Walung Kyiduk Kathmandu

Walung Kyiduk Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Walung Kyiduk Kathmandu, Social service, Boudha 6, Kathmandu.

ओलाङ्चुङ समाज कल्यण परिवार (वालुङ किदुक) काठमाडौं द्वारा भोटेकोशी बाढीपहिरो पीडितहरूको  राहत तथा पुनःस्थापनाका लागि रु. ...
25/09/2026

ओलाङ्चुङ समाज कल्यण परिवार (वालुङ किदुक) काठमाडौं द्वारा भोटेकोशी बाढीपहिरो पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि रु. ७७,५४,१८५/- को चेक माननीय अर्थ सचिवज्यूलाई हस्तान्तरण गरिएको छ।
यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूलाइ हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौ ।

हार्दिक श्रदान्जलि
19/09/2026

हार्दिक श्रदान्जलि

🙏 हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ 🙏नेपालको भोटेकोशी बाढी तथा पहिरो पीडितहरूका लागि वालुङ किदुक, काठमाडौँ (ओलाङचु...
15/09/2026

🙏 हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ 🙏

नेपालको भोटेकोशी बाढी तथा पहिरो पीडितहरूका लागि वालुङ किदुक, काठमाडौँ (ओलाङचुङ समाज कल्याण परिवार) को आह्वानमा सञ्चालित ‘BHOTE KOSHI FLOOD VICTIMS RELIEF SUPPORT’ अभियानमा स्वदेश तथा विदेशबाट खुल्ला हृदयले आर्थिक सहयोग पुर्‍याउनुहुने सम्पूर्ण आदरणीय दाताज्यूहरूमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौँ।

यहाँहरूको यो अमूल्य सहयोगले पीडित परिवारजनलाई ठूलो राहत र हौसला मिल्नेछ। 💐

💰 कुल सङ्कलित रकम (TOTAL AMOUNT COLLECTED)::

🏆 NPR 77,54,185/-

Updated
08/09/2026

Updated

2083/5/19 गते   ओलाङचुङ समाज कल्याण परिवार (वालुङ किदुक), काठमाडौं द्वारा भोटेकोशी बाढीपीडितहरूको सहयोगका लागि संकलन गरि...
04/09/2026

2083/5/19 गते ओलाङचुङ समाज कल्याण परिवार (वालुङ किदुक), काठमाडौं द्वारा भोटेकोशी बाढीपीडितहरूको सहयोगका लागि संकलन गरिएको रकमको हालसम्मको विवरण यसप्रकार रहेको जानकारी गराउँदछौँ

थप संकलन गरिएको सहयोग रकमको  विवरण यसप्रकार रहेको जानकारी गराउँदछौँ।
01/09/2026

थप संकलन गरिएको सहयोग रकमको विवरण यसप्रकार रहेको जानकारी गराउँदछौँ।

ओलाङचुङ समाज कल्याण परिवार (वालुङ किदुक), काठमाडौं द्वारा भोटेकोशी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि संकलन गरिएको सहय...
31/08/2026

ओलाङचुङ समाज कल्याण परिवार (वालुङ किदुक), काठमाडौं द्वारा भोटेकोशी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि संकलन गरिएको सहयोग रकमको हालसम्मको विवरण यसप्रकार रहेको जानकारी गराउँदछौँ

ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།  ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།  ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།                   यस सस्थाका सदस्य स्वर्गिय ङिमा लामाज्यु ...
31/08/2026

ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ།
यस सस्थाका सदस्य स्वर्गिय ङिमा लामाज्यु स्वर्गारोहण हुनु भएको ४९औं पुण्यतिथी,समापन पुजा (श्यागु) निम्न स्थान,मिति र समयमा सम्पन्न हुने भएकोले सम्पुर्ण सदस्यहरुमा जानकारी गराउछौ l
दिवङ्गत आत्माको चिर शान्तिको लागि गरिएको उक्त पुजामा यहाँहरुको महत्त्वपूर्ण उपस्थिति जनाई प्रसाद ग्रहण गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ। स्थान :- ओलाङ्चुङ समाज कल्याण परिवार भवन बौद्ध
समय :- बिहान १०:००
मिति :- भदौ 17 गते 2083 बुधबार ( 2 Sep 2026) Wednesday

