04/08/2026
सङ्गठनको यात्रा क्रममा कहिलेकाहीँ निर्णय, मतभेद वा असन्तुष्टि आउन सक्छन्। तर हाम्रो सम्बन्ध कुनै पद वा जिम्मेवारीभन्दा ठूलो छ। हाम्रो साझा उद्देश्य देश, माटो र जनताको सेवामार्फत परिवर्तन ल्याउनु हो।
हामी सबै एउटै अभियानका सहयात्री हौँ। संवाद, विश्वास र एकताका साथ अझ सशक्त भएर अगाडि बढौँ।
एकता हाम्रो शक्ति हो।
जय देश! जय माटो!