06/06/2026
सहभागी बनाै🤝
रक्त दान गराै🤝
रगत के हो ?
रक्तदान किन गर्ने ?
रगत कति किसिमका हुन्छन् ?
रगत दान गर्दाका फाइदा हरु के के छन् ?
रगत अभावका कारणले कति मानिसले ज्यान गुमाएका छन् ?
विश्वमा अहिले कति प्रतिशत मानिसले रक्त दान गरिरहेका छन् ?
जीवन चक्र समाज नेपाल Life Cycle Society Nepal यहीँ बिषयमा जनचेतनामूलक अभियानमा छ तपाईंको साथ सहयोगका साथ साथै हामी निरन्तर अगाडि बढ्ने छाै।
महान रक्त दान कार्यक्रममा सहभागी बन्नु हाेस हामी तपाईंको साथ साथमा हुनेछौं ✍️
आसपासमा रहनु सबैलाई उपस्थिति भइ दिनु हुन सादर अनुरोध गर्दछु
✍️ कार्यक्रम भव्य सफलताको शुभकामना✍️
रक्तदान जीवनदान