29/08/2026

भोटेकोशी बाढीपीडित सहयोगदाता नामावली
१ वालुङ किदुक काठमाडौं रु. ५,००,०००
२ वालुङ धार्मिक छोक्पा रु. ५,००,०००
३ वालुङ माने छोक्पा. रु. १,००,०००
४ वालुङ छिजु छोक्पा. रु. १,००,०००
५ नाइके पान्देला रोत्ता रु.२३,००,०००
६ तेन्जिङ उक्याब रु.१,२५,०००
७ थुक्तेन उक्याब. रु. १,००,०००
८ मिङ्मा उक्याब. रु. १,००,०००
९ फिन्जो (मिङ्मा छ्योकि) रु. २०,०००
१०ओ पासाङ. रु. ५,०००
११ ल्हमोला पिपल बोट. रु. १,२५,०००
११ छिरिङ (मोमो). रु. २,०००
१३ छोजिङ्ला. रु. २,५००
१४ फिन्जो शेर्पा, बौद्ध. रु. २५,५०५
१५ चुङ्ला (काजि). रु. ५,०००
१६ बिचारि टासिला. रु. २०,७५५
१७ वालुङ सहकारी(सोनाम) रु. २५,०००
१८ छिरिङ छ्योडेन, हात्तीबन रु. १,००००
१९ तेन्जिङ्ला TT कार्पेट रु. १०,०००
२० छेवाङ छ्योकि रु. १,०००
२१ मिङ्मा ग्याबो, छुमारा। रु. ३५,०००
२२ छोवाङ फिन्जो। रु. १,०००
२३ झो चो वाङ्ग्या। रु. १०,०००
२४ चाक्टु रिम्बुछे। रु. ३१,७००
२५ दावा छेतेन रु. ५,००० २६ पेम्बा शेर्पा लहुरेटोल रु.१०,०००
२७ पेमा डोमा शेर्पा रु.५,००० २८ ङिमा ( किपा) परिवार। रु.५,००० २९ अङ्जुक लामा रु.१०,००० ३० छोकिला रु.२५,००० ३१ छेतेन फिन्जो वालुङ रु.५०,००० ३२ टासी थुण्डुक रु.२,५०० ३३ याङ्किला शेर्पा (प्र.सांसद रु.५०,००० ३४ सानो याङ्कि जापान रु.१०,००० ३५ टासी थाक्चे रु.२५,००० ३६ ङिमा छिरिङ फ्रान्स रु.२०,००० ३७ गोवा तेन्जिङ उक्याब रु.१,००,००० ३८ तेन्जिन नाम्डोल। रु.५,५०० ३९ पेमा ग्याबो USA रु.१०,००० ४० पेमा ग्याबो USA वालुङ्मा छ्योर्तेन बनाउदा बाकि रहेको रकम रु. २५,०००
४१ याङ्ला UK रु.५०,००० ४२ तेन्जिङ तेन्पा रु. ७,५०० ४२ कुन्जो डोमा & केसाङ रु.५,५०५
४३ श्रीमति तेन्जि बासबारी रु.२५,०५५
४४.डोमा किन्जोम चक्रपथ रु.१,०५,०००
४५. डोङ्गा लामा वालुङ। रु.२,५०० ४६.ताम्दिङ रामहिटि। रु.१५,००० ४७.तेम्बा फ्रान्स। रु. ३०,००० ४८ याङ्ला रामहिटि रु.१०,००० ४९.छेतेन याङगि & कान्देन रु.५,००० ५०.Dolma INC. Rs 1,00,000 ५१.पासाङ फुटी नयाँबस्ति रु.१०,५०० ५२.Sonam Choden canada $100 ५३.Tashi Dhundup canada $120 ५४.Tsering Dolker canada. $150 ५५.Walung Zomsa. Rs.5,555 ५६.ङवाङ दोचि N.D. रु.५,००० ५७.जोङ्गीन नाम्ग्या गोला रु.२,५०० ५८.नुपु लामा शेर्पा लेलेप रु.१०,००० ५९.मिङ्माला (च्यारिबूक) रु.५०,००० ६०.छोवाङ नोर्बु & पेमाल च्योन्दा रु.१,५०,००० ६१.डोमाला दिङ्सा थलि कादे नोर्बु रु.१,००,००० ६२.ङिङिला च्यरिबुक रु.५५,००० ६३.छिरिङ ल्हमो सिकागो रु.५५,००० ६४.छिरिङ फिन्जो Canada. रु.५०,००० ६५.सोनाम दिङ्सा अल्स्का। रु.