National Examinations Board

National Examinations Board Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Examinations Board, Government Organization, Bhaktapur.
(4)

Welcome to the page of the Government of Nepal, Ministry of Education and Sports, and the National Examinations Board (NEB).

“Towards Examination Reform and Excellence in Education”

29/07/2026

यदि आज प्रकाशित पहिलो चरण (First Lot) को नतिजामा तपाईँको Symbol Number समावेश नभएको छ भने, कृपया आत्तिनु पर्दैन। बाँकी नतिजा दोस्रो चरण (Second Lot) मा आगामी २–३ दिनभित्र प्रकाशन गरिनेछ। त्यसैले सम्बन्धित परीक्षार्थीहरूलाई केही समय प्रतीक्षा गरी पुनः नतिजा हेर्न अनुरोध गरिन्छ।

विशेष जानकारीका लागि: National Examinations Board

29/07/2026

यदि आज प्रकाशित पहिलो लटको पुनर्योग (Re-totaling) नतिजामा तपाईंको Symbol Number समावेश छैन भने आत्तिनु पर्दैन।

दोस्रो लटको नतिजा सम्भवतः २–३ दिनभित्र प्रकाशन हुने अपेक्षा गरिएको छ। त्यसैले धैर्यताका साथ प्रतीक्षा गरी आगामी लटमा आफ्नो नतिजा हेर्नुहोला।

धन्यवाद।

थप जानकारीका लागि: National Examinations Board

1st LOT: पुनर्योगको नतिजा (Retotal Result SEE Supplementary 2082) पहिलो चरण (२०८३।०४।१२)MORE DETAILS ON: National Examin...
29/07/2026

1st LOT: पुनर्योगको नतिजा (Retotal Result SEE Supplementary 2082) पहिलो चरण (२०८३।०४।१२)
MORE DETAILS ON: National Examinations Board

29/07/2026

कक्षा १० (SEE 2082) को पूरक परीक्षाको पुनर्योग (Re-totaling) को नतिजा छिट्टै प्रकाशन हुने तयारीमा रहेको छ। नतिजा प्रकाशित भएपछि सम्बन्धित परीक्षार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को आधिकारिक वेबसाइटमा गई आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।
धन्यवाद।
थप जानकारीका लागि: National Examinations Board

सम्पूर्णमा सूचना:कक्षा १० (SEE 2082) को पूरक परीक्षाको पुनर्योग (Re-totaling) को नतिजा छिट्टै प्रकाशन हुने तयारीमा रहेको...
29/07/2026

सम्पूर्णमा सूचना:

कक्षा १० (SEE 2082) को पूरक परीक्षाको पुनर्योग (Re-totaling) को नतिजा छिट्टै प्रकाशन हुने तयारीमा रहेको छ।

नतिजा प्रकाशित भएपछि सम्बन्धित परीक्षार्थीहरूले आधिकारिक वेबसाइटमा गई आफ्नो नतिजा हेर्न सक्नुहुनेछ। त्यसैले समय–समयमा निम्न वेबसाइटमा गई नतिजा जाँच गरिरहनुहुन अनुरोध छ।

🌐 Website: https://see.gov.np/

नियुक्तिपत्र बुझ्न आउनेसम्बन्धी सूचनाथप जानकारीका लागि: National Examinations Board
27/07/2026

नियुक्तिपत्र बुझ्न आउनेसम्बन्धी सूचना
थप जानकारीका लागि: National Examinations Board

कक्षा १२ को पुनर्योगको अन्तिम चरणको नतिजा प्रकाशन सम्बन्धी सूचना थप जानकारीका लागि: National Examinations Board
27/07/2026

कक्षा १२ को पुनर्योगको अन्तिम चरणको नतिजा प्रकाशन सम्बन्धी सूचना
थप जानकारीका लागि: National Examinations Board

कक्षा १२ को Economics, Tourism & Mountaineering, Marketing, Opt. Mathematics, Business Mathematics, 5101, 5121,6621, 914...
23/07/2026

कक्षा १२ को Economics, Tourism & Mountaineering, Marketing, Opt. Mathematics, Business Mathematics, 5101, 5121,6621, 9141, 9241, 9251 र 9261 विषयको पुनर्योगको नतिजा प्रकाशन प्रकाशन सम्बन्धी सूचना
थप जानकारीका लागि: National Examinations Board

कक्षा १२ को Physics, Biology, Chemistry र Computer Science विषयको पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना थप जानकारीका ल...
22/07/2026

कक्षा १२ को Physics, Biology, Chemistry र Computer Science विषयको पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना
थप जानकारीका लागि: National Examinations Board

Address

Bhaktapur

Opening Hours

Monday 10:30 - 15:00
Tuesday 10:30 - 15:00
Wednesday 10:30 - 15:00
Thursday 10:30 - 15:00
Friday 10:30 - 13:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when National Examinations Board posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Examinations Board:

Shortcuts

Share