Mithila Social Club

Mithila Social Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mithila Social Club, Social service, Lahan.

अँधियारी रातिमे इजोत पसरैछ,मनक भावनि संग गप करैछ।दूर गगनमे रहि कऽ जकाँ,ममताक आँचलबिछौना धरैछ।
14/09/2026

अँधियारी रातिमे इजोत पसरैछ,
मनक भावनि संग गप करैछ।

दूर गगनमे रहि कऽ जकाँ,
ममताक आँचलबिछौना धरैछ।

🌙🙏 चौरचन पर्वको हार्दिक शुभकामना! 🙏🌙मिथिलाञ्चलमा विशेष श्रद्धा र आस्थाका साथ मनाइने चौरचन पर्वमा आज चन्द्रमाको पूजा–आराध...
14/09/2026

🌙🙏 चौरचन पर्वको हार्दिक शुभकामना! 🙏🌙

मिथिलाञ्चलमा विशेष श्रद्धा र आस्थाका साथ मनाइने चौरचन पर्वमा आज चन्द्रमाको पूजा–आराधना गरी आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गरिन्छ। यस दिन विशेषगरी व्रत बसेर साँझ चन्द्रमालाई अर्घ्य दिँदै पूजा गर्ने परम्परा रहेको छ।

प्रकृति, संस्कृति र पारिवारिक प्रेमसँग जोडिएको यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। ❤️

सम्पूर्णमा चौरचन पर्वको हार्दिक मंगलमय शुभकामना! 🌙✨

#चौरचन #चौरचनपर्व #शुभकामना

चौरचन तथा गणेश चतुर्थीको हार्दिक शुभकामना!
14/09/2026

चौरचन तथा गणेश चतुर्थीको हार्दिक शुभकामना!

08/09/2026

हरियर मिथिला 🙏


29/08/2026

रसुवा बाढी पहिरोबाट ज्यान बचाउन सफल चिलिमे जलविद्युतमा कार्यरत लक्ष्मीपुर पतारी ०२ (सिरहा )निवासी ,

निराजन चौधरीसँग कमजोर नेटवर्कका कारण हिजोदेखि सम्पर्क हुन सकेको थिएन। टेलिफोन सम्पर्क हुँदा उनले पछिल्लो अवस्थाबारे :

​"मात्र २ सेकेन्डको फरकले गर्दा हामी सुरक्षित ठाउँमा भाग्न सफल भयौँ। तर, यहाँको अवस्था अझै पनि गम्भीर छ।"


निराजन भेटीए....चिलिमे Hydropower रसुवा जिल्लामा कार्यरत लक्ष्मपुर पतारी ०२ (पोखरभिन्डा) सिरहा , निवासी  Nirajan Chaudha...
27/08/2026

निराजन भेटीए....

चिलिमे Hydropower रसुवा जिल्लामा कार्यरत
लक्ष्मपुर पतारी ०२ (पोखरभिन्डा) सिरहा , निवासी
Nirajan Chaudhary ज्यु,

२४ घण्टा पछि अहिले भखर परिवार सङ फोन सम्पर्कमा आएको जानकारी प्राप्त भयो। उहाँ सकुसल हुनुहुन्छ।

सबैको लागि प्राथना 🙏

बैशाख पूर्णिमाको पावन अवसरमा लहान–ढोढनास्थित राजदेवी पञ्चवटी मन्दिरमा पुग्नुहुने सम्पूर्ण भक्तजनहरूका लागि मिथिला सोसल क...
04/05/2026

बैशाख पूर्णिमाको पावन अवसरमा लहान–ढोढनास्थित राजदेवी पञ्चवटी मन्दिरमा पुग्नुहुने सम्पूर्ण भक्तजनहरूका लागि मिथिला सोसल क्लबले निःशुल्क पानी वितरण गरेको छ।
२०७९ सालदेखि निरन्तर रूपमा पाँच वर्षदेखि जारी रहेको यो सेवालाई यस वर्ष पनि निरन्तरता दिँदै श्रद्धालुहरूको सेवा गर्न पाउँदा हामी गौरवान्वित छौँ।
❤️🙏

Free water distribution successfully completed at Rajdevi Mandir, Dhodna 🙏💧Grateful to everyone who supported and made t...
02/05/2026

Free water distribution successfully completed at Rajdevi Mandir, Dhodna 🙏💧
Grateful to everyone who supported and made this possible ❤️
Jai Rajdevi Mata 🙏✨

Rajdevi Mandir, Dhodna 🙏✨Serving with love, one drop at a time 💧❤️For the 5th year in a row, we are back with our free w...
30/04/2026

Rajdevi Mandir, Dhodna 🙏✨
Serving with love, one drop at a time 💧❤️
For the 5th year in a row, we are back with our free water distribution service 🙌
What started as a small effort has now become a meaningful tradition of service, dedication, and unity 🤝
The mela is tomorrow… and we are all ready! 💪🔥
Ready to serve, ready to care 😊
Jai Rajdevi Mata 🙏❤️

सिराह जिल्ला सुखिपुर ८ दिप नारायण पुर्वे को छोरा बर्ष २८ को बिकि पुर्वे धरान घोपा बाट हराएको ले फेला पार्नु हुने महानु भ...
22/04/2026

सिराह जिल्ला सुखिपुर ८ दिप नारायण पुर्वे को छोरा बर्ष २८ को बिकि पुर्वे धरान घोपा बाट हराएको ले फेला पार्नु हुने महानु भावले मानविय सेवा देखाइ निम्न फोन न मा सम्पर्क 9746597940 र 9816517141 जानकारी गराइ सहयोग गरि दिनु हुन बिनम्र अनुरोध गर्द्छु

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Mithila Social Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category