५०,००० ६६.अनेलो थलि रु.३०,००० ६७.छ्योरेन्ला काजि रु.२५,००० ६८.छ्योन्देन्ला काजि रु.१५,००० ६९.तोप्ला काजि रु.२१,००० ७०.मिङ्मा NY रु.२१,००० ७१.जेन्देला काजि रु.१५,००० ७२.छेज्युला California रु.१५,३०० ७३.फुटोला परिवार रु.१,००,००० ७४.याङ्डोला परिवार Swiss रु.१,००,००० ७५.लाक्पा छिरिङ लाजिमपाट रु.१०,१०० ७६.तोप्ला उक्याब(गोवा) रु.५०,००० ७७.याङ्जोम उक्याब रु.२५,००० ७८.ङोरुक नौतले रु.२,००० ७९.लोप्साङ तेन्जिङ USA. रु.२१,५५५ ८०.चुङ्दा मादले रु.३,००० ८१.कुन्जोक ठिमी रु.१०,००० ८२.छेतेन वालुङ वडा अध्यक्ष रु.१०,००० ८३.नाम्ग्या वालुङ रु.५,००० ८४.ज्याम्बाला & सोनामला रुइट बाट स्व.पाला आमालाको नाममा रु.५,००,००० ८५.पासाङ डन्डु रु.२,५०० ८६.डोक्पि ढावा रु.१,५०० ८७.हिमालि चुङ्दा रु.१५,००० ८८.तेन्जिङ याङ्मा रु.२,००० ८९.छिरिङ ग्याम्जो रु.१०,००० ९०.कासाङ दावा रु.१,५०० ९१.पेम्बा भुटि रु.५०० ९२.इन्दु +डोमा+छोक्पा+पेम्बा भुटि+छ्योकिक+छेतेन भुटि रु.३,००० ९३.वालुङ उत्थान समाज रु.१५,००० ९४.दावा छिरीङ इलावा रु.५,००० ९५.मिङ्मा भोटे रु.५,००० ९६.छिरिङ थुण्डुक रु.५,००० ९७.लाक्पा छिरिङ शेर्पा रु.५,००० ९८.पासाङ किपा रु.६,००० ९९.ङवाङ चुण्डि रु.५,००० १००.तिङ्गे किदुक रु.५०,००० १०१.दोर्जे रु.१,५०० १०२.किपा वालुङ रु.५,००० १०३.छिमि वाङ्मो रु.५,००० १०४.फुपु डोमा रु.३,००० १०५.याङगी ( शेर बहादुर) रु.३,००० १०६.थुण्डुक डोमा रु.१,००० १०७.चुङ्दा वालुङ रु.२,००० १०८.छिरिङ दिकी रु.२,५०० १०९.ल्हमो छिरिङ तिन्चुलि रु.५०,००० ११०.फुपु किपा याङ्मा रु.२,००० १११.तेन्जिङ रु.१,५०० ११३.सोनाम टासी याम्फुदिन रु.५,००० ११४.तेन्जिङ नोर्बु (डोङ्गा) रु.१५,००० ११५.लाक्चुङ्ला रुइट रु.१,००,००० ११६.डोङ्गा+चुङ्ला+ल्हाटेन(Nine Sisters) रु.५१,००० ११७.टासी थुण्डुक USA रु.१,००,००० ११८.डोङगा बसन्तपुर रु.५०५० ११९.जोम्की Sonam Gear बाट स्व.पाला वाङ्दी को नाममा रु.७५,००० १२०.टासी छिरिङ पिपलबोट रु.२५,००० १२१.छोरिङ डोमा फुलबारी रु.२५,००० १२२.चुङगी याङमा रु.१,५०० १२३.लाक्पा भुटी रु.१,००० १२४.छुरिङ डोमा रु.१,००० १२५.पासाङ छिरिङ कर्मारोङ रु.१०,००० १२६.याङजेन डोमला जवलाखेल रु.५०,००० १२७.छोम्बे लुङथुङ रु.४,५०० १२८.निप्पु लामा रु.५,००० १२९.वाङदी शेर्पा रु.५,००० १३०.स्व.सोनाम टासी को नाममा छोवाङ सण्डुक बाट रु.३०,५०० १३१.मिङ्मा ल्हमो रु.२,००० १३२.इटोन परिवार रु.२,००० १३३.पेमा सोनाम+दावा भुटि+टासी दिङ सिक्किम रु.५,००० १३४.पेमा डोगा परिवार रु.१,००० १३५.फुपु किपा परिवार रु.१०,००० १३६.