Nepal Police

Directions Website Contact the organization

Nepal Police This is the Official page of Nepal Police.
This page should not be used for reporting crime. Chief of Nepal Police: Dr. Manoj Kumar K.C.

Organizational Information:

Nepal Police is the only civil police organization of Nepal and was formally established with the promulgation of the Police Act in 2012 BS (1955 AD). Subsequently, the Police Regulation was promulgated in 1959 AD. Nepal Police consists of approximately 79,541 uniformed officers at various ranks.

Organizational Vision:

A people focused, fair and professional police service.

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको नेपाल प्रहरी प्रधान कार्यालयमा स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम स...
04/11/2026

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको नेपाल प्रहरी प्रधान कार्यालयमा स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न साथै प्रहरी महानिरीक्षकज्यूबाट प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू दर्ज्यानी चिन्हबाट सुशोभित नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेक...
04/11/2026

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू दर्ज्यानी चिन्हबाट सुशोभित
नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका डा. मनोज कुमार के.सी.ज्यू दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच माननीय गृहमन्त्री सुधन गुरुङज्यूले प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

जुवा (कौडा) खेलिरहेको अवस्थामा १२ लाख २९ हजार ६ सय नगद रकम सहित २१ जना पक्राउ
04/11/2026

जुवा (कौडा) खेलिरहेको अवस्थामा १२ लाख २९ हजार ६ सय नगद रकम सहित २१ जना पक्राउ

प्रहरी सहायक निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्ब...
04/11/2026

प्रहरी सहायक निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०७-१८)

कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु
04/11/2026

कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

६ किलो थाई गाँजा सहित दुई जना भारतीय नागरिक पक्राउ
04/11/2026

६ किलो थाई गाँजा सहित दुई जना भारतीय नागरिक पक्राउ

मिति २०८३ कार्तिक १७ गते। २४ घण्टाको सवारी दुर्घटना विवरण #नेपालप्रहरी
04/11/2026

मिति २०८३ कार्तिक १७ गते। २४ घण्टाको सवारी दुर्घटना विवरण
#नेपालप्रहरी

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते #नेपालप्रहरी
04/11/2026

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
#नेपालप्रहरी

बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघलाई डार्ट हानि नियन्त्रणमा लिइयो #नेपालप्रहरी
04/11/2026

बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघलाई डार्ट हानि नियन्त्रणमा लिइयो
#नेपालप्रहरी

१८.५७० ग्राम खैरो हेरोईन सहित एक जना पक्राउ #नेपालप्रहरी
04/11/2026

१८.५७० ग्राम खैरो हेरोईन सहित एक जना पक्राउ
#नेपालप्रहरी

Address

Naxal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Police posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police:

Shortcuts

Share