I Love Madhesh

I Love Madhesh सभ्य र समृद्ध राष्ट्र निर्माणका लागि मधेशी समुदायलाई सत्यतथ्य का साथ जागरुक गर्दै... 🗣 जय मधेश 🙏

■ सभ्य र समृद्ध समाज निर्माण।
■ बेथिति र भ्रष्टाचार विरुद्ध महाअभियान।

भुक्तानी सेवा प्रदायक (मोबाइल बैंकिङ, क्यूआर कोड, कार्ड आदि) मार्फत विद्युतीय भुक्तानी गरी खरिद गरिएका बिलहरूको विवरण भन...
02/08/2026

भुक्तानी सेवा प्रदायक (मोबाइल बैंकिङ, क्यूआर कोड, कार्ड आदि) मार्फत विद्युतीय भुक्तानी गरी खरिद गरिएका बिलहरूको विवरण भने प्रणालीमा स्वतः समावेश हुनेछ ।

के भन्नुहुन्छ ?? 🤣😂
02/08/2026

के भन्नुहुन्छ ?? 🤣😂

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने लगायतको बुदाँमा सरकार र हिन्दूवादी संगठनबीच १३ बुँदे सहमति, के के छ अन्य सहमति?🙏🏻🔱
02/08/2026

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने लगायतको बुदाँमा सरकार र हिन्दूवादी संगठनबीच १३ बुँदे सहमति, के के छ अन्य सहमति?🙏🏻🔱

30/07/2026

सिरहामा अज्ञात ब्यक्तिले प्रहरी हवल्दार नारद परियारमाथि गोली चलाएको छ। उनको तिघ्रामा गोली लागी घाइते भएका छन्। उनको उपचार हुदैछ र गोली चलाउनेको खोजी हुदैछ।

30/07/2026

"तपाईंहरूको साथमा सरकार छ": घाइतेको हात थाम्दै अस्पताल पुगे गृहमन्त्री र स्वास्थ्यमन्त्री

30/07/2026

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा पूर्वी चितवनको रत्ननगर–२ निवासी उमर खान नामक व्यक्तिले नेपाल प्रहरी र नेपाल सरकारप्रति चुनौतीपूर्ण अभिव्यक्ति दिएको दाबी गरिएको छ।

उक्त भिडियो सार्वजनिक भएपछि यसबारे विभिन्न तहमा चर्चा भइरहेको छ। भिडियोमा उनले रोहिङ्ग्या, पाकिस्तानी तथा बङ्गलादेशी मुस्लिमहरूसँग सम्बन्ध रहेको उल्लेख गरेको दाबी सामाजिक सञ्जालमा गरिएको छ।

साथै, नेपालमा हालै धर्मको नाममा देखिएका विवाद तथा द्वन्द्वका घटनाहरूसँग उनको संलग्नता रहेको आरोपसमेत केही पक्षहरूले उठाएका छन्। यद्यपि, यी आरोपहरूको सत्यता सम्बन्धित निकायबाट आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ।

यस विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गरिनु आवश्यक देखिन्छ। साथै, स्थानीय प्रशासन र सुरक्षा निकायले यसबारे स्पष्ट धारणा सार्वजनिक गरी जनचासोका विषयमा आवश्यक जानकारी दिनुपर्ने आवाजसमेत उठिरहेको छ।

30/07/2026

निजी मेडिकल कलेजहरुले एमडी/एमएस अध्ययनरत विद्यार्थीहरूको तोकिएको स्टाइपेन्ड रकम (रु. ४८,७३७/) तत्काल दिन नसकिने जानकारी!

Be careful guys: जनकपुरमा सेना परिचालन तथा गोली हान्ने अधिकार पनि प्रत्यायोजन।
30/07/2026

Be careful guys: जनकपुरमा सेना परिचालन तथा गोली हान्ने अधिकार पनि प्रत्यायोजन।

सरकार र चिकित्सक संघ बीचको वार्ता सहमतिमा टुंगिएको छ। सहमतिका बुंदा बारे तपाईंको धारणा कमेण्टमा लेख्नुस् । ⬇️
30/07/2026

सरकार र चिकित्सक संघ बीचको वार्ता सहमतिमा टुंगिएको छ।

सहमतिका बुंदा बारे तपाईंको धारणा कमेण्टमा लेख्नुस् । ⬇️

समाजमा रहेका यस्ता अन्धविश्वास र कुरीति कायम रहेको देखिएकाले सामाजिक अन्धविश्वास र कुरीतिका जगमा हुने मानव बलि जस्तो जघन...
30/07/2026

समाजमा रहेका यस्ता अन्धविश्वास र कुरीति कायम रहेको देखिएकाले सामाजिक अन्धविश्वास र कुरीतिका जगमा हुने मानव बलि जस्तो जघन्य र मानवता विरोधी अपराधका घटना हुनबाट रोक्न समाजमा सचेतना फैलाउन र कथम्‌कदाचित घटना भई हालेमा कानूनी दायरामा ल्याउन अझ स्पष्ट कानूनी प्रबन्ध गरिनुपर्ने ।

Address

Janaki Mandir/The Heart Of Janakpurdham
Janakpur
45600,D.P.O

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

9807638388

Alerts

Be the first to know and let us send you an email when I Love Madhesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category