Santu

Call Directions Contact the organization

Santu भीडमा हराउने होइन, इतिहासमा चिनिने सोच छ। स्वाभिमान मेरो शक्ति, सिद्धान्त मेरो पहिचान।🙏🙂

06/10/2026

जनकपुरधामको दशरथ तलाउमा मृतक फेला!

05/10/2026

कुम्भ कर्णले वर्षमा एकपटक सुत्थे रे…🤔

तर राम्रोसँग सुतेको त मधेश प्रदेशको Education System पो रहेछ! 😏

04/10/2026

जसले जे भनून्, स्वर्गजस्तै लाग्छ आफ्नै देश।🇳🇵

आफ्नो माटोको माया, मुटुले मात्र बुझ्छ। ❤️

जनताको उपचारसँग जोडिएको प्रतिष्ठानमा यदि नियुक्तिदेखि खरिदसम्म ‘आफ्ना मान्छे’को प्रभाव चलेको आरोप उठ्छ भने, प्रश्न उठ्नु...
04/10/2026

जनताको उपचारसँग जोडिएको प्रतिष्ठानमा यदि नियुक्तिदेखि खरिदसम्म ‘आफ्ना मान्छे’को प्रभाव चलेको आरोप उठ्छ भने, प्रश्न उठ्नु स्वाभाविक हो, जवाफ दिनु जिम्मेवारी।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीका नजिकका व्यक्तिलाई नियुक्तिमा प्राथमिकता दिइएको तथा औषधि, सर्जिकल सामग्री खरिदमा समेत अनियमितताको सम्भावना रहेको भन्ने आरोप सार्वजनिक रूपमा उठेका छन्।

यी आरोप पुष्टि भएका तथ्य हुन् वा होइनन्, त्यसको निष्पक्ष छानबिन र कागजात सार्वजनिक भएपछि मात्रै स्पष्ट हुन्छ।

विज्ञापन, छनोट, मूल्याङ्कन र खरिदका निर्णय सार्वजनिक गरियोस्। आरोप गलत भए खण्डन गरियोस्, प्रश्न जायज भए जिम्मेवारी तय गरियोस्।

प्रतिष्ठान कसैको सम्पत्ति छैन। सार्बजनिक सम्पत्ति लूटन पाइदैन। हिसाब किताब खोजने हाम्रो अधिकार हो।
Mihs Janakpurdham

04/10/2026

रास्वपाका सांसदज्यूहरूलाई आफ्नै क्षेत्रभन्दा अर्को जिल्ला/क्षेत्रमा अभियान चलाउनुपर्ने कारण के हो ??

आफ्नो क्षेत्रका जनतासँग विश्वासको सम्बन्ध बलियो बनाउन नसकिएको हो, कि नयाँ क्षेत्रमा राजनीतिक आधार खोज्ने रणनीति हो ??

जुन क्षेत्रले जिताएर संसद् पठायो, त्यही क्षेत्रका जनताको विश्वास र समस्यालाई प्राथमिकता दिनु पर्दैन ??

क्षेत्र परिवर्तन गरेर होइन, काम, जवाफदेहिता र जनताको विश्वास जितेर राजनीति बलियो हुन्छ।

Rastriya Swatantra Party - RSP

03/10/2026

आफ्नो गाउँ ठाउँ बदलौँ!
सफा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य यी हाम्रो प्राथमिकता हुन्।😊

आउनुहोस्, मिलेर काम गरौँ र विकास आफ्नै ठाउँबाट सुरु गरौँ। 🤝

02/10/2026

पार्टी छोड्दैमा झण्डा फेरिन्छ,
तर असलियत फेरिँदैन!!

दल बदल्न सजिलो छ,
सोच, चरित्र र विगत बदल्न त्यति सजिलो हुँदैन!!

जनता अब झण्डा होइन,
काम र व्यवहार हेर्ने समय आएको छ!!

दल बदल्नेहरूबाट सावधान!

Address

Kathmandu
Janakpur

Telephone

+9779817838794

Website

Alerts

Be the first to know and let us send you an email when Santu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santu:

Shortcuts

Share