Shram Sanskriti Nepal

Shram Sanskriti Nepal हाम्रो धर्ती हाम्रो आकाश,हाम्रै परिवेश !
श्रम गरौ सबै मिलि बनाउ यो देश !!

प्रथम सुम्निमा रनको मेडलहरु तयार हुदैछ है । भोलि बिहान ६:३० बजे भेटौ धरान १६ को जानकी चौकमा !          🇳🇵
02/10/2026

प्रथम सुम्निमा रनको मेडलहरु तयार हुदैछ है ।
भोलि बिहान ६:३० बजे भेटौ धरान १६ को जानकी चौकमा ! 🇳🇵

01/10/2026

धरानका यातायात मजदुरहरु हर्क साम्पाङ्ग नै फेरि चाहियो भन्दै निस्किए सडकमा ! #यातायात #मजदुर #धरान #जयदेश 🇳🇵

श्रमबाट समाज बदल्ने अभियानमा जोडिनु भएका सम्पुर्ण श्रमदाता ज्युहरुलाई हार्दिक बधाई साथै देशको निम्ति पसिना बगाउने अभियान...
30/09/2026

श्रमबाट समाज बदल्ने अभियानमा जोडिनु भएका सम्पुर्ण श्रमदाता ज्युहरुलाई हार्दिक बधाई साथै देशको निम्ति पसिना बगाउने अभियानमा स्वागत छ । 🙏 #जयमाटो #जयदेश #जयश्रमदाता #जयश्रमदान #धरान ! 🇳🇵

29/09/2026

देश बनाउने अभियानमा नारीशक्तिहरुको सक्रिय भुमिका ! 🙏 #जयनारीशक्ती #जयश्रमदान #जयमाटो #धरान #जयदेश 🇳🇵

धरान -धनकुटा राजमार्गमा अत्यन्तै धेरै खाल्डाखुल्डी  भएर सडक दुर्घटना हुने जोखिम बढेपछी सम्बन्धित निकायहरुको पटक पटक ध्या...
29/09/2026

धरान -धनकुटा राजमार्गमा अत्यन्तै धेरै खाल्डाखुल्डी भएर सडक दुर्घटना हुने जोखिम बढेपछी सम्बन्धित निकायहरुको पटक पटक ध्यानाकर्षण गराउदा समेत बेवास्ता गरेपछी आज मिति २०८३ असोज १३ गतेका दिन धरान नगर भित्र रहेका विभिन्न क्षेत्रका श्रमदाताहरुद्वारा श्रमदान मार्फत सडक टालटुलसगै स्तरउन्नति गरेका छ्न । #जयमाटो #जयश्रमदान #जयश्रमदाता #धरान #जयदेश 🇳🇵

श्रम संस्कृति पार्टी १७ नं वडा कार्यसमितिमा श्रमदाताहरु जोडिने क्रम निरन्तर रुपमा तीब्र गतिमा भइरहेको छ।  #जयमाटो  #जयदे...
27/09/2026

श्रम संस्कृति पार्टी १७ नं वडा कार्यसमितिमा श्रमदाताहरु जोडिने क्रम निरन्तर रुपमा तीब्र गतिमा भइरहेको छ। #जयमाटो #जयदेश #जयश्रमदाता #जयएकता #धरान 🇳🇵

श्रमदान सगै श्रमदाता जोड्ने अभियानमा सक्रिय बन्दै श्रम संस्कृति पार्टी १७ नं वडा कार्य समिती,धरान !आज मिति २०८३ असोज ११ ...
27/09/2026

श्रमदान सगै श्रमदाता जोड्ने अभियानमा सक्रिय बन्दै श्रम संस्कृति पार्टी १७ नं वडा कार्य समिती,धरान !
आज मिति २०८३ असोज ११ गतेको दिन धरान १७ स्थित खैरेनी र हवाई मार्ग गरि दुई ठाउमा श्रमदानसगै श्रमदाता समिती गठन गरिएको छ । #जयमाटो #जयश्रमदाता #जयहर्कवाद #धरान #जयदेश🇳🇵

26/09/2026

१५० थान श्रमदाता टिसर्ट सहयोग प्राप्त ! सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद ! 🙏🇳🇵

युवा श्रमदाता रशिक थेबेको अगुवाइमा रहेको १७ नं वडा कमिटी,श्रम संस्कृति पार्टी,धरान संगठनलाई मजबुत साथै श्रमको अभियानलाई ...
25/09/2026

युवा श्रमदाता रशिक थेबेको अगुवाइमा रहेको १७ नं वडा कमिटी,श्रम संस्कृति पार्टी,धरान संगठनलाई मजबुत साथै श्रमको अभियानलाई व्यापक बनाउन उद्देश्यले कहिले श्रमदान, कहिले संगठन बिस्तार जस्ता विभिन्न गतिविधिहरु गरिरहेका छ्न, सोही अनुरुप आज वडा कमिटी र लोकप्रिय टोल कमिटी (श्रसंपा) बिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेका छ्न। #जयमाटो #जयहर्कवाद #जयश्रमदान #धरान #जयदेश🇳🇵

श्रम संस्कृति पार्टी १७ नं वडा कार्य समिति धरानमा श्रमदाताहरु तिब्र गतिमा जोडिने क्रम जारी छ ।  #जयमाटो  #जयश्रमदाता  #ज...
25/09/2026

श्रम संस्कृति पार्टी १७ नं वडा कार्य समिति धरानमा श्रमदाताहरु तिब्र गतिमा जोडिने क्रम जारी छ ।
#जयमाटो #जयश्रमदाता #जयहर्कवाद #धरान #जयदेश🇳🇵

Address

Chatara Line
Dharan

Telephone

+9779824319768

Website

Alerts

Be the first to know and let us send you an email when Shram Sanskriti Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shram Sanskriti Nepal:

Shortcuts

Share