Kakarvitta Jhapa

Kakarvitta Jhapa Kakarbhitta (often written and pronounced Kankadbhitta or Kakarvitta) is a neighbourhood in Mechinagar Municipality in Jhapa District of Province No.

District‎: ‎Jhapa Province‎: ‎Province No. 1
Country‎: ‎Nepal Elevation‎: ‎142 m (466 ft)

24/05/2026

जानु भयो त घुम्न ?

18/05/2026

जेन्जि आन्दोलनमा जलेका भवनहरूमध्ये एउटा सानो ठाउँ उपलब्ध गराइदिन सरकारसँग माग गर्दै, श्रमदानमार्फत आफैं पुनर्निर्माण गर्ने प्रस्ताव श्रम संस्कृति पार्टीले अघि सारेको

18/05/2026

रक्सी र चुरोटजस्ता स्वास्थ्यलाई हानि गर्ने वस्तुमा कर बढाऔं, त्यसबाट उठेको रकम गरिब र दुःखी नागरिकको निःशुल्क स्वास्थ्य उपचारमा खर्च गरौं” — सांसद रमेश प्रसाई को संसदमा बुलन्द आवाज।🇳🇵

#स्वास्थ्य #संसद #रमेशप्रसाई #नेपाल #जनताकोआवाज ***nshah

17/05/2026

भारतमा सामान खरिद गर्न जादै हुनुहुन्छ? त्यसोभए यो हेर्नुहोस । १०० रुपैया भन्दा बढिको सामान ल्याए भन्सार तिर्नु पर्छ । गलत सुचनाको भरमा नपर्नुहोला ।

16/05/2026

जितपुर बजारको सर्विस लेन खाली गराउन नगर प्रहरी एक्सनमा, बजार क्षेत्र केहीबेर तनावग्रस्त

बाराको जितपुर बजारमा सडकको ६ लेन क्षेत्र अतिक्रमण गरी व्यापार गर्दै आएका व्यवसायीलाई जितपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीले हटाएको छ । केही व्यवसायीले लामो समयदेखि मुख्य सडकको सर्विस लेन कब्जा गरी व्यापार सञ्चालन गर्दै आएका थिए ।

नगरपालिकाले पटक–पटक आग्रह गर्दा पनि अटेरी गरेपछि आज नगर प्रहरी बल प्रयोग गर्न बाध्य भएको जनाएको छ । अतिक्रमण हटाउने क्रममा केहीबेर बजार क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले सडक अतिक्रमण गरेर राखिएका सामान समेत नियन्त्रणमा लिएको छ ।

स्थानीयवासीले भने बजार व्यवस्थापन र वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । B***n

13/05/2026

हाम्रो क्षेत्रका सांसद रमेश प्रसाईको कुरा सुनौं ।

08/05/2026

हाम्रो राम्रो मेचीनगर । Gopal Budhathoki मेयर साव । यता ध्यान जावोस ।

काँकरभिट्टाको लिटल काइट मान्टेस्वरीले सरकारको निर्देशन विपरित बैशाखको शुल्क लिइएको पाइयो ।
08/05/2026

काँकरभिट्टाको लिटल काइट मान्टेस्वरीले सरकारको निर्देशन विपरित बैशाखको शुल्क लिइएको पाइयो ।

07/05/2026

जे हुन्छ हाम्रै मेचीनगरमा हुन्छ । सक्दो शेयर गर्नुहोला ।

04/05/2026

काँकरभिट्टा लगायत क्षेत्रमा लागु औषध दैनिक बढ्दो छ । सबैले आफ्नो ठाँउबाट सचेत हुन जरुरी छ ।

12/12/2025

बच्चाहरु हराएको सुचना ।

Address

Bhanutol
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kakarvitta Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share