District Traffic Police Office Surkhet

District Traffic Police Office Surkhet Traffic Management
(1)

२०८३ श्रावण महिनाको ट्राफिक गतिविधि ।
18/08/2026

२०८३ श्रावण महिनाको ट्राफिक गतिविधि ।

२०८३ साल श्रावण महिनाको ट्राफिक गतिविधि ।
18/08/2026

२०८३ साल श्रावण महिनाको ट्राफिक गतिविधि ।

निम्न स्कुटरहरु वेवारिसे अवस्थामा फेला पारी यस कार्यालयको नियन्त्रणमा राखिएकोले सम्बन्धित व्यक्तिले आवश्यक कागजात सहित स...
16/08/2026

निम्न स्कुटरहरु वेवारिसे अवस्थामा फेला पारी यस कार्यालयको नियन्त्रणमा राखिएकोले सम्बन्धित व्यक्तिले आवश्यक कागजात सहित सम्पर्क राख्नहुन अनुरोध छ।

Nature walk**************३० श्रावण २०८३,प्रहरी कर्मचारीहरुको उत्प्रेरणा तथा आन्तरिक पर्यटन प्रवर्द्धन अभिवृद्धि गर्ने उद...
15/08/2026

Nature walk
**************
३० श्रावण २०८३,
प्रहरी कर्मचारीहरुको उत्प्रेरणा तथा आन्तरिक पर्यटन प्रवर्द्धन अभिवृद्धि गर्ने उदेश्यले सुर्खेत विरेन्द्रनगर स्थित सहिद पार्कको अवलोकन भ्रमण तथा प्रकृति विचरण गरिएको ।

जिम्मेवार चालकहरूलाई सेफ्टि ज्याकेट वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।***********-***********-२३ श्रावण २०८३,य...
14/08/2026

जिम्मेवार चालकहरूलाई सेफ्टि ज्याकेट वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।
***********-***********-
२३ श्रावण २०८३,
यस कार्यालयको आयोजना तथा ट्रस्ट एजुकेशनल सेन्टर वीरेन्द्रनगरको सहयोगमा जिम्मेवार १३०जना अटो चालकहरूलाई सेफ्टी ज्याकेट वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

14/08/2026




rule
*सवारीको अन्य भागमा यात्रु राख्न नहुने
*सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नहुने
*लापरवाहीका साथ सवारीसाधन चलाउन नहुने
* प्रयोजन बिपरित सवारीसाधन चलाउन नहुने
fans Nepal Police Karnali Province Police Office, Surkhet Nepal Police Highway Safety & Traffic Management Office, Surkhet District Traffic Police Office Surkhet

विध्यालय वस लक्ष्यित चेकिङ ।************************जम्मा चेकजाँच संख्या ३९कारबाही संख्या ४  traffic rules
13/08/2026

विध्यालय वस लक्ष्यित चेकिङ ।
************************
जम्मा चेकजाँच संख्या ३९
कारबाही संख्या ४
traffic rules

12/08/2026

#सवारीसाधनको अन्य भागमा यात्रु राख्न नहुने।
#तोकिएको सिट क्षमताभन्दा धेरै यात्रु राख्न नहुने।
#अनिवार्य हेलमेट लगाउनुपर्ने ।
fans Nepal Police Karnali Province Police Office, Surkhet

स्वास्थ्य परिक्षण सम्पन्न ।
12/08/2026

स्वास्थ्य परिक्षण सम्पन्न ।

Address

Birendranager 7
Surkhet

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Traffic Police Office Surkhet:

Shortcuts

Share