत्साही महिमाको भिडि...

यसरी सम्पन्न भयो मंगलबारको केन्द्रको महिमा || Gawai Bachan Sikshya || Sachchai Kendra Nepal
22/09/2026

यसरी सम्पन्न भयो मंगलबारको केन्द्रको महिमा || Gawai Bachan Sikshya || Sachchai Kendra Nepal

उत्साही महिमा, आत्मिक बचनको भिडियो हेर्नको लागी हाम्रो यस युट्युब च...

हार्दिक श्रद्धाञ्जलीईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालका सुरक्षा कर्मी दीपक राना सरको धर्मपत्नीको असामयिक निधन...
22/09/2026

हार्दिक श्रद्धाञ्जली

ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालका सुरक्षा कर्मी दीपक राना सरको धर्मपत्नीको असामयिक निधनको दुःखद खबरले सम्पूर्ण सच्चाई परिवारलाई स्तब्ध एवं निःशब्द बनाएको छ ।

यस दुःखद एवं कठिन घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै ईश्वरको श्रीचरणमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त दीपक राना सर लगायत सम्पूर्ण परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस असह्य पीडा सहन सक्ने धैर्यता, शक्ति र आत्मबल ईश्वरले प्रदान गरून् भनी प्रार्थना गर्दछौँ ।

दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली !
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल परिवार

Endereço

Mafra Lisbon ( Lamachaur Pokhara)
Lisbon
2640-578

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Sachchai Kendra Nepal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com A Organização

Envie uma mensagem para Sachchai Kendra Nepal:

Compartilhar

Categoria