DCSD NEA

Website

DCSD NEA नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयको आधिकारिक फेसबुक पेज।

28/10/2026

LPG ग्यास चुहावट हुँदा अपनाउने सुरक्षा उपाय र fire extinguisher को सही प्रयोग सिकाउने यो Fire Safety Drill निकै उपयोगी छ!

28/10/2026

चुँडिएको विद्युत तारलाई नछोऔँ, टाढै बसौँ—अरूलाई पनि सचेत गराऔँ र तुरुन्तै विद्युत कार्यालयमा खबर गरौँ! 🙏

28/10/2026
विद्युत् महसुल अब अनलाइनबाटै तिरौँ, समय बचाऔँ, झन्झट हटाऔँ! 📱
27/10/2026

विद्युत् महसुल अब अनलाइनबाटै तिरौँ, समय बचाऔँ, झन्झट हटाऔँ! 📱

नेपाल विद्युत प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत लेखनाथ वितरण केन्द्रद्वारा पोखरा–३१, तालबेसी र अर्चलथर आसपासक...
27/10/2026

नेपाल विद्युत प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत लेखनाथ वितरण केन्द्रद्वारा पोखरा–३१, तालबेसी र अर्चलथर आसपासका ४६ जना स्थानीय ग्राहकहरूलाई विद्युतीय सुरक्षा सचेतना प्रदान गरिएको सराहनीय कार्यप्रति हार्दिक धन्यवाद!

27/10/2026

🌧️ मौसम बदलिँदै छ, सतर्कता बढाऔँ! ⚡ वर्षाबाट जोगिँदै गर्दा विद्युत दुर्घटनाबाट पनि बचौँ।

चुँडिएको वा लत्रिएको तार नछोऔँ, खतरा देखे तुरुन्त ११५० मा खबर गरौँ।

सतर्कता नै सुरक्षा, सावधानी नै जीवनरक्षा!

27/10/2026

मिटर नचले तुरुन्त जाँच गराऔँ, रिडिङमा सहयोग गरौँ—हुकिङ र विद्युत् चोरी नगरौँ!

26/10/2026

विद्युत् सुरक्षामा लापरबाही नगरौँ! 🙏

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when DCSD NEA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share