पेमा याङमा रु.५,००० १३७.लाक्पा दिकि परिवार रु.१,००० १३८.फुटोन याङमा रु.५०० १३९.तेन्जिङ लामा ताप्लेजुङ रु.५,०५० १४०.आमा आङ्मु +ङवाङ तेन्जिङ ग्याजो रु.५,००० १४१.छिरिङ डोङ्गा परिवार रु.१,५०० १४२.डोमा छेतेन रु.२,००० १४३.पासाङ+कट्टे परिवार। रु.२,००० १४४.तेन्जी पान्दे France रु.५.००५ १४५.भुम्जुङ रामहिटी रु.५,००० १४६.ढोक्दे दोर्जे रामहिटी रु.५,००० १४७.मिङ्मा डन्डु शेर्पा घुन्सा रु.१५,००० १४८.गुरुल्हाक्याप नयाबस्ति रु.१,००० १४९.निमा छेतेन +टासी डोमा रु.५,००० १५०. पासाङ किपा नयावस्ती रु.३,००० १५१.दोर्जे रुइट रु.५,००० १५२.पान्जो भोटे भक्तपुर रु.१६,००० १५३.छेतेन शेर्पा लुङ्थुङ रु.१०,००० १५४.चुन्डि शेर्प (टार्जन) रु.५,००५ १५५.सोनाम छिरिङ Australia रु.२१,५०० १५६.छेतेन दोर्जे रु.२५,००० १५७.लक्की शेर्पा उदयपुर रु.१,००० १५८. पेम्बा लामा (गजुर) रु.२,५०० १५९.चुङल्हमु वालुङ KOREA रु.१०,००० १६०.छाङ्बा( सिजोक) चक्रपथ रु.१०,००० १६१.दावा उक्याब परिवार USA रु.१५,००० १६२.पेमा ठिमि & टाशी थुण्डुक परिवार रु.३०,००० १६३.डोगाला रुइट परिवार बुढानिलकण्ठ रु.१,५०,००० १६४.स्व.गुली वालुङ ( ल्हमु 9 Sister) रु.१,५२,००० १६५.बरो दावा भुटिला रु.६,००० १६६.बरा दोर्जे वालुङ रु.१,००० १६७.मिङ्मा छोकि रु.३,००० १६८.याङ्जोम रु.१,००० १६९.याङ्गी बरा रु.१,००० १७०.छवाङ लुङ्थुङ रु.१५,५००

सानो होस् वा ठूलो, विपत्तिमा गरिएको हरेक सहयोग अमूल्य हुन्छ।
आउनुहोस्, सबैले हातेमालो गरौँ। 🙏

28/08/2026

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति ओलाङचुङ समाज कल्याण परिवार (वालुङ किदुक) गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद प्राकृतिक विपत्तिबाट प्रभावित तथा पीडित परिवारहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यस ओलाङचुङ समाज कल्याण परिवार (वालुङ किदुक) को तर्फबाट सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।
यस मानवीय अभियानमा सहभागी भई इच्छुक महानुभावहरू, संघ–संस्था तथा शुभेच्छुकहरूबाट आफ्नो क्षमताअनुसार आर्थिक तथा आवश्यक सामग्री सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंहरूको सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको जीवनमा ठूलो राहत पुर्‍याउन सक्नेछ।

Address

Boudha 6
Kathmandu

Telephone

+97715919300

Website

Alerts

Be the first to know and let us send you an email when Walung Kyiduk Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Walung Kyiduk Kathmandu:

Shortcuts

Share

Category