Manavsewa Ashram

Call Directions Website Contact the organization

Manavsewa Ashram One of the leading 𝐒𝐨𝐜𝐢𝐚𝐥 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧𝐬 of 𝐍𝐞𝐩𝐚𝐥 based on the rescue of 𝗡𝗲𝗲𝗱𝘆 𝗽𝗲𝗼𝗽𝗹𝗲 𝗮𝗻𝗱 𝗛𝘂𝗺𝗮𝗻𝗶𝘁𝗮𝗿𝗶𝗮𝗻 𝘀𝗲𝗰𝘁𝗼𝗿.

Info Hotline: 9855076073/20
Rescue Hotline: 01-5979882 मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को परिचयः सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपुर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको वि.स २०६९ साल भाद्र १३ गतेदेखि उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसकेकाहरुको लौरी स्वरुपको सहारा बनेर लालनपालन, औषधोपचार र संरक्षण गर्दै आइरहेको विशुद्ध परोपकारी सामाजिक संस्था हो ।

हाम्रो चाहनाः सबैको लागि खाना, नाना र छाना
हाम्रो प्रतिबद्धताः सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
हाम्रो सपनाः मानवीयताको राष्ट्र नेपाल निर्माण
...............................
सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि मानवीय सेवामा साथ प्रेरणा र सहकार्यको लागि -
९८५५०७६००१ देखि ९८५५०७६०२५ सम्मका सम्पर्क नम्बरहरु
९८४३३४७६०० देखि ९८४३३४७६४९ सम्मका सम्पर्क नम्बरहरु..................................
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd

सेवा केवल सहयोग होइन, कसैको जीवनमा माया, सम्मान भर्ने सुन्दर अवसर पनि हो। 🙏🥀
14/11/2026

सेवा केवल सहयोग होइन, कसैको जीवनमा माया, सम्मान भर्ने सुन्दर अवसर पनि हो। 🙏🥀




13/11/2026

४० वर्षदेखि परिवारको प्रतीक्षामा दाङका कान्छा बगाले थापा, कहिले होला आफ्नाहरुसँग भेट ?




13/11/2026

याे हो नि त मानवसेवा गर्ने सुन्दर तरिका 🙏❤️




13/11/2026

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ ले पोखरा महानगरपालिका–२५, हेमजामा सञ्चालित मानवसेवा आश्रमलाई १ लाख रुपैयाँ .....

13/11/2026

मानवता हराएको छैन, केवल माया र साथको खाँचो छ। आउनुहोस्, सेवामार्फत मानवता जोगाऔँ। 🙏




नाता र सम्बन्धभन्दा माथि उठेर मानवीय सेवामा समर्पित एउटा साझा यात्रा। ❤️
13/11/2026

नाता र सम्बन्धभन्दा माथि उठेर मानवीय सेवामा समर्पित एउटा साझा यात्रा। ❤️





12/11/2026

कार्तिक तेस्रो साता आश्रमद्वारा ७९ जनाको उद्धार तथा ३४ जना आश्रित पुनर्मिलन सम्पन्न




12/11/2026

परिवारको सम्झनामै बित्यो यो वर्षको तिहार पनि। ❤️🥺





मानवसेवा आश्रमको समन्वय तथा धरान उपमहानगरपालिकाको सहकार्यमा आगामी मंसिर महिनाभित्र धरानलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवम...
12/11/2026

मानवसेवा आश्रमको समन्वय तथा धरान उपमहानगरपालिकाको सहकार्यमा आगामी मंसिर महिनाभित्र धरानलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त उपमहानगरपालिका’ घोषणा गरिने भएको छ।


धरान । मानवसेवा आश्रमको समन्वय तथा धरान उपमहानगरपालिकाको सहकार्यमा आगामी मंसिर महिनाभित्र धरानलाई ‘सहयोगापेक.....

12/11/2026

कसैको ओठमा मुस्कान बनेर, कसैको जीवनमा सहारा बनेर अघि बढिरहेको एउटा पवित्र अभियान। ❤️🙏




Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manavsewa Ashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manavsewa Ashram:

Shortcuts

Share

Category