Mukti Raj Paudel

Mukti Raj Paudel Social Service
(1)

आज लुम्बिनि प्रादेशिक अस्पतालमा पहिलो पाइला नेपाल रुपन्देहि शाखाले गम्भिर प्रकृतिका बिरामिलाइ करीब चालिस हजार बराबरको नग...
04/11/2026

आज लुम्बिनि प्रादेशिक अस्पतालमा पहिलो पाइला नेपाल रुपन्देहि शाखाले गम्भिर प्रकृतिका बिरामिलाइ करीब चालिस हजार बराबरको नगदि खाम हस्तान्तरण गरेको छ। हार्दिक धन्यवाद अध्यक्ष गोमा भटराइ लगाएत सम्पुर्ण टिम लाइ ।

मत माग्दै चुन्न प्रसाद पौडेल ।
02/18/2026

मत माग्दै चुन्न प्रसाद पौडेल ।

हामीमा खराबी के छ र ?हामीले आफ्नो श्रमबाट आर्जित आम्दानीबाट मानव सेवामात्र होइन,हरेक प्राणीको बाँच्ने अधिकार छ भन्ने मान...
02/09/2026

हामीमा खराबी के छ र ?
हामीले आफ्नो श्रमबाट आर्जित आम्दानीबाट मानव सेवामात्र होइन,
हरेक प्राणीको बाँच्ने अधिकार छ भन्ने मान्यतासहित समाज सेवा गर्दै आएका छौ।समाजलाई आइपर्ने सुख–दुःखमा हामी सधैँ साथ हिँडेका छौँ।
म पनि यही भूमिमा करिब तीन दशकदेखि जनसेवामा छौ तपाईँहरूले प्रत्यक्ष देख्नुभएकै छ।

त्यसैले मेरो नम्र निवेदन छ—
यसपटक हाम्रो समाज र समाज सेवाप्रतिको दृढ संकल्पलाई
वास्तविकतामा बदल्ने अभियानमा साथ दिनुहोस्।

हामी सदा तपाईँकै सेवामा समर्पित छौँ।

दिदि बैनि तातेपछि उमेदवार ढुक्क ।
02/07/2026

दिदि बैनि तातेपछि उमेदवार ढुक्क ।

चर्चित महिला क्रिकेट खेलाडी तथा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माकी आमा भुमा बर्मा, चुन्न प्रसाद पौडेलको ...
02/06/2026

चर्चित महिला क्रिकेट खेलाडी तथा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माकी आमा भुमा बर्मा, चुन्न प्रसाद पौडेलको चुनावी अभियानमा सहभागी भए पछि युवा खेल प्रेमी हर्षित भएका छन ।

बुटवल ४  निवासि नेपाली काङ्ग्रेसका नेता  स्व गौतम श्रेस्ठ ज्युको तस्विरमा श्रध्दाञ्जलि अर्पण गर्नुहुदै  नेपाली काङ्रेस क...
01/24/2026

बुटवल ४ निवासि नेपाली काङ्ग्रेसका नेता स्व गौतम श्रेस्ठ ज्युको तस्विरमा श्रध्दाञ्जलि अर्पण गर्नुहुदै नेपाली काङ्रेस का तर्फ बाट क्षेत्र न २ का प्रतिनिधि सभा सदश्य उमेदवार जनताका नेता चुन्न प्रसाद पौडेल ।
आयोजक नेका बु उ मा न पा - ४

एक पटक यसै पटक्।झुट होइन सत्यको बाटो हिड्नेछु।बोलेर होइन गरेर देखाउनेछु ।- चुन्न प्रसाद पौडेल
01/23/2026

एक पटक यसै पटक्।
झुट होइन सत्यको बाटो हिड्नेछु।
बोलेर होइन गरेर देखाउनेछु ।
- चुन्न प्रसाद पौडेल

एक पटक यसै पटक ! अभियान अन्तरगत चुन्न प्रसाद पौडेल जनता माझ ।
01/23/2026

एक पटक यसै पटक ! अभियान
अन्तरगत चुन्न प्रसाद पौडेल जनता माझ ।

आमाको तिथि ।
01/23/2026

आमाको तिथि ।

01/22/2026

“विज्ञ तथा अगुवा समाजसेवीहरूबीच नेपाली कांग्रेसका उम्मेदवार चुन्न पौडेल।”

एक पटक यसै पटक ।
01/21/2026

एक पटक यसै पटक ।

Address

Ontario Ca
Brampton, ON

Alerts

Be the first to know and let us send you an email when Mukti Raj Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mukti Raj Paudel:

Share