Birta Youth Crew

Birta Youth  Crew “We never fail when we try to do our duty. We always fail when we neglect to do it”

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट राेशनी बिश्वकर्मा लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐Happy Bir...
29/09/2026

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट राेशनी बिश्वकर्मा लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐
Happy Birthday To You Roshani Biswakarma 🎂

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट जेनी चन्द लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐Happy Birthday To...
27/09/2026

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट जेनी चन्द लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐
Happy Birthday To You jeni Chand 🎂

विर्ता यूथ स्काउट क्र्यु, बिर्तामोडको नियमित कक्षाअन्तर्गत आज Jumar Ascending (डोरीबाट तलबाट माथि जाने प्रविधि) सम्बन्धी...
26/09/2026

विर्ता यूथ स्काउट क्र्यु, बिर्तामोडको नियमित कक्षाअन्तर्गत आज Jumar Ascending (डोरीबाट तलबाट माथि जाने प्रविधि) सम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ ।
उक्त कक्षामा Jumar Ascending को प्रयोग गर्ने तरिका तथा यसमा प्रयोग हुने विभिन्न उपकरण (Equipment) हरूको परिचय सहित प्रयोगात्मक अभ्यास गराइएको थियो।
अभ्यासका क्रममा जुमार तथा आवश्यक रोप-रेस्क्यु उपकरणहरूको सही प्रयोग, सुरक्षित रूपमा डोरीमा माथि जाने प्रविधि र आकस्मिक अवस्थामा यसको प्रयोगसम्बन्धी जानकारी रोभर/रेन्जरहरूलाई प्रदान गरिएको थियो। साथै, विपद् वा उद्धारको अवस्थामा आवश्यक परेमा सुरक्षित र व्यवस्थित रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिने आधारभूत ज्ञान तथा सीपबारे समेत जानकारी गराइएको थियो।

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट नेबिका चापागाईं लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐Happy Birth...
24/09/2026

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट नेबिका चापागाईं लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐
Happy Birthday To You Nebika chapagain 🎂

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट निशा न्यौपाने लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐Happy Birthda...
24/09/2026

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवारको सदस्य रेन्जर स्काउट निशा न्यौपाने लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐
Happy Birthday To You Nisha neupane 🎂

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवम् विर्तामोड राेभर/रेन्जर ओपन क्यू , विर्तामोड काे रेन्जर लिडर संगीता पराजुली...
22/09/2026

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवम् विर्तामोड राेभर/रेन्जर ओपन क्यू , विर्तामोड काे रेन्जर लिडर संगीता पराजुलीका श्रीमान् विकास पोखरेलको असामयिक निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ।
यस दुःखद् घडीमा संगीता मिस लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु !
विर्ता यूथ स्काउट क्यू
विर्तामोड

🕊️ अन्तर्राष्ट्रिय शान्ति दिवस २०२६शान्ति समझदारीबाट सुरु हुन्छ, दयालु व्यवहारबाट विकसित हुन्छ र हामी सबै एकताबद्ध भएर अ...
21/09/2026

🕊️ अन्तर्राष्ट्रिय शान्ति दिवस २०२६
शान्ति समझदारीबाट सुरु हुन्छ, दयालु व्यवहारबाट विकसित हुन्छ र हामी सबै एकताबद्ध भएर अघि बढ्दा अझ बलियो बन्छ।
यस अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा, नेपाल स्काउट विश्वभरका स्काउट तथा समुदायहरूसँग हातेमालो गर्दै एकता, सम्मान, करुणा र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धन गर्न प्रतिबद्ध छ।
आउनुहोस्, हामी सबै मिलेर शान्तिको संस्कृतिको निर्माण गरौँ।
🌍 अन्तर्राष्ट्रिय शान्ति दिवस | २१ सेप्टेम्बर

विर्ता यूथ स्काउट क्यू, विर्तामोड

विर्ता यूथ स्काउट क्र्यु, बिर्तामोडको नियमित कक्षाअन्तर्गत आज प्राथमिक उपचार (First Aid) सम्बन्धी कक्षा सञ्चालन गरिएको छ...
19/09/2026

विर्ता यूथ स्काउट क्र्यु, बिर्तामोडको नियमित कक्षाअन्तर्गत आज प्राथमिक उपचार (First Aid) सम्बन्धी कक्षा सञ्चालन गरिएको छ।

उक्त कक्षामा Triangular Bandage (त्रिकोण पट्टी) को प्रयोगबाट गरिने प्राथमिक उपचारसम्बन्धी विभिन्न विधिहरूबारे प्रयोगात्मक अभ्यास गराइएको थियो। यस अभ्यासमार्फत आकस्मिक अवस्थामा त्रिकोण पट्टीको सही प्रयोग तथा घाइतेलाई आवश्यक प्राथमिक उपचार प्रदान गर्ने तरिकाबारे राेभर/रेन्जर हरूलाई जानकारी गराइएको थियो।

संविधान दिवसको हार्दिक शुभकामना! 🌸नेपालको संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र मौलिक अधिक...
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना! 🌸

नेपालको संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र मौलिक अधिकारको सम्मान गर्दै संविधानको पूर्ण कार्यान्वयन तथा संरक्षणमा सबैको योगदान रहोस्। यस विशेष अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा सफलताको हार्दिक शुभकामना।
विर्ता यूथ स्काउट क्यू
विर्तामोड

“बालापनको रक्षा: भविष्यको सुरक्षा” भन्ने नारासहित मनाइँदै गरेको ६१औ राष्ट्रिय बाल दिवस २०८३ को शुभकामना                 ...
14/09/2026

“बालापनको रक्षा: भविष्यको सुरक्षा” भन्ने नारासहित मनाइँदै गरेको ६१औ राष्ट्रिय बाल दिवस २०८३ को शुभकामना
विर्ता यूथ स्काउट क्यू
विर्तामोड

Address

BIRTA
Birta
977

Website

Alerts

Be the first to know and let us send you an email when Birta Youth Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category