Huprachaur

Huprachaur बेथिति बिरुद्ध प्रहार र राम्रो काम को सम्मान !

05/09/2026

नेपाली सेना आउँदै छ । ❤️

के आई के आई ? एआई एआई ! 🤷आज १० दिन पछि सुरुङमा फसेकाहरुको सकुसल उद्दार भएको छ । यस्को श्रय ज्ञानेन्द्र शाही, हर्क साम्पा...
04/09/2026

के आई के आई ? एआई एआई ! 🤷

आज १० दिन पछि सुरुङमा फसेकाहरुको सकुसल उद्दार भएको छ । यस्को श्रय ज्ञानेन्द्र शाही, हर्क साम्पाङ्ग, दिल निशानी मगर लगाएत अन्य जो जो फेसबुक देखि उद्दारमा खटिनु भयो, जस्ले Chat gpt जस्ता उपकरण को प्रयोग गरि सुरुङ्ग बाट लेदो माटो निकाल्न सकिने मेसिनहरु पत्ता लगाउनु भयो, उहाँहरु जस्ता फेसबुक सुरुङ इन्जिनियरहरु निरन्तर लागि पर्नु भयो र यो सम्भव भयो ।

नेपाली सेना, प्रहरी, अरु उद्दारकर्मी, प्राबिधिक, सागर ढकाल, श्रीराम न्यौपाने जस्ता सांसदहरु त केबल त्यहाँ फोटो खिच्न हेलिकप्टर चढ्न मात्र जानुभयो । यदि उहाँहरु जस्ता फेसबुक इन्जिनियरहरु नभएको भए आज सुरुङ्ग मा फसेकाहरुलाई जिवितै उद्दार गर्न असम्भव थियो ।

गृहमन्त्रीको त झन के कुरा गर्नु, उहाँ त झन सिलिन्डर बोकेको AI फोटो बनाउन मात्रै हो त्यतै गएको । स्टन्ट कर्ता है !

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे,हरे राम हरे राम, राम राम हरे हरे ! 🤷
04/09/2026

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे,
हरे राम हरे राम, राम राम हरे हरे ! 🤷

रसुवा जाँदै गगन ! 🤷नेपाली कांग्रेस सभापति गगन कुमार थापा विज्ञहरु सहित आज रसुवा जाँदै छन् ।ल है केही होला जस्तो छ अब ।
04/09/2026

रसुवा जाँदै गगन ! 🤷

नेपाली कांग्रेस सभापति गगन कुमार थापा विज्ञहरु सहित आज रसुवा जाँदै छन् ।

ल है केही होला जस्तो छ अब ।

धन्यवाद B***n सरकार ! 🤷त्रिशुली 3A सुरुङमा चमत्कार भइरहेको छ । एक भन्दा धेरै ज्युँदै उद्धार ।उद्धार गरिएका पहिलो व्यक्ति...
04/09/2026

धन्यवाद B***n सरकार ! 🤷

त्रिशुली 3A सुरुङमा चमत्कार भइरहेको छ । एक भन्दा धेरै ज्युँदै उद्धार ।

उद्धार गरिएका पहिलो व्यक्ति मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल छन् ।

📱 अब iPhone किन्नुहोस्, झन्झट बिना! ✨तपाईंको मनपर्ने iPhone अब Cardless EMI मा सजिलै आफ्नो बनाउन सक्नुहुन्छ। 💳📲MAW Cardl...
02/09/2026

📱 अब iPhone किन्नुहोस्, झन्झट बिना! ✨

तपाईंको मनपर्ने iPhone अब Cardless EMI मा सजिलै आफ्नो बनाउन सक्नुहुन्छ। 💳📲
MAW Cardless EMI मार्फत सहज किस्ताबन्दीमा iPhone लिनका लागि आजै आफ्नो Interest Register गर्नुहोस्।

📍 Sherisha Mobile Hub
Hetauda-4, School Road
📞 9802812333

👉 Scan गर्नुहोस्, Register गर्नुहोस् र आफ्नो iPhone को सपना पूरा गर्नुहोस्! 🍎✨

T&C Apply

बेत्रावतीमा घरबाट निकालिएका श*व हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मीनुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा ल...
02/09/2026

बेत्रावतीमा घरबाट निकालिएका श*व हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घरबाट निकालिएका श*व हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । यही भदौ १० गते आएको रसुवाको भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको श*व निकालिएको थियो।

तस्बिरः रासस

PM B***n Shah in Parliament says,
02/09/2026

PM B***n Shah in Parliament says,

01/09/2026

चिनियाँ एयर फोर्सको Y20 जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 🤷

नाम पुतली बजार, सडकमा छैन पुतलीझैँ रौनक ! 🤷हेटौँडा। नागरिकले समयमै कर तिर्न अलिकति ढिला गरे ३०० प्रतिशतसम्म जरिवाना ठोक्...
01/09/2026

नाम पुतली बजार, सडकमा छैन पुतलीझैँ रौनक ! 🤷

हेटौँडा। नागरिकले समयमै कर तिर्न अलिकति ढिला गरे ३०० प्रतिशतसम्म जरिवाना ठोक्न अघि सर्ने सरकार आफ्नै मातहतका व्यस्त सडक मर्मतमा भने पूर्ण रूपमा मौन देखिएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित पुतली बजारको बिग्रँदो सडकका कारण स्थानीय बासिन्दा तथा पैदलयात्रीहरूले सास्ती व्यहोर्नुपरेको छ।
रोड कर, सवारी नवीकरण कर र इन्धनमा लिइने कर नियमित बुझाउँदै आएका नागरिकहरूले सडकको दुर्दशालाई लिएर आक्रोश व्यक्त गरेका छन्। सुगम र पहुँच भएका क्षेत्रमा बनेकै पिचमाथि पुनः दोहोरो पिच (डबल पिच) गर्न बजेट र ध्यान पुग्ने गरे पनि पुतली बजारजस्तो अति व्यस्त सडकको मर्मतसम्भारमा राज्यका कुनै पनि निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ।
सडकमा परेका ठूला-ठूला खाडल र अव्यवस्थित अवस्थाका कारण दैनिकजसो साना-ठूला दुर्घटनाको जोखिम बढ्दै गएको छ। कर असुलीका बेला संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार अति सक्रिय देखिने तर नागरिकलाई प्रत्यक्ष राहत दिने सडकको स्तरोन्नतिमा भने तीनै तह मौन बस्ने परिपाटीले जनतामा निराशा छाएको छ।
जनताले तिरेको करको सही सदुपयोग गर्दै पुतली बजारको सडकलाई तत्काल सुरक्षित र व्यवस्थित बनाउन स्थानीयवासीले तीनै तहका सरकारसँग जोडदार माग गरेका छन्।

Address

Nagar Bikash Marga
Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Huprachaur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share