Akhil Creator

Call Website Contact the organization

Akhil Creator Got a beautiful place worth discovering?
Send us your best photos & videos—we’ll help your hometown get seen by the world!
Your Place. Your Story.

(3)

Our Platform.❤️🇳🇵

Happy follow-versary to my awesome followers. Thanks for all your support! श्रीपसुपतीनाथ बीरबाहादुररोकाहा, Prem Limbu Ka...
11/12/2026

Happy follow-versary to my awesome followers. Thanks for all your support! श्रीपसुपतीनाथ बीरबाहादुररोकाहा, Prem Limbu Kandangwa, Khagendra Budha, Dharmabir Niraula, Laxmi Shrestha, Sumitra Ghimire, Menuka Chettri, Krishma K. Majhi, Bhagwati Devi Bhandari, Keshab Dhanuk, Amar Singh Chauhan, Shyam Thapa Magar, Jaya Prasad Gautam

Big shout out to my newest top fans! 💎 Raj Thapa, Tej Bikram Budhathoki, Jàñù Ŕæï Ďhïmàĺ, Shivjee Singh, Prabin Tamang, ...
11/12/2026

Big shout out to my newest top fans! 💎 Raj Thapa, Tej Bikram Budhathoki, Jàñù Ŕæï Ďhïmàĺ, Shivjee Singh, Prabin Tamang, Bhim Bahadur Ayer

Drop a comment to welcome them to our community,

भनाई
11/12/2026

भनाई

Diet भोलिदेखि, आज सेल रोटी दिवस हो एउटा खाएर पुग्दैन, ९ वटा त आँखै अगाडि छन्!❤️
11/10/2026

Diet भोलिदेखि, आज सेल रोटी दिवस हो
एउटा खाएर पुग्दैन, ९ वटा त आँखै अगाडि छन्!❤️

चित्रबहादुर केसी भन्छन्, " अमेरिकन डलर खाएर अब आउने स्थानीय चुनावमा घण्टी बजाउँदै फ'टाहाहरू घरदैलोमा आउँछन्, विचार गर्नु...
11/10/2026

चित्रबहादुर केसी भन्छन्, " अमेरिकन डलर खाएर अब आउने स्थानीय चुनावमा घण्टी बजाउँदै फ'टाहाहरू घरदैलोमा आउँछन्, विचार गर्नु!"

K P Sharma Oli भन्छन्, " बात बहादुर होइन, काम बहादुर बनौँ !"
11/10/2026

K P Sharma Oli भन्छन्, " बात बहादुर होइन, काम बहादुर बनौँ !"

रास्वपा सांसद आशिका तामाङ लेख्छिन्,"नमस्कार मेरा प्यारा १२ भाइ, २८ भाइ तथा केही बेरोजगार माननीयज्यूहरूमा 🙏आजभन्दा ठ्याक्...
11/10/2026

रास्वपा सांसद आशिका तामाङ लेख्छिन्,

"नमस्कार मेरा प्यारा १२ भाइ, २८ भाइ तथा केही बेरोजगार माननीयज्यूहरूमा 🙏

आजभन्दा ठ्याक्कै ११ महिना पहिले म एक साधारण नागरिक मात्र थिएँ। न कुनै पार्टीको झोले, न कार्यकर्ता, न त अरू केही। म केवल एक सचेत नागरिक थिएँ, जसले समाजका विकृति-विसंगतिविरुद्ध खरो रूपमा आवाज उठाउने गर्थ्यो।

मेरा लागि सबै नागरिक बराबर थिए — चाहे त्यो सामान्य मान्छे होस्, सरकारी कर्मचारी होस् वा कुनै मन्त्री नै किन नहोस्। जसले गलत गर्थ्यो, उसलाई म खुलेरै प्रश्न गर्थेँ, विरोध गर्थेँ र त्यस्ता भिडियो बनाएर पोस्ट गर्थेँ। त्यतिबेला धेरैजसो जनताले ‘आशिकाले ठिक गरी’ भन्दै भरपूर समर्थन र साथ दिनुभयो।

तर अचम्म लाग्छ, आज त्यही पुरानो भिडियो भाइरल बनाएर ‘यसले बेठिक गरी’ भन्दै मेरो आलोचना गर्न थाल्नुभएको छ। पत्रपत्रिकामा समेत समाचार छाप्न भ्याउनुभएछ! कतिपय माननीयज्यूहरू त खातापाताको हिसाबकिताब खोज्दै आफैँ CA जस्तो बन्न थाल्नुभएछ।

खैर, यसरी भिडियोको क्लिप काटेर केही हुनेवाला छैन। मैले हिजो पनि भनेकै थिएँ र आज पनि छाती ठोकेर भन्छु — म यहाँ राजनीति गर्न आएकी होइन। न त मलाई राजनीतिको रोटी सेकेर आफ्नो स्वार्थ पूरा गर्नु छ।

बरु मेरा millions views गएका सबै भिडियो एकैचोटि भाइरल बनाइदिनुस्; यसरी किस्ता-किस्तामा निकालेर मलाई स्पष्टीकरण दिइरहन झन्झट मात्र हुन्छ। ११ महिना पहिले तपाईंहरू सबैले गरेको त्यही समर्थनको screenshot र video link मैले यहीँ राखिदिएकी छु, राम्रोसँग हेर्नुहोला।"

सबैको जय होस्, भगवान् पशुपतिनाथले सबैको कल्याण गरून्।

न उचाइले थाक्यो मन, न बाटोले हार्यो पाइला।हरेक मोडमा प्रकृतिले भनिरह्यो — "अझै माथि, अझै सुन्दर छ।" 💙   Pic: Indira Kunw...
11/10/2026

न उचाइले थाक्यो मन, न बाटोले हार्यो पाइला।
हरेक मोडमा प्रकृतिले भनिरह्यो — "अझै माथि, अझै सुन्दर छ।" 💙

Pic: Indira Kunwar

घरबाट टाढा, तर मनले नजिक...पल्टनमा पनि तिहार उस्तै रमाइलो, उस्तै माया !सेलरोटीको बास्ना, देउसीको ताल र साथीभाइको साथ — य...
11/10/2026

घरबाट टाढा, तर मनले नजिक...
पल्टनमा पनि तिहार उस्तै रमाइलो, उस्तै माया !
सेलरोटीको बास्ना, देउसीको ताल र साथीभाइको साथ — यही त हो हाम्रो तिहार। 🪔❤️


Pic: Nirmala Saud

गगन थापा गुण्डु किन पुगे भन्ने विषयमा महेश बस्नेत भन्छन् ," केपी ओली र रमेश लेखकलाई बालेनले सपथ ग्रहण गरेको १२ घण्टा नपु...
11/10/2026

गगन थापा गुण्डु किन पुगे भन्ने विषयमा महेश बस्नेत भन्छन् ," केपी ओली र रमेश लेखकलाई बालेनले सपथ ग्रहण गरेको १२ घण्टा नपुग्दै गिरफ्तार गरे,त्यहि प्रहार आफुमाथि आएपछि बाख्रा हरायो भन्दा पनि स्याल पल्क्यो भने झैँ पल्केको स्याललाई कसरी तह लाउने भनेर कांग्रेस,एमाले लगायतका अरु दलहरु एक हुनुपर्छ भन्ने विषयमा छलफल गर्न गगन थापा केपी ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।"

Address

काठमाडौं
Charlotte, NC
60645

Alerts

Be the first to know and let us send you an email when Akhil Creator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Akhil Creator:

Shortcuts

Share

Nearby government services