District Police Range Bhaktapur

District Police Range Bhaktapur Welcome to District Police Range Bhaktapur page
For Emergencies, Dial 100 for Police Support.

04/08/2026
स्कुल प्रशिक्षण कार्यक्रम*********************** समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत मिति २०८३।०४।१८ गते  ...
03/08/2026

स्कुल प्रशिक्षण कार्यक्रम
***********************

समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत मिति २०८३।०४।१८ गते मध्यपुरथिमि न.पा. ४ स्थित चाणक्य मा.वि. का कक्षा ११ र १२ मा अध्यानरत विद्यार्थिहरुलाई साईबर अपराध सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम गरिएको ।

31/07/2026
"निरीक्षण भ्रमण तथा अवलोकन कार्यक्रम"**************************************         (२०८३ साल साउन १४ गते )जिल्ला प्रहरी...
30/07/2026

"निरीक्षण भ्रमण तथा अवलोकन कार्यक्रम"
**************************************
(२०८३ साल साउन १४ गते )

जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण भ्रमण तथा अवलोकन कार्यक्रममा पाल्नु भएका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुशील सिंह राठौर ज्यूलाई जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्र.उ. सूर्य बहादुर खड्काज्यूले स्वागत गर्नु भएको ।

निरीक्षण भ्रमण तथा अवलोकन कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंबाट प्र.ब.उ. सोमेन्द्र सिंह राठौर ज्यू, प्र.उ. बाल नरसिंह राणा ज्यू लगायतका अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुले विभिन्न शाखाको निरीक्षण तथा अनुगमन गर्नु भएको ।

साथै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंका प्रमुख प्र.अ.म.नि. ज्यूबाट जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी कर्मचारी लगायत मातहत कार्यालयका ईन्चार्जहरुलाई प्रहरी काम कारवाही, नेपालमा हालको सुरक्षा अवस्था र संगठनलाई हित हुने प्रहरी व्यवसायिकता सम्बन्धी व्रिफिङ तथा निर्देशन समेत दिनु भई कार्यक्रम सम्पन्न गरिएको ।

,

Address

Darbarsquar
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when District Police Range Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Range Bhaktapur:

Shortcuts

Share